१२ भदौ । मोरङकी सज्जा चौलागाईं तेस्रो नेपाल आइडल बनेका छन् । शुक्रबार सम्पन्न नेपाल आइडल सिजन ३ को फाइनल राउण्डबाट उनी विजेता बनेकी हुन् । उनले नगद ५० लाख रुपैया प्राप्त गरेकी छन् । प्रतिस्पर्धामा बर्दियाका प्रविन बेडवाल फर्स्ट रनर अप भएका…
१२ भदौ । अर्बपति व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएकाे छ । चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन् । 'आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो', चौधरीले लेखेका छन्, 'मलाई कोरोना पोजेटिभ…
१२ भदौ । बर्षेनि बाग्लुङवासीले ‘रुपा गौतम हत्याकाण्ड’ सम्झन्छन्। विसं २०७१ भदौ १२ गते माइतीमा तीज मानेर घर फर्कँदै गर्दा बाटोमै गौतमको हत्या भएको थियो। हत्या भएको छ वर्ष बित्दासमेत अपराधी पत्ता लाग्न सकेको छैन। प्रहरी अनुसन्धान सुस्ताएको छ। न्यायको आवाज पनि मधुरो…
१० भदौ । पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा १३ हजार २५३ नमुना परीक्षण गर्दा २९९ महिला र ५५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा संक्रमितको संख्या ३४…
१० भदौ । नेपालमा कोरोनाको परीक्षण बढाएकोसँगै कोरोना संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ। काठमाडौं उपत्यकामा पनि दिनानुदिन कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बढिरहेको छ। यससँगै मानिसमा डर पनि पैदा भएको छ । यस्तो अवस्थाले विभिन्न प्रकारका मानसिक समस्या निम्त्याउँछ ।…
९ भदौ । नेपालमा कोरोनाका कारण अगामी केहि हप्ता तथा महिना खतरायुक्त रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ । यो समयमा कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढ्ने विश्व डब्लूएचओ ले चेतावनी दिएको छ । डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डलियरले अहिले कोरोना सङ्क्रमितको सङ्ख्या…
९ भदौ । पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ३२७ नमुना परीक्षण गर्दा २७१ महिला र ५८४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै संक्रमितको कुल संख्या ३३ हजार ५३३ पुगेको छ…
९ भदौ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमी बैंक निर्माणबारे छलफल तिब्र पार्नुभएको छ । यसै सन्दर्भमा मन्त्री अर्यालले मंगलबार काठमाडौंमा विज्ञहरुको सहभागीतामा मन्त्रालयको टिमसँग छलफल गर्नुभएको छ । सरकारले आर्थिक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रम र…
८ भदौ । कोरोना संक्रमणबाट सुरक्षित रहन मास्क लगाउनुपर्छ भन्ने सायद अहिलेसम्म सबैले बुझिसके। तर, मास्क कसरी लगाउने र कस्तो लगाउने भन्नेमा धेरैलाई अन्यौल नै देखिन्छ। सबभन्दा ठूलो अन्यौल त एन–९५ मास्कले ल्यायो। सुरूका दिनमा भल्भ भएको एन–९५ मास्क सुरक्षित हुन्छ भनेर…
८ भदौ । सुर्खेतमा जारी निषेधाज्ञा भदौ १२ गते राती १२ बजेसम्म थप गरिएको छ । भदौ ९ गते राती १२ बजेसम्म जारी गरिएको निषेधाज्ञालाई भदौ ८ गते बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकबाट निषेधाज्ञाको मिति थप…