९ कात्तिक । सुर्खेतमा शुक्रवारदेखि कृषि तथा सांस्कृतिक पर्यटन प्रवर्धन व्यापार महोत्सव सुरु भएको छ । समुदायको संस्कृती झल्काउन र बौद्ध श्रवण निर्माणका लागी आर्थिक संकलन गर्न नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय परिषद्ले महोत्सवको आयोजना गरेको महोत्सव प्रचारप्रसार समितीका संयोजक मिलन श्रेष्ठले बताए…
९ कार्तिक । लोक सेवा आयोगले पदपूर्ति सम्बन्धि २०७५ ०७६ को वार्षिक कार्यतालिका संशोधन गरेको छ । सरकारले लोक सेवा आयोगलाई २ महिना कर्मचारी छनौटको विज्ञापन नखोल्न अनुरोध गरेसंगै आयोगले शुक्रबार परिमार्जित तालिका सार्वजनिक गरेको हो । तालिका संशोधन गर्दा काममा चाप…
९ कार्तिक । काठमाडौंको लोलाङमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको मृत्यु भएको छ। शुक्रबार बिहान ख ७८२५ नम्वरको ट्रकले ठक्कर दिँदा पैदल यात्री ७० वर्षीया तिलकुमारी तिवारी र साढे ३ वर्षीय बालक अजित तिवारीको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही…
बर्खास्त भएका बिष्टले सुर्खेतको गोठीकाँडामा खिचेको तस्बिर। ८ कार्तिक । निलम्बनमा रहेका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लिराज बिष्ट र इन्स्पेक्टर जगदिश प्रसाद भट्टलाई गृह मन्त्रालयले बिहिबार सेवाबाट बर्खास्त गरेको छ । दुबै प्रहरी अधिकृतलाई प्रहरी प्रधान कार्यालयको सिफारिशमा मन्त्रालयले बर्खास्त गर्ने निर्णय…
८ कार्तिक । तिहारमा प्रयोग हुने कुनै पनि किसिमका पटाका तथा आतसबाजी प्रहरीलाई बुझाउन अनुरोध गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिहिबार एक सूचना जारी गरी यस्तो अनुरोध गरेको हो । तिहार नजिकिंदै गर्दा सुर्खेतको बजार क्षेत्रमा पटाका ओसारपसार, सञ्चय तथा विक्रि…
७ कार्तिक । जुम्लाको सिंजामा जीप दुर्घटना हुँदा एकै घरका ३ जनाको मृत्यु भएको छ । नाग्म गमगडी सडक खण्डको हिमा गाउँपालिका १ वड्कीमा बुधबार भएको उक्त दुर्घटनाबाट अन्य ४ जना घाइते भएका छन् । मृत्यु हुनेमा तिला गाउँपालिका घर भएका ३२ वर्षीया…
६ कात्तिक । करिव ३ करोड ८५ लाखको लागतमा सञ्चालनमा आउन लागेको होटेल बुलबुले भ्यु पर्यटन प्रर्वदनको आधारको रुपमा सञ्चाल गर्न लागेको म्यानेजिङ्ग डारेक्टर जनक सिंह ठकुरीले बताए । खानाको परिकारहरुमा अर्गानिक सिस्नो, ढिडो, भेडाको सुकुटि तथा भेज, ननभेज र पञ्जाबी प्रकारहरु उपलब्ध…
६ कात्तिक । साझा यातायातले काठमाडौंमा विद्युतिय बसहरु संचालन गरेको छ । विद्युतिय बसहरुको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गरेका हुन् । ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान विद्युत्तीय बस सेवा सञ्चालनको उद्घाटन गरेका हुन् । …
५ कात्तिक। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमवार सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ । यसैगरी सोमबारको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिदेखिका सम्वन्धमा समेत निकै समय छलफल भएको…
३ कार्तिक । एच आइ भी संक्रमित बालबालिकाहरुले प्रधानमन्त्रीको हात बाट दशैको टिका लगाएका छन् । उनिहरुलाई प्रधानमन्त्री केपीशर्मा ओली र प्रथममहिला राधिकाशाक्यले दशैको टिका लगाईदिएका हुन् । शिक्षा सदनकिर्तिपुर भत्केपाटीमा अध्ययनरत २३ जना बालबालिकाले आज प्रधानमन्त्री निवास बालुवाटारमा टिका ग्रहण गरेका हुन्…