Birendranagar Municipality

जीवनशैली

स्थायी परिचयपत्रले रोकेन राउटेलाई

स्थायी परिचयपत्रले रोकेन राउटेलाई

१२ असोज । फिरन्ते जिवन बिताउदै आएका राउटेहरु आफ्नो परम्परालाई निरन्तरता दिंदै गुराँस गाउँपालिका दैलेख बाट सुर्खेतको लेकबेसी नगरपालिका चौरासेमा बस्ती सारेका छन् । गुराँस गाउँपालिकाले असार ३१ गते ४२ घरधुरीका १ सय ४९ जना राउटेलाई स्थायी परिचयपत्र वितरण गरेको थियो । गाउँपालिकाले परिचयपत्र…

बिवादका विच प्रदेश ७ को राजधानी र नामको टुङ्गो लाग्यो : नाम

बिवादका विच प्रदेश ७ को राजधानी र नामको टुङ्गो लाग्यो : नाम "सुदुरपश्चिम", राजधानी "दोदावरी"

१२ असोज । प्रदेश नम्वर सातले स्थायी राजधानी र नामको टुङ्गो लगाएको छ । प्रतिपक्षी दलको विरोधका बावजुत राजधानी र नामको टुङ्गो लागेको हो । करिव सात महिना पछि यो प्रदेशले नाम र राजधानी पाएको छ ।   शुक्रबारको प्रदेशसभा बैठकमा प्रदेशको नाम "सुदूरपश्चिम" प्रदेश…

चालकको स्वास्थ्य परिक्षण आवश्यक : एसपी रजौरे

चालकको स्वास्थ्य परिक्षण आवश्यक : एसपी रजौरे

९ असोज । सवारी साधन चालकका लागी स्वास्थ्य परिक्षण आवश्यक भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरिक्षक बसन्त रजौरेले बताएका छन् । मंगलबार जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आयोजना गरेको चालकका लागी स्वास्थ्य परिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।   उनले भने ‘सवारी…

जुम्लामा छाउपडी मुक्त अभियान तिब्र बन्दै : धामी र झाँक्री अभियानका सारथी

जुम्लामा छाउपडी मुक्त अभियान तिब्र बन्दै : धामी र झाँक्री अभियानका सारथी

८ असोज । कर्णाली प्रदेशको जुम्ला जिल्लामा छाउपडी मुक्त अभियान पेचिलो बन्दै गएको छ । जिल्लाका विभिन्न गाउँहरु छाउगोठ मुक्त घोषणाको क्रममा छन् । यस अभियानमा स्थानिय धामी र झाँक्रीहरुले सारथीको रुपमा काम गरिरहेका छन् ।   कर्णाली लगायात जुम्लामा अहिले पनि छुई प्रथा…

कस्तो केशलाई कस्तो स्याहार ?

कस्तो केशलाई कस्तो स्याहार ?

केश राम्रो भएन भने जतिसुकै राम्रो अनुहार पनि नराम्रो देखिन्छ । जन्मिएदेखि नमरुन्जेल मानिसको केशले घामको ताप, वर्षाको पानी तथा तातो–चिसो हावाबाट टाउकोलाई सुरक्षित मात्र राख्दैन, टाउकोमा स–साना कीटाणुको प्रवेश पनि रोक्छ । यद्यपि व्यस्त जीवनका कारण धेरै मानिसले आफ्नो केशको त्यति स्याहार गर्न…

निर्मला पन्त हत्याको बिरुद्ध उत्रिय हुम्लाका महिला

निर्मला पन्त हत्याको बिरुद्ध उत्रिय हुम्लाका महिला

७ असोज । दुई महिना अगाडी बलात्कार पछि हत्या गरिएकी कन्चनपुरकी १४ बर्षीया बालिका निर्मला पन्तका हत्यारालाई हालसम्म पत्ता नलाएको बिरोधमा महिला संघ हुम्लाले प्रर्दशनी गरेको छ । काली चोकबाट सुरु भएको बिरोध  र्‍याली जिल्ला प्रशासन कार्यालय अगाडी आएर प्रमुख जिल्ला अधिकारी मार्फत…

विद्युतिय शवगृह बनाउन धार्मिक महोत्सव

विद्युतिय शवगृह बनाउन धार्मिक महोत्सव

६ असोज । कर्णाली प्रदेशको राजधानी सुर्खेतको भेरीनदी र झुप्राखोलाको दोभानमा पर्ने समझीघाटमा विद्युतिय शवगृह बन्ने भएको छ । जसका लागी महामहोत्सब सञ्चालन हुने भएको छ । सुर्खेत वीरेन्द्रनगरको खुल्ला मञ्चमा यहि असोज ९ गते देखी १६ गतेसम्म सञ्चालन हुने महोत्सबको पुर्ण तयारी…

बालबालीकाको हेरचाह कसरी गर्ने ? यस्तो छ डाक्टरको सल्लाह

बालबालीकाको हेरचाह कसरी गर्ने ? यस्तो छ डाक्टरको सल्लाह

डा.नवराज केसी बालरोग विशेषज्ञ, मध्येपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेत  बालबालीका वर्षाको समयमा पानीमा भिज्छन् । त्यसले स्वास्थ्यमा कस्तो असर पर्छ ? वर्षाको समयमा विशेषगरी ढलबाट फोहोर पानी बगेर आउँछ । बच्चाहरु ढलको पानी वा आकाशबाट आएको पानीमा भिज्ने गर्दछन् । जसले गर्दा…

फिस्टुलाको उपचार अब सुर्खेतमै

फिस्टुलाको उपचार अब सुर्खेतमै

५ असोज । सुर्खेत जिल्लामा फिस्टुला केन्द्र स्थापना भएको छ । यो संगै अब फिस्टुलाका विरामीको उपचार सुर्खेतमै हुने भएको छ । १७ शैयाको फिस्टुला केन्द्रको उद्घाटन शुक्रबार कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले गरेका छन् । ईन्टरनेशनल नेपाल फेलोशिप (आईएनएफ)…

कर्णाली श्रम दिवसको अवसरमा पाँच सय विरुवा रोपियो

कर्णाली श्रम दिवसको अवसरमा पाँच सय विरुवा रोपियो

१ असोज । कर्णाली सरकारले हरेक महिनाको श्रम दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको छ । सोमबार २ सय १६ तेजपत्ताका बिरुवा तथा ३ सय फलफुलका बिरुवा रोपिएको वीेरेन्द्रनगर नगरपालीकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताएका छन् । वीरेन्द्रनगर १२ को एयरपोर्टचौक सडक छेउमा…