सेरोफेरो १३ जेठ, काठमाडौं । सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाअभियोग प्रस्ताव फिर्ता लिने भएको छ । सिंहदरबारस्थित संसद सचिवालयमा शनिबार बिहान प्रमुख तीन दलका शीर्ष नेताहरूबीच भएको छलफलमा स्थानीय तहको संख्या बढाउने निर्णय सर्वोच्च अदालतको आदेशसँगै पुरानै कायम गर्ने तथा प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको…
सेरोफेरो जेठ १२, पोखरा । नेपालकै ठुलो महानगर पोखरा लेखनाथको मेयरमा नेकपा एमालेका मानवहादुर जिसी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतगणनामा जिसीले ६० हजार चार सय २३ मत प्राप्त गरी विजयी भएका थिए । उनले नेपाली काँग्रेसका उमेदवार रामजी कुँवरलाई १३ हजार नौ सय…
सेरोफेरो १० जेठ, नेपालगञ्ज । सामना भट्टराईले ब्याडमिन्टन प्रतियोगितामा सुर्खेतलाई पहिलो पटक पदक दिलाएकि छिन् । जिल्ला समन्वय समिती बा“केको आयोजना तथा जिल्ला ब्याडमिन्टन संघ वाँकेको सहकार्यमा जेष्ठ ८ देखी १० गते सम्म नेपालगञ्जमा डिडिसी कप…
सेरोफेरो १० जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख देव कुमार सुवेदीले आफुहरु गरिवको अविभावक भएको बताएका छन् । वीरेन्द्रनगर नगरपालिका कार्यालय सुर्खेतले बुधबार आयोजना गरेको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरु र कर्मचारी बिचको परिचयात्मक कार्यक्रममा उनले आवश्यकता र जनचाहना अनुरुप स्रोत साधन…
सेरोफेरो १० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजिनामा दिएका छन् । भर्खरै सिंहदरवारबाट राष्ट्रका नाममा सम्बोधन गरि सत्ता गठबन्धनमा आफु इमान्दार भएको जिकिर गर्दै प्रधानमन्त्रीले राजिनामाको घोषणा गरेका हुन् ।
सीता वली १० जेठ, सुर्खेत । २०६४ सालमा स्थापना भएको प्रतिक्षा मण्टेश्वरीको सुरुवातमा जम्मा ४ जना विद्यार्थी थिए । ४ महिनासम्म ४ जना विद्यार्थी मात्रै हुँदा पनि प्रतिमा मल्लाहको उत्साह डगमगाएन । समयक्रममा उनले विद्यार्थी र अविभावक दुवैको मन…
सेरोफेरो १० जेठ, सुर्खेत । कालिकोटको नरहरीनाथ गाउंपालिकाको अध्यक्षमा एमालेका धीर बहादुर विष्ट विजयी भएका छन् । उनले कांग्रेसका मीन बहादुर बोगटीलाई २३२ मतले पछि पारेका हुन् । विष्टले दुइ हजार चार सय ६० मत ल्याएका थिए भने…
सेरोफेरो८ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुले सोमवार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन । साथै उनिहरुले पदभारग्रहण समेत गरेका छन् । नगरपालिकाका प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल र १६ वटै वडाका अध्यक्षहरुलाई…
सेरोफेरो ७ जेठ, काठमाडौं । मन्त्रिपरिषदले यसअघिका सरकारले नियुक्त गरेका पदाधिकारीलाई धमाधम बर्खास्त गर्दैछ । बर्खास्त गर्ने मनसाय राखी काम चित्तबुझ्दो नभएको भन्दै सरकारले राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेललाई स्पष्टीकरण सोधेको छ । उनले दिएको जवाफ चित्त नबुझेको भन्दै सरकारले २४ घण्टाभित्र…
७ जेठ, काठमाडौं । पीसीओएस के हो ? यसले के गर्छ ? पीसीओएस महिलालाई हुने समस्या हो । जसलाई पोलिसाइटिक ओभरी सिन्ड्रोम भनिन्छ । वास्तविक कारण थाहा नभए पनि यसका समस्या संग विभिन्न तत्वहरु सम्बन्धित हुन्छन् । यी तत्वहरु अन्तर्गत इन्सुलिनको प्रतिरोध गर्ने,…