प्रकाश परिष्कार विशाल धराको गर्भबाटअंकुराउँदै,बिज उम्रिए झैंएउटा आत्माभू–लोकमा पर्दापर्ण गर्छजीवनको नद–नाद गर्जन उरालेरपुष्ट बाहुमा भरिएका अनगिन्ती साहासका प्रतिच्छायाँहरुलाईनिख्खर बैजनी जीवनको घोलमा घोल्दैगर्दाआफ्नै आँगनमा सुकाएको विस्कुन लुटिएपछिआम नवयुवाहरुभोको पेटलाई साक्षी राखेरैसंघर्षको मैदानमा उत्रंदा…
२२ असार । तिज आउन अझै डेढ महिना बाँकि छ । २०७४ साल तिजका लागि निर्माण गरिएका नयाँ गीत तथा भिडियोहरु भने बैशाख देखि नै नेपाली बजारमा ल्याइन थाले । लोकभाकामा गाइएका गीतहरुले खासगरी युटुव लगाएतका सामाजिक सञ्जालहरुमा लोकप्रियता कमाइरहेका छन् । तिर्सना…
सेरोफेरो २० असार, काठमाडौं । चलचित्र ‘बाबु कान्छा’ को पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रमा शोभित बस्नेतको लेखन, निर्देशन र निर्माण छ । लगभग सत्तरी प्रतिशत चलचित्रको छायांकन सकिएको चलचित्रमा शोभितका छोरा सलोन बस्नेत, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संग्रौला लगायतका…
सेरोफेरो ८ असार, सुर्खेत । लेखक गुरु भट्टराईको गायकीमा सजिएको आधुनिक गीत को एल्बम ‘नमेटिएका रहरहरु’ बजारमा आएको छ । यही हप्ता रिलिज भएको सो एल्बममा, ‘छन् छन् गर्छ उनको चुरा म सोच्छु मनको कुरा’ ‘किन गर्छौ शंका मलाई…
सेरोफेरो ८ असार, सुर्खेत । दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको अवसरमा बुधवार रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र 'रुदाने : विद्रोहको नेपाली नाम'को फष्ट लुक सार्वजनिक गरिएको छ । चलचित्रमा रुपचन्द्र विष्टको सिङगो जीवन र थाहा दर्शनका…
सेरोफेरो८ असार, काठमाडौं । ‘प्रेम गीत २’ ले फिल्मको ट्रेलर सार्वजनिक गरेसंगै ट्रेलरमा हिंसालाई धेरै देखाइएको भन्दै विवाद भएको छ । फिल्मको ट्रेलरमा राखिएका हिंसाका दृष्यको सामाजिक सञ्जालहरूमा विरोध समेत हुन थालेको छ । यससंगै ‘प्रेम गीत’ जति राम्रो थियो ‘प्रेम गीत…
अकवर खान ३१ जेठ सुर्खेत । नेपाल, मेरो प्यारो देश नेपाल । विश्वमा सुन्दर देशहरुको नाम लिइरहँदा अग्रपङ्तीमा आउछ, नेपाल । भौगोलीक विविधतापुर्ण नेपाल साँच्चीकै मनमोहक छ । विश्वको सर्वच्च शिखर सगरमाथा तथा शान्तीका अग्रदुत मानिने गौतम वुद्धको देश हो…
सेरोफेरो३० जेठ, रुकुम । रुकुमका सक्रिय पत्रकार धनवीर दाहाल गीत लेखनमा पनि सक्रिय छन् । हालै मात्र उनले नयाँ नेपाल नामक देशभक्ति गित बजारमा बजारमा ल्याएका छन् । ‘नयाँ नेपाल बनाउनलाई हामी सबै लागी पर्यौं, कसले गर्छ हामीले नगरे देश निमार्ण आफै गरौं…
सेरोफेरो२८ जेठ, सुर्खेत । आरङ्ग नेपालले सुर्खेतका विभिन्न स्थानमा प्राकृतिक बिपतका समयमा शिशु अवस्थाका वालवालिकालाई कसरी बचाउने र शिशु स्वास्थ्य सम्बन्धि सन्देश बोकेको नाटक प्रदर्शन गरेको छ । सेभ द चिल्ड्रेनको शिशु स्वास्थ कार्यक्रम अन्तर्रगत जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतको सहयोगमा ‘छिटो आउ’…
सेरोफेरो१८ जेठ, सुर्खेत । गाएक खेमराज वलीको लोकदोहोरी गित सुटुकै आउनु है मायाको म्युजिक भिडियो छायांकन सकिएको छ । पछिल्लो समयमा विभिन्न लोकगित मार्फत चर्चा कमाएका वलीले उक्त गितमा शब्द र स्वर दिएका छन् । दानु बिसिको पहिलो सांगीतिक कोसेली रहेको…