Birendranagar Municipality

कला

चलचित्र अछुत रिलिज

चलचित्र अछुत रिलिज

सेरोफेरो२१ असोज। सामाजिक विभेदमा आधारित चलचित्र अछुत  शनिवार सुर्खेतमा रिलिज भएको छ । २१ औँ साताब्दीमा आईपुग्दा पनि समाजमा जातिय विभेद ब्याप्त रहेको भन्दै यसलाई न्युनिकरण गर्न कानुनले मात्र नसक्ने भएकाले मान्छेहरुको शोचाई र चिन्तनमा परिवर्तन ल्याउन चलचित्रले महत्वपुर्ण…

मोनालिसाको ‘कलरफुल माईन्ड’

मोनालिसाको ‘कलरफुल माईन्ड’

सेरोफेरो९ असोज । गायिका तथा मोडल मोनालिसा पराजुली आफ्नो नयां अंग्रेजी गीत लिएर दर्शक स्रोतामाझ आएकी छिन् । उनको गीत ‘कलरफुल माईन्ड’को भिडियो हालै सार्वजनिक भएको छ । जसको निर्देशन उनी आफैले गरेकि हुन् । मोनालिसाकै अभिनय रहेको उक्त गीतमा पवन थापाको…

संगीत संग्रहालय स्थापनाका लागि रुकुम महोत्सव

संगीत संग्रहालय स्थापनाका लागि रुकुम महोत्सव

तस्बिर : धनविर दाहाल सेरोफेरो२४ भदौ । रुकुममा संगीत संग्रहालय स्थापनाका लागि आगामी असोज १९ गते देखी ३० सम्म पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ । रुकुम कला साँस्कृतिक मञ्चको आयोजनामा सदरमुकाम मुसिकोट खलंगा स्थित बराहटाकुरा स्थान तोकिएको…

कमरेड धनकली

टीका विष्ट ‘कहाँ हो कमरेड ?’ कति पछि धनकलीले फोन गरीे । काठमाडौंमा आ’छु । भेटौंन मिल्छ भने । कसरी सम्झिछ ! भनें, आज अलि व्यस्त छु । भोली भेटौंन ल । मनमनै सोचें कमरेड नभन्नुपर्ने उसले । बच्चादेखिकै मिल्ने साथी । लाग्यो…

दशैंमा ‘कसको ठूलो खाम ?’  (भिडियो )

दशैंमा ‘कसको ठूलो खाम ?’ (भिडियो )

सेरोफेरो२३ भदौ । ‘टीका पनि लाम, जमरा नि लाम ब्या नभाका जति मामाघर जामब्या भएका जति ससुरालि/माइति जामकसको ठुलो खामघर् आएसी गनम्ला ओई कसको ठूलो खाम’ उल्लेखित शब्दहरु पशुपति शर्माको दशैको कोशेली ‘कसको ठूलो…

‘छक्कापञ्जा २’ को ट्रेलर सार्वजनिक (भिडियो)

‘छक्कापञ्जा २’ को ट्रेलर सार्वजनिक (भिडियो)

सेरोफेरो२२ भदौ । असोज ११ गते प्रदर्शनमा आउने घोषणा गरिएको नेपाली चलचित्र छक्कापञ्जा २ को ट्रेलर सार्वजनिक गरिएको छ । वैदेशिक रोजगारी र यसका सामाजिक असरहरुमा आधारित कथा ट्रेलरबाट अनुमान गर्न सकिन्छ । ट्रेलरमा कलाकार दीपकराज गिरी प्रहरीको डीएसपीको भूमिकामा देखिएका छन्…

‘खस जुम्ली भाषा लेखनशैली’को मस्यौदा तयार

‘खस जुम्ली भाषा लेखनशैली’को मस्यौदा तयार

डोटी रैका राजा मन्धता शाहीद्वारा प्राचिन खस भाषामा लिखित ताम्रपत्र। फोटो : विकिपीडिया सेरोफेरो २२ भदौ । लोपोन्मुख अवस्थामा पुगेको खस भाषाको उत्खननस्वरुप पहिलोपटक कर्णालीको जुम्लामा ‘खस जुम्ली भाषा लेखनशैली’को प्रस्तावित मस्यौदा निर्माण गरिएको छ । मातृभाषा केन्द्र नेपालद्वारा जुम्लामा…

सधैं चर्चामा गो टपलेस डे

सधैं चर्चामा गो टपलेस डे

प्रत्येक वर्षको अगस्ट महिनामा सञ्चालन हुने गो टपलेस डेले गत शनिबार आफ्नो १० औं वार्षिकोत्सव मनाउने क्रममा आफ्नो पुरानै मागलाई पुन: दोहोर्‍याएको छ । पुरुषहरूले छाती देखाएर हिँड्न मिल्ने तर महिलाले त्यो अधिकार किन नपाउने भन्ने प्रश्नलाई उनीहरूले यो वर्ष पनि दोहोर्‍याए ।

‘२ रुपैयाँ’लाइ मल्टिप्लेक्समा उच्च शो

‘२ रुपैयाँ’लाइ मल्टिप्लेक्समा उच्च शो

सेरोफेरो२२ भदौ । शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’ले काठमाण्डौका मल्टिप्लेक्समा बर्षकै उच्च शो पाएको छ । शो पाए अनुसार ओपनिङ गरेमा आक्रामक व्यापार हुनेछ । ‘कुटुमा कुटु’ बोलको गीतका कारण चर्चामा आएको यो चलचित्रमा निश्चल बस्नेत,…

एकदिन मर्नुपर्छ

एकदिन मर्नुपर्छ

जीवनकुमार शाक्य  हरेक प्राणी एक दिन मर्नै पर्छ । तैपनि अनावश्यक घमण्ड किन गर्छ । चाहे धनले सम्पन्न होउ या बलले । बाँधेर लैजान्छ एकदिन कालले ।   हरेक प्राणी एक दिन मर्नै पर्छ । जगत जित्ने नेता किन नहुन एक दिन त…