Birendranagar Municipality

समाचार

महिलाका विषयमा 'हर स्टोरी' बहस

महिलाका विषयमा 'हर स्टोरी' बहस

१५ फागुन । बुधबार एकाउन्टाबिलिटी ल्याबको आयोजना र तन्नेरी चासो सुर्खेतको समन्वयमा हर स्टोरी स्क्रिनिङ तथा प्यानल डिस्कसन कार्यक्रम विरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ ।    कार्यक्रममा नेपालमा हालको परिस्थितिमा महिलाका समस्या चुनौति र अवसर तथा बास्तविकतामा आधारित ६ वटा सट मुभी देखाएर तिनैमाथि…

मन्त्री रवीन्द्र अधिकारीको जीवनी - सेरोफेरो

मन्त्री रवीन्द्र अधिकारीको जीवनी - सेरोफेरो

१५ फागुन । ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सवार सातैजनाको मृत्यु भएको छ । सवैले रुचाएका मन्त्री अधिकारीले लगातार तीन पटक कास्कीबाट चुनाव जितेर २०७४ चैत २ गते केपी शर्मा ओलीको सरकारकामा मन्त्रीपदमा…

हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री सहित सात जनाको मृत्यु

१५ फागुन । ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परि संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सवार सातैजनाको मृत्यु भएको छ ।   ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । दुर्घटनामा परेका सबै…

पर्यटन मन्त्री अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना

१५ फागुन । काठमाडौंबाट ताप्लेजुङतर्फ गएको एयर डाइनेस्टीको हेलिकोप्टर बुधबार दिउँसो ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० को तारेढुंगाको भीरमा ठोक्किएर दुर्घटनामा परेको छ । हेलिकोप्टरमा संस्कृतिमन्त्री रवीन्द्र अधिकारीसँगै एक चर्चित पर्यटन व्यवसायी समेत सवार थिए।   मन्त्री अधिकारी तेह्रथुमको चुहानडाँडा विमानस्थलको निरीक्षण गरेर फर्किंदै थिए।…

डा. तिमिल्सेनाको 'अदातल भित्र, अदालत बाहीर'को बिमोचन

डा. तिमिल्सेनाको 'अदातल भित्र, अदालत बाहीर'को बिमोचन

१४ फागुन । डा. रामकृष्ण तिमिल्सेनाको अदालत भित्र र अदालत बाहिरको बिमोचन भएको छ ।   सर्वोच्चका पूर्व रजिष्ट्रार समेत रहेका तिमिल्सेनाले लेखेको पुस्तकलाई पूर्व राष्ट्रपति डा. रामबरण यादवले बिमोचन गरेका हुन् ।   कार्यक्रममा बोल्दै पूर्व राष्टपति यादवले यो पुस्तक कानुनका विद्यार्थी र…

पञ्चपुरी सांस्कृतिक महोत्सवको उद्घाटन

पञ्चपुरी सांस्कृतिक महोत्सवको उद्घाटन

१४ फागुन । पञ्चपुरी सांस्कृतिक महोत्सव २०७५ को उद्घाटन भएको छ । महोत्सबको उद्घाटन कर्णाली प्रदेश सभाका सांसद यज्ञ बहादुर बिसीले गरेका हुन् । महोत्सबको उद्घाट्न गर्दे सांसद बिसीले पश्चिम सुर्खेतमा रहेका विभिन्न पर्यटकीय,सामाजिक सांस्कृतिक भेषभुषा संरक्षण र आर्थीक विकासमा महोत्सवको महत्त्वपूर्ण भुमीका रहने…

लैङ्गिक हिंसा न्यूनिकरणका लागि स्वास्थ्य सेवा

लैङ्गिक हिंसा न्यूनिकरणका लागि स्वास्थ्य सेवा

१२ फागुन । वीरेन्द्रनगर नगरपालिकाले लैङ्गिक हिंसा न्यूनिकरणको लागि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लिएको जानकारी दिएको । आइतबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरी नगरले हाल सम्म दिइरहेको स्वास्थ्य सेवाको जानकारी र आगामि दिनमा स्वास्थ्यको क्षेत्रमा गरिनु पर्ने पहल, नीति तथा कार्यक्रमको बारेमा सुझाव समेत लिएको…

बस दुर्घटनामा ९ घाईते

बस दुर्घटनामा ९ घाईते

१२ फागुन । रुकुम पश्चिमको मुसिकोट नगरपालिका –५ सेरीगाउँमा आइतबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाईते भएका छन् । रुकुम पूर्वको रुकुमकोटबाट काठमाडौं जाँदै गरेको ना ५ ख ५३८५ नम्बरको बस दुुर्घटना हुँदा घाईते ९ जना मध्ये एकको अवस्था गम्भीर रहेको प्रहरीले…

सांसद रावतको पहलमा सुर्खेतका तिन तहलाई विशेष र समपुरक अनुदान प्राप्त

सांसद रावतको पहलमा सुर्खेतका तिन तहलाई विशेष र समपुरक अनुदान प्राप्त

१२ फागुन । सुर्खेतका तिनवाट स्थानीय तहहरुले विशेष र समपुरक अनुदान प्राप्त गरेका छन् ।   विभिन्न आयोजना संचालन गर्ने गरी अन्तर सरकारी विक्त ऐन २०७४ तथा समपुरक तथा विशेष अनुदान कार्यविधी २०७५ बमोजिम आर्थिक वर्ष २०७५/७६ को लागी सो रकम विनियोजन भएको सुर्खेत…

दुर्लभ रेडपाण्डाको छालासहित एकजना पक्राउ

दुर्लभ रेडपाण्डाको छालासहित एकजना पक्राउ

११ फागुन । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित प्रहरीले एकजनालाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –३ कोलचौरका २३ वर्षीय विकास विकलाई रेडपाण्डाको तीनथान छाला सहित मुसिकोट नगरपालिका –१ गिल्वाङबाट पक्राउ गरेको हो ।   गिल्वाङ क्षेत्रमा रेडपाण्डाको ओसार…