Birendranagar Municipality

जीवनशैली

आईतबार नेपालमा ९८० जना कोरोना संक्रमित थपिए, १८१४ जना डिस्चार्ज

आईतबार नेपालमा ९८० जना कोरोना संक्रमित थपिए, १८१४ जना डिस्चार्ज

२१ भदौ । आईतबार ९८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा ९८० जनामा कोरोनाको सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।   यस संगै नेपालमा…

शनिबार थपिए १ हजार ४१ कोरोना संक्रमित

शनिबार थपिए १ हजार ४१ कोरोना संक्रमित

२० भदौ । नेपालमा शनिबार १ हजार ४१ कोरोना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या ४५ हजार ५ सय ७७ पुगेको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट मुक्त भई घर…

कुखुराको मासुको मूल्य किलोको २०० मात्रै

कुखुराको मासुको मूल्य किलोको २०० मात्रै

२० भदौ । तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ ।   पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो ।   एक हप्ताअघि प्रतिकेजी खुद्रा रु…

बैकल्पिक कक्षालाई मान्यता दिइने

बैकल्पिक कक्षालाई मान्यता दिइने

१९ भदौ । सरकारले विद्यालय शिक्षामा वैकल्पिक पद्धतिबाट हुने शिक्षण सिकाईलाई मान्यता दिन क्रेडिट गणना गर्ने निर्णय गरेको छ।   शुक्रबार भर्चुअल माध्यमबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक शिक्षालाई कोभिड १९ को संक्रमण अवधिभर मूल प्रणालीको रुपमा…

शुक्रबार १३५९ जनामा कोरोना पुष्टि, १३५४ जना डिस्चार्ज

शुक्रबार १३५९ जनामा कोरोना पुष्टि, १३५४ जना डिस्चार्ज

१९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २ सय ३६ पुगेको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय ५४ जना…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी केन्द्रीय क्याम्पसको रणनीतिक योजना बन्ने

मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी केन्द्रीय क्याम्पसको रणनीतिक योजना बन्ने

१९ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पसले रणनीतिक योजना निर्माण गर्ने भएको छ । केन्द्रीय क्याम्पस सुर्खेतमा कार्यरत प्राध्यापक तथा कर्मचारीको शुक्रबार सम्पन्न बैठकले रणनीतिक योजना निर्माण गर्न क्याम्पस प्रमुखको अध्यक्षतामा समिति गठन गरेको छ । मानविकी र सामाजिकशास्त्रको…

२४ घण्टामा १२२८ जनामा कोरोना सङ्क्रमण, ९१७ जना डिस्चार्ज

२४ घण्टामा १२२८ जनामा कोरोना सङ्क्रमण, ९१७ जना डिस्चार्ज

१८ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार आठ सय ७७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार चार सय १३ जनाको पीसीआर विधिमार्फत…

जुम्लाका सीडीओलाई कोरोना संक्रमण

जुम्लाका सीडीओलाई कोरोना संक्रमण

१८ भदौ । जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ।   बिहीबार बिहान परीक्षणका लागि स्वाब दिएका उनको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो। उनले भने, ‘जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका…

काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थप, पहिला भन्दा केहि खुकुलो हुने

काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थप, पहिला भन्दा केहि खुकुलो हुने

१७ भदौ । काठमाडौ उपत्यकामा निषेधाज्ञा एक हप्ता थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी बुधबार साँझ एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गरेका छन् । निषेधाज्ञा पहिला भन्दा केहि खुकुलो हुने…

बुधबार कर्णालीमा ९५ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार कर्णालीमा ९५ जनामा कोरोना संक्रमण पुष्टि

१७ भदौ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ९५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।   प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा बुधबार ९५ जनामा संक्रमण पुष्टि भएको हो ।…