७ असाेज । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ। त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको…
५ असाेज । महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकी छन्। राष्ट्र सङ्घीय महिला विरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहेकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनित भएकी हुन्। जनसङ्ख्या र विकासका…
५ असोज । कोरोना महामारीका कारण ६ महिनादेखि देशभर बन्द आन्तरिक उडान आज ९सोमबार० देखि खुला गरिएको छ। नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला गरिएको हो। सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने बाटो खुला गरे पनि…
४ भदौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६४ हजार एक सय २२ पुगेको छ । गएको २४ घण्टामा एक हजार तीन सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा नौ हजार पाँच…
२ असोज । गएको २४ घण्टामा दुई हजार २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६१ हजार पाँच सय ९३ पुगेको छ । गएको २४ घण्टामा ११ हजार चार…
२ असोज । कोरोना महामारीको लडाईमा कोरोना पोजेटिभ भएर कोरोनासंग लडिरहेको बेला हजारौ मेरा शुभ चिन्तकहरु, आफन्तजनहरु जसले मेरो सुस्वास्थ्यको कामना गर्दै फेसवुक, फोन लगायत अन्य संचार माध्यमबाट शुभकामना सन्देश दिनु भयो सम्पूर्ण महानुभाव प्रति हार्दिक कृतज्ञता सहित धन्यवाद दिन चाहान्छु । कोरोना भन्ने बाहिरबाट हेर्दा…
१ असोज । लकडाउनका कारण थन्किएका लामो दूरीका गाडी १ सय ७७ दिनपछि बिहिबारदेखि चल्न थालेका छन् । कोरोना भाइरस रोकथामका लागि सरकारले गत चैत ११ देखि देशैभर लकडाउन लागू गरेको थियो । सरकारले सोमबार आवश्यक सावधानी अपनाएर लामो दूरीका सवारी साधन…
३१ भदौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५८ हजार तीन सय २७ पुगेको छ । गएको २४ घण्टामा एक हजार पाँच सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा १० हजार चार…
३० भदौ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भदौ २५ देखि २९ सम्म दैलेख जिल्ला भ्रमण गरिन् । कोरोना कहरकै बेला भएपनि उनले किसानहरुलाई उत्प्रेरित गर्न उक्त भ्रमण गरेको बताइन् । भ्रमणका बेला उनले…
२९ भदौ । १ लाख रुपैयाँको कोरोना बीमा गरेकाले अब कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ मात्रै पाउने भएका छन् । यस्तै ५० हजारको बीमा गर्नेले १२ हजार ५ सय रुपैया पाउने छन्। सोमबारदेखि लागू हुनेगरी कोरोना बीमाको मापदण्ड संशोधन गर्दै बीमा समितिले कोरोना…