Birendranagar Municipality

जीवनशैली

हुम्लाका ठकुरीले यसरी मनाए गौरा पर्व

हुम्लाका ठकुरीले यसरी मनाए गौरा पर्व

१ असोज । हुम्ला जिल्लाका ठकुरी समुदायले गौरा पर्व मनाएका छन् । दुई दिनसम्म संचालन भएको उक्त पर्वमा आईतवार गौरालाई धुमधाम पुजाआजा गरेर भित्र्याइएको थियो भने सोमवार पुजापाठ पछि पठाईएको छ ।   गौरा पर्वमा बिशेष गरेर महिलाहरु श्रीमानको दिर्घायु तथा घर शान्तिको लागि दुई…

हिमाली जिल्ला हुम्लामा औलो देखियो

हिमाली जिल्ला हुम्लामा औलो देखियो

२९ भाद्र । हिमाली जिल्ला हुम्लामा औलाका विरामी भेटिएका छन् । हुम्लामा सात जना औलोका बिरामी देखा परेका छन्। तराईका जिल्लामा मात्र देखिने औलो रोग पछिल्लो समय उत्तरी हिमाली जिल्लामा पनि देखा पर्न थालेको हो।   हिमाली जिल्लामा यो वर्ष देखि औलो रोगका विरामीको संख्या…

देउडाको चालमा तीज नृत्य

देउडाको चालमा तीज नृत्य

२७ भदौ । तीजको अवसरमा हुम्लामा विशेष नृत्य आयोजना गरिएको छ ।   हुम्ला सदरमुकाम सिमकोटमा बुधबार आयोजना गरिएको तिज विषेश कार्यक्रममा बौद्ध धर्मालम्बी महिलाहरुले आप्mनो धार्मिक पोशाकमा तीज नृत्य प्रस्तुत गरेका छन् ।   तीजमा भगवान महादेवलाईनै पूजा गरिने भएकोले बौद्ध धर्मालम्बीले समेत…

तीज सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीक : राष्ट्रपति

तीज सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीक : राष्ट्रपति

२७ भाद्र । नेपाली महिलाहरुको पर्व तीज नेपालको साँस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीक भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् ।   राष्ट्रपति भण्डारीले शुभकामना सन्देश दिदै तीजले मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु पर्नेमा जोड दिएकी छन् ।   साथै राष्ट्रपति भण्डारीले बहुजाति, बहुभाषा,…

कस्ता व्यक्तिको यौनजीवन सुखमय हुन्छ ?

कस्ता व्यक्तिको यौनजीवन सुखमय हुन्छ ?

२६ भदौ । यौनसुख सबैले समान रुपमा भोग गरिरहेका हुँदैनन् । कतिपयको यौन जीवन दुखदायी हुन्छ, कसैको रोमाञ्चक । कसैले यसबाट चरम सन्तुष्ट प्राप्त गरिरहेका हुन्छन्, कसैले असन्तुष्ट ।   यौनसँग सम्बन्धित धेरै समस्या छन्, हाम्रो समाजमा । यौनजन्य समस्याले नै विकृत रुप लिने…

सुर्खेतमा सिटीस्क्यान सेवा

सुर्खेतमा सिटीस्क्यान सेवा

२६ भदौ । मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ, सुर्खेतमा सिटी स्क्यान सेवा सुरु भएको छ । सङ्घीय सरकारको सहयोगमा अस्पताललाई तीन करोड ५० लाख रुपैयाको उपकरण प्राप्त भएको हो ।    जटिल रोगको उपचारका लागि उक्त सेवा आवश्यक रहेको क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट…

पुल बगाएपछि विद्यालय जान सास्ती

पुल बगाएपछि विद्यालय जान सास्ती

२४ भदौ । खापुनार्थ गाउँपालिका २ कारङ्ग गाउँको कारङ्गखोलामा रहेको काठेपुल बाढीले बगाउँदा तीन महिनादेखि विद्यार्थीहरु विद्यालय जान सास्ती व्यहोर्दै आएका छन् । गत जेठ २८ मा बाढीले वडा नं. १ कारङ्गगाउँ र रायागाउँमा जोड्ने पुल बगाएपछि विद्यार्थीहरु विद्यालय जान जोखिम व्यहोरीरहेका छन्…

१० सामूदायिक क्याम्पस एमयुका आँगिक क्याम्पसमा रुपान्तरण

१० सामूदायिक क्याम्पस एमयुका आँगिक क्याम्पसमा रुपान्तरण

२२ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले १० सामूदायिक क्याम्पसलाई आंगिक क्याम्पसमा रुपान्तरण गरेको छ । विश्वविद्यालयले साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्र तथा हाल प्रदेश ५ र कर्णाली प्रदेशमा रहेका विभिन्न १० क्याम्पसलाई आंगिकमा रुपान्तरण गरेको हो ।   भदौ १० गते बसेको विश्वविद्यालय सभाको आठौं बैठकले…

कसरी स्वस्थ रहने?

कसरी स्वस्थ रहने?

२२ भदौ । प्रतिरोधी क्षमता शरीरको महत्वपूर्ण भाग मध्यको एक हो । शरीरको प्रतिरोधी क्षमताले शरीरलाई किटाणु तथा विषाणुबाट जोगाएर शरीरलाई तदरुस्त राख्न मद्दत गर्छ । तर, जब यसमा गडबडी आउँछ, तब शरीरमा विभिन्न रोगको संक्रमण हुने गर्छ ।  यस्ता संक्रमणबाट जोगाउन तथा शरीरलाई फिट…

'क्याम्पस टपर' सोझै शिक्षक बन्न पाउने

२२ भदौ । सरकारले विश्वविद्यालयमा सर्वोत्कृष्ट हुने विद्यार्थीलाई सोझै शिक्षक बनाउने भएको छ ।   शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रममा यस्तो योजना सार्वजनिक गरेको हो । नीतिमा ‘शिक्षण पेशामा अब्बल प्रतिभाहरुलाई प्रवेश गराउन विश्वविद्यालयका फ्याकल्टी…