Birendranagar Municipality

जीवनशैली

पछिल्लो २४ घण्टामा ११२० जनामा कोरोना सङ्क्रमण पुष्टि, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ११२० जनामा कोरोना सङ्क्रमण पुष्टि, १२ जनाको मृत्यु

१७ भदौ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४१ हजार ६ सय ४९ पुगेको छ । गएको २४ घण्टामा ११२० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा एक हजार एक सय १२ जना कोरोना सङ्क्रमित निको…

कर्मचारीमा कोरोना पुष्टि भएपछि सुर्खेत जिल्ला अदालतका सबै सेवा बन्द

कर्मचारीमा कोरोना पुष्टि भएपछि सुर्खेत जिल्ला अदालतका सबै सेवा बन्द

१७ भदौ । सुर्खेत जिल्ला अदालतका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।   अदालतले सुचना जारी गर्दे अर्को सुचना जारी नभएसम्मको लागी अदालत बाट प्रदान गरिदै आएका म्याद थप, पक्राउ पूर्जी अनुमति, जरुरी पक्राउ पूर्जि, बन्दि प्रत्यक्षीकरण सम्बन्धि निवेदन तथा कोभिड १९ सम्बन्धी निवेदन…

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढ्यो

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढ्यो

१६ भदौ । पेट्रोलको मुल्य लिटरमा २ रुपैयाँ बढेको छ । १०५ रुपैयाँ रहेको पेट्रोलको मुल्य १०७ पुगेको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना…

पछिल्लो २४ घण्टामा १०६९ जना कोरोना सङ्क्रमित, ११ जनाको ज्यान गएको पुष्टि

पछिल्लो २४ घण्टामा १०६९ जना कोरोना सङ्क्रमित, ११ जनाको ज्यान गएको पुष्टि

१६ भदौ ।  २४ घण्टामा १०६९ जना कोरोना संक्रमित थपिएका छन् । यस संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार ५ सय २९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा १०६९…

अब जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने

अब जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने

१४ भदौ । अब जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले अब सँधैका लागि शुल्क नलिन निर्देशन दिएको हो ।   यसअघि राष्ट्र बैंकले कोरोनाको त्रास रहुन्जेलका लागि मात्रै यस्ताे व्यवस्था लागू गर्न…

विद्युतीय माध्यमबाट सोह्रश्राद्ध कति शास्त्रसम्मत्?

विद्युतीय माध्यमबाट सोह्रश्राद्ध कति शास्त्रसम्मत्?

१४ भदौ । प्रत्येक वर्ष वैदिक सनातन धर्मावलम्बीले आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गर्ने शास्त्रीय परम्परा छ।   यही परम्पार अनुसार यस वर्ष सोह्र श्राद्ध अर्थात् पितृ पक्ष यही भदौ…

आर्मी हेडक्वार्टर परिसरमा किन आफैलाई गोली हाने जवानले?

आर्मी हेडक्वार्टर परिसरमा किन आफैलाई गोली हाने जवानले?

१४ भदौ । भद्रकालीस्थित सैनिक मुख्यालय परिसरमा आइतबार बिहान एक जवानले आफैलाई गोली हानी आत्महत्या गरे।   सैनिक प्रवक्ता सन्तोष बल्लब पौडेलका अनुसार भद्रकालीस्थित नेपाली सेनाको कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा खटिएका सिपाही दामोदर क्षेत्रीले आफूले बोकेको राइफलले आफ्नै…

पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना सङ्क्रमण, १४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना सङ्क्रमण, १४ जनाको मृत्यु

१४ भदौ । पछिल्लो २४ घण्टामा १२ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३८ हजार पाँच सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार सात सय…

त्रिविको वार्षिक परीक्षा दशैँ पछि हुने

त्रिविको वार्षिक परीक्षा दशैँ पछि हुने

१३ भदौ । त्रिभुवन विश्वविद्यालयका वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ ।   कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए।   पनिकाले वार्षिक परीक्षा आफैले सञ्चालन…

नेपालमा प्रत्येक दुई घण्टामा एक कोरोना सङ्क्रमितको मृत्यु

नेपालमा प्रत्येक दुई घण्टामा एक कोरोना सङ्क्रमितको मृत्यु

१३ भदौ । नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ। कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो।   शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु…