८ भदौ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ हजार ६ सय ७८ पुगेको छ । गएको २४ घण्टामा सात सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार २५ जनाको पीसीआर विधिमार्फत कोरोना…
७ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा ८१८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २२० महिला र ५९८ पुरुष गरेर ८१८ जनामा कोरोना पुष्टि भएको हो। योसँगै कुल संक्रमितको संख्या ३१ हजार ९३५…
६ भदौ । पछिल्लो २४ घण्टामा ६३४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । यसैगरी उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना…
५ भदौ । पछिल्लो २४ घण्टामा देशभर ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससंगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या ३० हजार चार सय ८३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ हजार पाँच सय ७९ जनाको पीसीआर…
५ भदौ । जुम्ला जिल्लामा एकैदिन ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार कर्णाली प्रदेशमा ६२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २२२५ पुगेको छ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा…
५ भदौ । जनताको आन्दोलनको बलबाट प्राप्त कान्छो प्रदेश स्थापनाको पाँच वर्ष पुरा भएको छ । संविधान सभाबाट संविधान जारी गर्ने क्रममा देशभर ६ वटा प्रदेश रहने गरी सिमाकंन गरियो । उक्त सिमाकंनविरुद्ध अखण्ड मध्यपश्चिमाञ्चलको नामबाट शुरु भएको आन्दोलन १३ दिनसम्म चल्यो । …
२ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ः५५ बजे निधन भएको हो। लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको हो । नेपाली…
२ भदौ । पछिल्लो २४ घण्टामा १०१६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २८ हजार दुई सय ५७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १३ हजार चार सय ६१ जनाको पीसीआर परीक्षण गरेकोमा…
२ भदौ । नारायण नगरपालिका वडा नं १ मा दिब्य योग शिबिर भवनको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका विच निर्वाचन क्षेत्र विकास पुर्वाधार कार्यक्रम अन्तर्गत प्रदेश सभा सदस्य अम्मरबहादुर थापाले उक्त भवनको उद्घाटन गरेका हुन् । सबै रोगको एउटै उपचार योग अभ्यास…
१ भदौ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित…