२५ माघ । नेपालकै सर्वाधिक राशिको लोक आईडल ‘नेपाल लोक स्टार’ फागुन १६ गतेबाट शुरु हुने भएको छ । चाहना मिडिया प्रालीले आयोजना गर्न लागेको उक्त आइडल फागुन १६ गतेबाट सुदुरपश्चिमको धनगढीबाट शुरु हुने भएको छ । धनगढीमा अडिसन गरेर लोक आइडलको शुरुवात गरिने…
फाइल तस्बिर २४, माघ । रुकुम पूर्वको जिल्ला सदरमुकाम गोलखाडा कायम गर्ने सरकारको निर्णय कार्यान्वयनका लागि गोलखाडा समर्थकहरुले प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउने पूर्वयोजना कर्फ्युका कारण असफल भएको छ । सदरमुकामका लागि गोलखाडा पक्ष र रुकुमकोट पक्षले…
२२ माघ । विश्वका सवै देशमा फेब्रुअरी ५ अर्थात माघ २२ गतेका दिन नवलपरासीमा पनि एक कार्यक्रम गरी सुरक्षित ईन्टरनेट दिवस मनाइएको हो । जागृति बाल तथा युवा सरोकार नेपालको संयोजन तथा परिवर्तनका लागि युवा नेपाल र बेटर नवलपरासीसँगको समन्वयमा देवचुलीका ३ माध्यमिक विद्यालयमा…
२२ माघ । यही फागुन २ देखि १० गते सम्म सुर्खेतको पञ्चपुरीमा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । सामुदायिक अध्ययन विकास केन्द्र बाबियाचौरका अध्यक्ष केशबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो । मेलामा भलिबल प्रतियोगिता, कृषि…
२१ माघ । खाँडाचक्र नगरपालिका १ मान्मबजारमा रहेको जिल्लाकै एक मात्र हिमचुली डेरी उद्योग जातीय छुवाछुतका कारण बन्द भएको छ । डेरीमा दलितहरुको घरवाट दुध आउने गरेको भन्दै गैर दलितहरुले दुध किन्न छोडेपछि उद्योग नै बन्द भएको हो । दलितका घरको दुध डेरिमा…
२१, माघ । रुकुम पूर्वको सदरमुकाम विवादले ठूलो रुप लिएपछि जिल्ला प्रशासन कार्यालयले आइतबार साँझदेखि निषेधाज्ञा आदेश जारी गरेको छ । जिल्ला प्रशासनले गोलखाडाका स्थानीयले रुकुमकोटमा जबरजस्ती प्रदर्शन गर्ने तयारी गरेपछि शान्ति सुरक्षा कायम गर्न भन्दै आइतबार साँझ ७ बजेदेखि अनिश्चितकालका लागि कफ्र्यू…
२० माघ । नेपालले यूएईविरुद्धको एकदिवशीय संगै टीट्वेन्टी क्रिकेट शृंखला पनि हात पारेको छ। एकदिवशीय र टीट्वेन्टी दुवैमा नेपालले पहिलोपटक शृंखला हात पारेको हो । टीट्वेन्टी शृंखला अन्तर्गत आज भएको तेस्रो तथा निर्णायक खेलमा १४ रनको जित हात पार्दै नेपालले शृंखला २(१ ले…
१८ माघ । अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै गरिएको विरोध कार्यक्रम तत्काल बन्द नगरे संलग्न सबैलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ। नेपाल चिकित्सक संघको अगुवाईमा भएको उक्त विरोध कार्यक्रम अन्तर्गत शुक्रबारदेखि देशभर आकस्मिकबाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरूपमा…
१८ माघ । पश्चिम सुर्खेतको बाबियाचौरमा आगामी फागुन दोस्रो सातादेखि पञ्चपुरी वृहत सांस्कृतिक महोत्सव २०७५ सञ्चालन गरिने भएको छ । रेडियो डाँडादरा एफ एमको आयोजना तथा बाबियाचौर स्पोर्टस् क्लव तथा सिंगारो म्युजिक प्रालिको सह–आयोजनामा फागुन ८ गतेदेखि १५ गतेसम्म महोत्सव सञ्चालन गरिन लागिएको हो…
१८ माघ । सरकारको नीति सहि भएको प्रधानमन्त्रीले बताएका छन् । उनले भने 'सरकारले सही बाटो र सही नीति लिएको छ ।' नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का सांसदहरुसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले कुनै पनि…