Birendranagar Municipality

जीवनशैली

एकैदिन २७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन २७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि

१६ असोज । नेपालमा एकैदिन २७ सय २२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार सात सय २२ जनाको नमुना परीक्षण गर्दा २७…

काठमाडौं, मोरङ, चितवन र सुर्खेतमा ६० वर्ष पुगेका व्यक्ति घरबाहिर ननिस्कनु- स्वास्थ्य मन्त्रालय

काठमाडौं, मोरङ, चितवन र सुर्खेतमा ६० वर्ष पुगेका व्यक्ति घरबाहिर ननिस्कनु- स्वास्थ्य मन्त्रालय

११ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका लगायत मोरङ, चितवन र सुर्खेतमा काेराेना संक्रमणको उच्च जोखिम रहेको भन्दै ती ठाउँमा ६० वर्ष उमेर पुगेका व्यक्तिलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।  मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत् ६० वर्ष…

बसले स्कुटीलाई ठक्कर दिँदा बाबु, आमा र छोराको मृत्यु

बसले स्कुटीलाई ठक्कर दिँदा बाबु, आमा र छोराको मृत्यु

११ असोज । बाराको जितपुर सिमरा १ स्थित दुधौरा पुल नजिकै पूर्वपश्चिम राजमार्गमा बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।   बाराका डीएसपी गौतम मिश्रका अनुसार मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका १० बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान,…

१२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या: प्रहरी

१२ वर्षीया सम्झना कामीको बलात्कारपछि हत्या: प्रहरी

११ असाेज । बझाङको मष्टा गाउँपालिका २ की १२ वर्षीया सम्झना कामीको बलात्कारपछि नै हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले बताएको छ ।   जिल्ला अस्पताल बझाङमा गरिएको पोष्टमार्टम रिपोर्ट अनुसार बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ ।  …

खोलामा भेटियो प्लाष्टिकमा बेरेर फालिएको नवजात शिशुकाे लाश

खोलामा भेटियो प्लाष्टिकमा बेरेर फालिएको नवजात शिशुकाे लाश

९ असाेज । सुर्खेतको वीरेन्द्रनगरस्थित खाेर्के खाेलामा प्लाष्टिकमा बेरेर फालेको अवस्थामा नवजात शिशुकाे शब भेटिएको छ।   जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीका अनुसार शुक्रबार बिहान ९ बजेतिर उक्त शब भेटिएको हो।    उनका अनुसार शिशुलाई कसले कहिले फालेको हाे भन्ने…

तेजाब हान्नेलाई कडा कानुन : कुन अवस्थामा कति सजाय?

तेजाब हान्नेलाई कडा कानुन : कुन अवस्थामा कति सजाय?

साँकेतिक तस्बिर गुगलबाट ।   ९ असोज । सरकारले अध्यादेशमार्फत तेजाब हान्नेलाई सजाय सम्बन्धीको मुलुकी अपराध संहिता २०७४ को व्यवस्था संशोधन गरेको छ। अब तेजाब हान्नेलाई २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने छ।   एसिड आक्रमण पीडितको…

लोकसेवाको रोकिएको परीक्षा कात्तिक १८ गतेदेखि हुने

लोकसेवाको रोकिएको परीक्षा कात्तिक १८ गतेदेखि हुने

९ असोज । कोरोना संक्रमणको जाेखिमका कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैँ लगत्तै शुरु हुने भएको छ। आयोगले बिहीबार गरेको निर्णयअनुसार अधिकृत तह र नावय सुब्बा तहको परीक्षा कात्तिक १८ गतेदेखि शुरु गर्ने निर्णय गरेको हो।   आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईका अनुसार न्याय सेवा…

शुक्रबार १३१३ जना कोरोना संक्रमित थपिए, १४५५ जना डिस्चार्ज

शुक्रबार १३१३ जना कोरोना संक्रमित थपिए, १४५५ जना डिस्चार्ज

९ असोज । नेपालमा एकैदिन १३१३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यो संगै नेपालभर संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा १२ हजार दुई सय ६२ जनाको पीसीआर परीक्षण गर्दा…

कुकुरले सुँघेरै पत्ता लगाउँछ कोरोना संक्रमण!

कुकुरले सुँघेरै पत्ता लगाउँछ कोरोना संक्रमण!

फिनल्यान्डको हेल्सिन्की विमानस्थलमा कोरोना संक्रमित यात्रु पत्ता लगाउन तालिमप्राप्त कुकुर। तस्बिर: न्यूयोर्क टाइम्स   ८ असाेज । फिनल्यान्डको हेल्सिन्की एयरपोर्टमा जम्मा १० सेकेन्डमै यात्रुहरूको कोरोना परीक्षण हुने भएको छ। रोचक कुरा त, यो परीक्षण गर्न यात्रुको मुखबाट स्वाब झिकिरहनु पर्दैन।   तपाईंहरूलाई…

एकैदिन देशभर ११७२ जना संक्रमित थपिए, उपत्यकामा मात्र ६३७ संक्रमित

एकैदिन देशभर ११७२ जना संक्रमित थपिए, उपत्यकामा मात्र ६३७ संक्रमित

७ असोज । देशभर एकैदिन ११७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६७ हजार ८ सय ४ पुगेको छ गएको २४ घण्टामा नौ हजार चार सय ९७ जनाको पीसीआर…