Birendranagar Municipality

समाचार

ब्लड क्यान्सरबाट पिडित गणेश शाहीलाई बचाउन अपिल

२ फागुन । ब्लड क्यान्सर भएका भैरबि गाउंपालीका ५ दैलेखका गणेशबहादुर शाहिले आंफुलाई बचाउन आग्रह गरेका छन् । गत असोज महिना अघिदेखी बिरामी परेका गणेशलाई सुर्खेतमा उपचारका क्रममा ब्लड क्यान्सर देखापरेपछि कर्णाली प्रदेश अस्पताल र सुर्खेत हस्पिटलमा करिब १५ लाख सकिएको छ । त्यसपछि…

नेकपामा विभाजन ल्याउने देखि अन्तराष्ट्रिय सम्वन्ध बिगार्ने कोषिस भईरहेको छ : प्रधानमन्त्री (भिडियो)

नेकपामा विभाजन ल्याउने देखि अन्तराष्ट्रिय सम्वन्ध बिगार्ने कोषिस भईरहेको छ : प्रधानमन्त्री (भिडियो)

१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारलाई असफल पार्नका लागि नेकपामा विभाजन ल्याउने र अन्तराष्ट्रिय सम्बन्धलाई बिगार्ने कोषिस भईरहेको बताएका छन् । देशलाई एउटै अवस्थामा देख्न चाहाने तत्वले यसो गरिरहेको उनको आरोप छ ।   सरकारले बुधबार राजधानीमा आयोजना गरेको ‘प्रधानमन्त्री रोजगार…

खेलकुद कर्णालीको चिनारी हुनेछ : मुख्यमन्त्री शाही

खेलकुद कर्णालीको चिनारी हुनेछ : मुख्यमन्त्री शाही

१ फागुन । खेलकुद कर्णालीको चिनारी हुने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । बुधबारदेखी कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुरु भएको प्रथम मुख्यमन्त्री रनिङ्गशिल्डको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।   उनले भने ‘अन्य प्राकृतिक सम्पदा र संस्कृतिले सम्पन्न रहेको यस…

स्वतन्त्रता माग गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुपर्छ : संचारमन्त्री

स्वतन्त्रता माग गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुपर्छ : संचारमन्त्री

१ फागुन । आफ्नो स्वतन्त्रता माग गर्दा अरुको अधिकारको पनि ख्याल गर्नुपर्ने सुचना तथा संञ्चार मन्त्री गोकुल बास्कोटाले बताएका छन् । बुधबार सामुदायिक रेडियो प्रसारक संघको रेडियो राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । मिडिया सत्यपरक हुनुपर्दछ ।   उनले…

प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा (फोटो फिचर)

प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा (फोटो फिचर)

१ फागुन । सरकारले बुधबार राजधानीमा प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गरेको छ ।   श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र काठमाडौं महानपालिकाको आयोजनामा संचालीत कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । प्रधानमन्त्री रोजगार…

कारगारलाई किताब अभियानले जीवन बदल्ने आशा

कारगारलाई किताब अभियानले जीवन बदल्ने आशा

२९ माघ । कारागारलाई किताब अभियानले आफूहरुरको जीवन बदल्ने सुर्खेत कारागारका कैदीबन्दीहरुले बताएका छन् ।   मंगलबार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी तथा कारागारलाई किताब अभियानका संयोजक महेश बिक्रम शाहको नेतृत्वमा कारागार कार्यालय सुर्खेतमा अनुगमनका लागी गएको टोलीसंग उनीहरुले यस्तो बताएका हुन्…

लैङ्गिक विभेद र समानताबारे जनप्रतिनिधिको छलफल

लैङ्गिक विभेद र समानताबारे जनप्रतिनिधिको छलफल

२८ माघ । स्थानिय तहमा निर्वाचित जनप्रतिनीधिले आफ्नो कार्यक्षेत्रमा भइरहेको लैङ्गिक विभेदको स्थिती र सामाजिक समावेशी अवधारणाको विद्यमान अवस्थाको बारेमा समिक्षा गरेका छन् । सोमबार वीरेन्द्रनगरमा कारितास नेपाल, बयलकांडा नवज्योती बचत तथा ऋण सहकारी संस्था लगाएतले आयोजना गरेको लैङ्गिक समानता तथा सामाजिक समावेशी…

जातीय भेदभाव गर्नेलाई कारबाहीको माग

जातीय भेदभाव गर्नेलाई कारबाहीको माग

२८ माघ । नरहरीनाथ गाउँपालीका १ का ५७ वर्षीय डिल्ली कामीलाई जातीय विभेद गरी कुटपीट गरी घाइते बनाउने पीडकहरुलाई कारबाहीको माग गर्दै सोमबार दलित अधिकारकर्मीहरुले जिल्ला प्रशासन कार्यालय कालिकोटमा ज्ञापन–पत्र बुझएका छन् । सोही ठाउँका चन विष्ट र नरेन्द्र विष्टले गत पुुस १७…

हिमपातले बाटो नखुल्दा घाटसम्म लाश लैजान कठीन

हिमपातले बाटो नखुल्दा घाटसम्म लाश लैजान कठीन

२७ माघ । अघिल्लो पटक परेको हिउँ नबिलाउँदै पूनः ३ दिनसम्म लगातार भएको हिमपातले साढे दुई फिट हिउँ बाटोमा जमेपछि हुम्लामा मलामी जानसमेत सकस भएको छ ।   शनिबार राती ९ बजे मृत्यु भएकी सिमकोट गाउँपालिका ५ का ७० बर्षीय लालसरा रोकायाको लाश हिउँका…

हिम पहिरोले थुनियो कर्णाली नदी

२५ माघ । शुक्रबार भएको भारी हिमपात पछि खसेको हिम पहिरोका कारण हुम्ला कर्णाली नदी रोकिएको छ । हुम्लाको नाम्खा गाउँपालिका ६ स्थित लिमीमा पहिरो खसेर नदी बन्द भएको हुनसक्ने प्रहरीले जनाएको छ ।  लिमी भ्यालीबाट तुम्कोटतर्फ आउने कर्णाली नदी तुम्कोट नआएको प्रहरी…