Birendranagar Municipality

जीवनशैली

नेतृत्वको तीव्र ईच्छा शक्ति र मेहनतबाट कर्णाली छिट्टै समृद्ध बन्छ : मुख्यमन्त्री शाही

२ कार्तिक । प्रदेश सरकारको तीव्र ईच्छा शक्ति र मेहनतबाट कर्णाली छिट्टै समृछ बन्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । नेपालीहरुका महान चाडहरु विजयादशमी, तिहार, र छठ पर्व २०७५ को पावन अवसरमा स्वदेश दिदै उनले सो कुरा बताएका हुन् ।   मुख्यमन्त्री शाहीले जनतालाई…

दशैका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश

दशैका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश

२ कार्तिक । नेपालीहरूको महान चाड बडादशैँ, २०७५ को उपलक्ष्यमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिएकी छन् । राष्ट्रपतिको सन्देशमा असत्यमाथि सत्यको विजय भएको मान्यता र प्रतीकको रुपमा मनाउने गरिएको विजया दशमीले सबै नेपालीलाई आ आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक आर्थिक समृद्धिमा…

प्रधानमन्त्री बाट दशैको शुमकामना सन्देश

२ कार्तिक । २०७५ सालको वडा दशैंको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिएका छन् । सन्देशमा लामो राजनीतिक संघर्षको युगपार गरेरहाम्रो देशले विकास र समृद्धिको युगमा प्रवेश गरेको छ र यस बीच जननिर्वाचित संविधान सभाबाट संविधान जारी भइ सकेपछि तीन वटै तहका…

दशैमा यस्तो छ प्रधानमन्त्री ओलीको तालिका : प्रधानमन्त्रीले सर्वसाधारणलाई टिका लगाईदिने

दशैमा यस्तो छ प्रधानमन्त्री ओलीको तालिका : प्रधानमन्त्रीले सर्वसाधारणलाई टिका लगाईदिने

३१ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बिजयादशमीमा सर्वसाधारणलाई टिका लगाईदिने कार्यक्रम तय भएको छ । २०७५ असोज २ गते, शुक्रवार, दशमी दिन विहान ९ः४५-१०ः०० सम्म प्रधानमन्त्रीले पिता श्री मोहनप्रसाद ओलीको हातबाट टिका ग्रहण गर्ने कार्यक्रम छ । यसै गरी विहान १०:०० पछि सचिवालयका…

जुवा खेल्दै गर्दा ९९ हजार नगद सहित ५ जना पक्राउ

जुवा खेल्दै गर्दा ९९ हजार नगद सहित ५ जना पक्राउ

३१ असोज । सुर्खेतमा जुवा खेल्दै गर्दा प्रहरीले नगद रु ९९०६५ सहित पाँच जनालाई पक्राउ गरेको छ । असोज २९ गते राती करिव १२ बजे उनिहरुलाई वीरेन्द्रनगर १० नयाँ बसपार्क स्थित चाईना गेट होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   पक्राउ पर्नेमा वीरेन्द्रनगर ६…

जुम्लामा दोस्रो चङ्गा फेस्टिबल सम्पन्न

जुम्लामा दोस्रो चङ्गा फेस्टिबल सम्पन्न

२९ असोज । आज भन्दा १ दशक अघि सम्म जुम्लामा दशैको चहलपहल शुरु नहुदै बालबालिकामा चङ्गा बनाउने चटारो शुरु हुन्थ्यो । दशैमा विद्यालय पनि बन्द हुने भएकाले बालबालिकाहरु हप्ता सम्म पनि चङ्गा उडाउन व्यस्त हुन्थे । सबै संगी रमाईलो गर्ने, तेलका कागज, निगालाका चोईटा,…

नवसन्दर्भको ९ औं साधारण सभा सम्पन्न

नवसन्दर्भको ९ औं साधारण सभा सम्पन्न

२९ असोज । नवसन्दर्भ बचत तथा ऋण सहकारी संस्था को ९ र्औ वार्षीक साधारण सभा सम्पन्न भएको छ । वीरेन्द्रनगर १५ मा सम्पन्न साधारण सभामा जिल्ला सहकारी संघका अध्यक्ष अमृत विसीले सहकारीले युवाहरुलाई मालीक बनाउने बताएका छन् । सोमबार सम्पन्न साधारण सभामा उनले भने…

सुर्खेतमा पानीपुरी खाँदा ३३ जना बिरामी

सुर्खेतमा पानीपुरी खाँदा ३३ जना बिरामी

२८ असोज । पानीपुरी खाँदा एकैगाउँका ३३ जना बिरामी परेका छन् । सुर्खेतको भेरीगंगा नगरपालिका ११ का ३३ जना बिरामी परेका हुन् । बिरामी हुनेमा महिला तथा बालबालिका रहेका छन् । उनिहरुलाई मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पाताल कालागाउँमा उपचारको लगिएको छ । गाउँमा ठेलामा बेच्न…

पाँच वर्षमा कर्णालीको रुप फेरिन्छ : मुख्यमन्त्री शाही

पाँच वर्षमा कर्णालीको रुप फेरिन्छ : मुख्यमन्त्री शाही

२८ असोज । पाँच वर्षमा कर्णालीको रुप फेरिने कर्णाली प्रदेश सकारकाका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले बताएका छन् । आईतबार मन्त्रालयले गरेका मुख्यकामहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।   उनले भने ‘कर्णाली प्रदेश स्रोत साधनका हिसाबले अत्यन्तै धनी प्रदेश…

रहेनन् सञ्चार उद्यमी ज्ञवाली

रहेनन् सञ्चार उद्यमी ज्ञवाली

२८ असोज । सञ्चार उद्यमी हेमराज ज्ञवालीको निधन भएको छ । ७९ बर्षीय ज्ञवालीको बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा उपचारको क्रममा शनिबार साँझ निधन भएको हो ।   चिकित्सकहरूले ज्ञवालीको माइल्ड अट्याकबाट निधन भएको जनाएका छन्। नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष ज्ञवाली कान्तिपुर पब्लिकेसनको पनि…