११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सवको अवसरमा आँपको विरुवा रोपेका छन् । बालुवाटार परिसरमा प्रधानमन्त्री ओलीले स्थानीय नसर्रीबाट ल्याएको विरुवा रोपेका हुन् । यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोपेकी छन् । जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले…
११ फागुन । स्थानीय उत्पादनको प्रवद्र्धनका लागि भन्दै पाँच वर्ष विदेशमा बसेर घर फर्किएका रुकुम पश्चिमका एक युवाले मोटेल सञ्चालन गरेका छन् । त्रिवेणी गाउँपालिका –३ खारा सतिपोलेका २५ वर्षीय विपेन उलङ्गे पुनले राप्ती लोकमार्गको छेउमै रहेको आफ्नै घर तथा जग्गाको प्रयोग गरी मोटेल…
१० फागुन । बारम्वार कम्युनिष्ट भनेर जोडिनु राम्रो नभएको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताएका छन् । जनताले यही सरकार रोजेकोले धावा बोल्ने काम नगर्न पनि मन्त्री बास्कोटाले अनुरोध गरेका छन् । सूचना प्रविधि सम्वन्धी विद्येयक २०७५ माथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै…
१० फागुन । पुख्र्यौली जग्गा नभएका गन्धर्वको परम्परागत पेशा लोप भएपछि उनीहरु मजदुरी गरेर पेट पाल्दै आएका छन् । प्राय खोला र जङ्गलको छेउमा बसोबास गर्ने गन्धर्वको चुलोमा के पाक्छ ? आम जिज्ञासा हुन्छ । अरु समुदाय जस्तै उनीहरु पनि सामान्य खाना खान्छन्…
८ फागुन । नयाँ शक्ति नेपालका संयोजक एवं पुर्वप्रधानमन्त्री डाक्टर बाबुराम भटराइले एक बर्षको अवधिमा सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । मेचीमहाकाली अभियान अन्र्तगत रुकुम पश्चिममा पुगेका पुर्वप्रधानमन्त्री डाक्टर भटराइले बुधवार पत्रकार भेटघाट कार्यक्रममा अझै ४ बर्ष बाँकी रहेकोले यो…
७ फागुन । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले मानव अधिकार उल्लघनको मुख्य कारण मदिरा रहेको भन्दै यसको नियन्त्रणको लागि पहल गर्नुपर्ने बताएकी छन् । मंगलवार सुर्खेतको वीरेन्द्रनगरमा अनौपचारिक सेवा केन्द्र कर्णाली प्रदेशले आयोजना गरेको मानव अधिकार…
७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको जिम्मा आफूले लिने बताएका छन् । डडेलधुराको स्याउलेमा नेपाल विद्युत प्राधिकरणको स्याउले १२३/३३/११ केभीको सबस्टेसनको उद्घाटन गर्दै ओलीले भने, 'तपाईंहरुका आवश्यकता जनप्रतिनिधि मार्फत् पठाउनुहोस । पूरा गर्ने जिम्मा मेरो भयो ।' उनले पश्चिम…
६ फागुन । घुस मागेको भिडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठक विरुद्ध आयोगले छानबिन गर्न सक्ने महान्यायाधिवक्ताको कायाएलयले जनाएको छ । राजीनामा दिए पनि घुस लिएका आयुक्तलाई कारबाही गर्नुपर्ने चौतर्फी दबाब बढेपछि संवैधानिक निकायको आयुक्तलाई छानबिन…
६ फागुन । वीरेन्द्रनगर नगरपालिका ८ आवास क्षेत्रका ७२ वर्षीय गंगाराम भट्टराई हरेक दिन बृद्ध सेवा केन्द्रमा आउँछन् । उनी जेष्ठ नगारिक दिवा सेवा केन्द्रका संयोजक पनि हुन् । आठ वर्षदेखी दिवा सेवा केन्द्रमा आउंदै गरेका गंगारामलाई शनिबार भने नरमाईलो लाग्छ । उनलाई…
५ फागुन । कर्णाली प्रदेशका सुर्खेत र दैलेख जिल्लाका विभिन्न भागहरुमा घुमन्ते जिवन विताईरहेका राउटे समुदायका बालबालीकाहरु पढ्न आकर्षित हुनथालेका छन् । पहिला दैलेखको गुराँस गाउँपालिकामा बसोबास गरिरहेका राउटेहरु सुर्खेतको लेखबेसी नगरपालीका १ मा बसोवास गरिरहेका छन् । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल…