२८ असोज । डिल्लीरमण रेग्मी पुस्तकालय, लाजिम्पाटको एउटा कोठामा एक हुल केटाकेटी रमाइरहेका थिए। नरमाउन् पनि किन? त्यहाँ उनीहरूको मन भुल्ने किताबदेखि खेल्ने सामग्रीहरू छन्। अझ त्योभन्दा बढी, आफ्नै उमेरका मन मिल्ने दौंतरी। त्यही भएर, यहाँ छेउछाउका केटाकेटीका निम्ति स्कुल छुट्टी हुनेबित्तिकै धाउने…
२४ असोज । गोरखा कालिका मन्दिरको दशैं घरमा विधिपूर्वक जमरा राखिएको छ । घटस्थापनाको दिन बुधबार बिहान ७ बजेर १५ मिनेट तीन घडी ११ पलामा जौको जमरा राखिएको हो । परम्परा अनुसार बिहान सबेरै (नाडीको रौं देखिने बेला) भुकभुके उज्यालोमा देवी भगवतीको सवारी…
२३ असोज । हुम्ला जिल्लाको हिल्सा नाकामा अध्यागमन कार्यालयको उद्घाटन गरिएको छ । गृह मन्त्री रामबहादुर थापाले हिल्सामा अध्यागमन कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रम गृहमन्त्री थापाले नाका कर्णाली प्रदेशको मात्र नभई नेपाल कै ब्यापारिक मेरुदण्ड भएको बताए । मंगलबार बिहान काठमाडौंबाट नेपाली सेनाको…
२२ असोज । आफुलाई जंगलको ‘राजा’ मान्ने राउटे समुदायका मुखियाँ प्रधानमन्त्रीलाई भेट्न राजधानी हिडेका छन् । सुर्खेतको लेकवेशी नगरपालिका ९ गंगटेमा बस्दै आएका राउटे समुदायका तीन जना ‘जनता’ सहित मुखियाँ हरिबहादुर शाही राउटे लोपउन्मुख सिमान्तकृत वर्ग उत्थान नेपालको संयोजनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई…
२१ असोज । पशुपतिनाथको मन्दिर विश्वभरका हिन्दूको प्रमुख मन्दिरका रूपमा चर्चित छ। पशुपतिनाथलाई केदारनाथको शिरोभाग समेत मान्ने गरिन्छ । हिन्दु धर्मालम्बीको मुख्य आस्थाको केन्द्र रहेको पशुपतिनाथमा भारतबाट भक्तजनहरु आउने गर्दछन । केदारनाथको शिर भएकालेप्रत्येक वर्ष पशुपतिको स्नानका लागि शिवरात्रिका दिन केदारनाथबाट पवित्र जल…
१९ असोज । जिल्ला प्रहरी कार्यालय सुर्खेतले किरा सहितको घरेलुमदिरा शुक्रबार नष्ट गरेको छ । वीरेन्द्रनगर ९ को लाटीकोइली तथा गुर्भाकोटको जहरेबाट प्रहरीले ठूलो मात्रामा घरेलु मदिरा बरामद गरी नष्ट गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरिक्षक बसन्त रजौरेका…
१८ असोज । प्रहरीले सिमकोट बजारवाट जुवाको खालबाट चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छक्क लामा, टंकदत्त प्याकुरेल, तेन्जिङ लामा र प्रेम लामा रहेका छन । उनीहरुबाट नगद १९ हजार ५ सय १० रुपियाँ नगद बरामद गरेको छ भने एक थान…
१६ असोज । हिमाली जिल्ला जुम्लामा अझै पनि मानिस विरामी पर्दा स्टेचर प्रयोगको विकल्प हटेको छैन । यहाँका अधिकांश नागरिक विरामी पर्दा स्टेचरमा नै बोकेर स्वास्थ्य सस्था पुर्याइन्छ । यसका कारण भौगोलिक रुपमा विकट वस्तिका स्थानियले सहज रुपमा स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् ।…
१३ असोज । असुरक्षित गर्भपतन रोक्न तल्लो तहसम्म जनचेतना आवश्यक भएको एक कार्यक्रमका सहभागीले बताएका छन् । शनिवार कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस)को आयोजना तथा आर.एच.आर.एन नेपालको आर्थीक सहयोगमा आयोजीत सुरक्षीत गर्भपतन सम्बन्धि अभिमुखीकरण कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । …
वीरेन्द्रनगर नगरपालीका सुर्खेतका कृषि प्रसार अधिकृत तथा कृषि संयोजक प्रेमदेव गिरीसंगको कुराकानी । माटोमा अम्लीयपन किन हुन्छ ? माटोमा अम्लीय पन हुनुको कारण किसानहरुले मलको मात्रा नमिलाएर हो । त्यसमा रासायनिक मल नै मुख्य कारक तत्व हो । अत्याधिक उत्पादन लिने नाममा रासायनिक…