सेरोफेरो३ जेठ, सुर्खेत । लेकबेशी नगरपालिकाको मेयरमा नेकपा एमालेका गगनसिंह सुनार विजयी भएका छन् । उनले नेपाली काँग्रेसका उमेश पौडेललाई हराई मेयर पदमा निर्वाचित भएका हुन् । सुनारले पाँच हजार तीन सय १७ मत प्राप्त गरेका थिए । उपमेयरमा एमालेकै शान्तिकुमारी छन्त्याल विजयी…
सेरोफेरो ३१ बैशाख, सुर्खेत । स्थानीय तहको पहिलो चरणको निर्वाचन आइतबार सम्पन्न भएको छ । जननिर्मित नेपालको संविधान बमोजिम संघीयता कार्यान्वयनको पहिलो खुट्किलोको रुपमा स्थानीय तहको निर्वाचनलाई हेरिएको थियो । निर्वाचनमा व्यापक जनसहभागीता रहेको छ । निर्वाचन आयोगका अनुसार ७० प्रतिशत मत खसेको छ…
सेरोफेरो३० बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन आव्हान् गरेकी छन् । आम मतदाताको नाममा राष्ट्रपतिको कार्यालयबाट उक्त सन्देशमा जारी गरिएको हो । सन्देशमा भनिएको छ– ‘नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधान जारी भएपश्चात् हुन…
२७ बैशाख, काठमाडौं– बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा भोट हाल्न नयाँ मतदाता परिचयपत्र लिनुपर्ने भएको छ । फोटोसहितको नयाँ मतदाता परिचयपत्र बैशाख २८, २९ र ३० गते वितरण गरिने निर्वाचन आयोगले जनाएको छ । परिचय पत्र सम्बन्धित मतदान केन्द्रबाट लिन सकिन्छ ।…
२२ बैशाख, काठमाडौं– सर्वोच्च अदालतले प्रधान न्यायाधीश सुशीला कार्कीलाई पूर्ववत् अवस्थामा काममा फर्कउन आदेश दिएको छ । न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले सरकार र संसदको नाममा उक्त अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता सुनिल रञ्जन सिंहले दायर गरेको रिटमा सुनुवाई गर्दै…
२२ बैशाख, काठमाडौ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलहरुले आजको संसद बैठक चल्न दिएनन् । सभामुख ओनसरी घर्तिले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावका प्रस्तावक कांग्रेस सांसद मिन विश्वकर्मालाई बोल्ने समय दिएता पनि विपक्षीको विरोधका कारण उनी बोल्न पाएनन् । आजको संसद…
१८ बैशाख/काठमाडौ–नेकपा एमालेको चुनावी घोषणा पत्र जारी गरिएको छ । स्थानिय तहको निर्वाचनलाइ लक्षित गरि पार्टि कार्यालय धुम्वाराहीमा आज अध्यक्ष के.पी शर्मा वलीले ५२ पृष्ठ लामो घोषणा पत्र जारि गरेका हुन् । जारी घोषणपत्रमा सार्वभौम नेपाली जनताले निर्माण गरेको नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण चरण…
१७ बैशाख, काठमाडौं– उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले आजै पदबाट राजिनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता भएपश्चात् उनको राजीनामा आएको हो । पार्टी नेतृत्वले आफूसंग कुनै छलफल नै नगरी उक्त महाअभियोग दर्ता गराएकोमा आपत्ति जनाउँदै उनले राजिनामा…
१७ बैशाख २०७४- प्रधान न्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरिएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुले नेपालको संविधानको धारा १०१ (२) बमोजिम आइतबार दिउँसो महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् । महाअभियोगको प्रस्तावमा काँग्रेस सांसद मीन विश्वकर्मा र माओवादी…