फाईल तस्विर २९ भदौ । राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा प्रधानमन्त्री केपी शर्मा आलीले शुभकामना सन्देश व्यक्त गरेका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले अभिभावकहरुमा अपिल गर्दे भनेका छन् – "बालबालिका कागजका त्यस्ता खाली पाना हुन्, जहाँ जे लेख्यो त्यही पहिलो अक्षर…
फाईल तस्विर २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य अनिश्चित भएको प्रति चासो व्यक्त गरेकी छन् । राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा आज एक सन्देश दिँदै राष्ट्रपति भण्डारीले सुनिश्चित गर्न सरोकारवाला सबैलाई आग्रह गरेकी छन् । …
२८ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा कोरोना संक्रमितहरूको मनोबल बढाउन असोज १ गते बिहिबार राति ८ बजे घरघरमा दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरेको छ। विश्व विरामी सुरक्षा दिवसको अवसर पारेर दीप प्रज्वलनका लागि आग्रह गरिएको स्वास्थ्य सेवा विभागका उपचार…
२७ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा १२०२ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय ७६ जनाको पीसीआर भएकोमा १२०२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै सङ्क्रमितको संख्या ५३ हजार १…
२७ भदौ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा एकै परिवारका श्रीमान्, श्रीमती र छोरा मृत अवस्थामा भेटिएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतकमध्ये ३६ वर्षीय सुदीप अधिकारीले ३२ वर्षीय श्रीमती सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्तको हत्यापश्चात् आत्महत्या गरेको अनुमान गरिएको छ…
२६ भदौ । गएको २४ घण्टामा १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यो संगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५१ हजार नौ सय १९ पुगेको छ । एकैदिन कोरोना भाइरसको सङ्क्रमण पुष्टि…
काठमाडौं, २६ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालै मन्त्रालयले खुलाएको जग्गाको खण्डीकरण (कित्ताकाट) बारेमा आम जनतालाई भ्रमित पार्नेगरी उक्त निर्णयलाई अतिरञ्जीत बनाएको जनाएको छ । मन्त्रालयले आज शुक्रबार पत्रकार सम्मेलन गरी बिभिन्न समाचार माध्यमहरुमा जग्गाको कित्त्ताकाट व्यवस्थित गर्ने निर्णयलाइ अतिरञ्जित…
२६ भदौ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ। अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ। हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ६३ प्रतिशत…
२५ भदौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५० हजार चार सय ४६ पुगेको छ । गएको २४ घण्टामा १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार एक…
२५ भदौ । राइड सेयरिङ सेवा दिने नेपाली कम्पनी टुटल र पठाओले सेवा शुरु गरेका छन् । काठमाडौं उपत्याकामा निषेधाज्ञा खुकुलो भएसँगै आवश्यक सतर्कतासहित उक्त सेवा शुरु गरिएको टुटलका संस्थापक शिक्षित भट्टले जानकारी दिए । उनका अनुसार राइडरले पञ्जा, मास्क, चस्मा र…