१३ बैशाख । उद्योग वाणिज्य संघ जुम्लाले पहिलो पटक प्रादेशिक कृषि पर्यटन तथा औधोगिक व्यापार महोत्सव विहिवार देखि शुरु गरेको छ । 'कृषि पर्यटन उद्योग व्यापार, पुर्वाधार, जुम्ला विकासको मुल आधार' भन्ने मुल नाराका साथ महोत्सव शुरु भएको हो । प्रतिनिधि सभा सदस्य गजेन्द्र…
१ बैशाख । ६ प्रदेश आईडलको उपाधि जुम्लाका हिक्मत शाहीको पोल्टामा परेको छ । सिङ्गारो म्युजिक प्रालीको आयोजनामा वीरेन्द्रनगरमा शुक्रबार भएको आईडलको फिनाली मार्फत शाही प्रथम भएका हुन् । यसैगरी द्वितीय स्थानमा महेन्द्र विक, तृतीय स्थानमा खाँडाजी परियार र सान्त्वनामा पेमासन्दुक लामा रहेका छन् ।…
३ चैत । सिङ्गारो म्युजिकको आयोजनामा वीरेन्द्रनगरमा भइरहेको प्रदेश आईडलको ट्रयाक राउण्ड सम्पन्न भएको छ । शनिबार सम्पन्न उक्त राउण्डबाट १० जना प्रतिष्पर्धी छानिएका छन् । चाथौ अडिसनमा छानिएका १३ जनामध्ये निर्णायक मण्डल र लाइभ भोटिङबाट उक्त १० जना छानिएका हुन् । छानिएका १०…
१ चैत । म्युजिक भिडियो खेलेर छोटो समयमै नाम कमाउन सफल विशाल ढकाल (विन्द्रप्रसाद जैसी) व्यापार व्यावसायमा पनि उत्तिकै चिनिएका ढकाल हाल ६ प्रदेश आइडलमा कार्यकारी सम्पादकको भुमिका निभाइरहेका छन् । दैलेखको नौमुले तोलीमा जन्मिएका उनी मोडल र व्यापार दुबै क्षेत्रबाट राम्रो…
३० फागुन । अभिनेत्री केकी अधिकारीद्वारा निर्मित ‘कोहलपुर एक्सप्रेस’को शीर्ष गीत सार्वजनिक भएको छ । युवामाझ लोकप्रिय कलाकार कालीप्रसाद बाँस्कोटाको स्वर तथा संगीत रहेको उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । गीतको एनिमेटेड भिडियो विजय बस्यालले तयार पारेका हुन् । विशाल…
२५ फागुन । सिङ्गारो म्यूजिक प्रा.लि. ले आयोजना गरेको ६ प्रदेश आईडलको ट्रयाक राउण्ड फाल्गुन २६ गते सुर्खेतमा हुन लागेको छ । ६ नं. प्रदेशको कला र संस्कृतिको जगेर्नाका लागि हुनलागेको ६ प्रदेश आईडलको पहिलो अडिसनको फागुन २ गते सभामुख राजबहादुर शाहिले उद्घाटन…
१९ फागुन । ज्योति मगरले आफ्नो साँगितिक यात्रालाई अविराम अघि बढाउने बताएकी छन् । सेरोफेरोसंगको कुराकानीमा उनले ग्ल्यामरलाई सुन्दरताको पर्यायको रुपमा पनि अर्थ्याएकी छन् । उनले भनिन्, 'मैले लगाउने लुगाले मलाई सहज नै भएको छ । मेरा दर्शकहरुले पनि सहज नै महसुस गर्नुभएको छ…
१४ फागुन । ५४ वर्षको उमेर र ५० वर्ष लामो अभिनय यात्रा, करिब ३ सय बढि फिल्म। सबैलाई स्तब्ध पार्दै शनिबार यो दुनियाँलाई अचानक अलविदा भनेकी भारतिय अभिनेत्रीको पहिलो लाइनमा उल्लेखित तथ्याङभित्र अनेकौ अकंगणित छन् जसको भारतिय फिल्म उद्योगमा लामोसमयसम्म हिसाबकिताब भइराख्नेछ। हिन्दुस्तानटाइम्सको…
५ फागुन । सुर्खेतमा चलिरहेको प्रदेश स्तरीय औधोगित व्यापार, कृषि र पर्यटन महोत्सवमा कलाकारहरुले दर्शकहरुको मन जितेका छन् । हजारौ दर्शकको माझमा चर्चित लोक तथा दोहोरी गायिका टिका पुनले दर्शकलाइ नचाएकी छिन् । कार्यक्रमका अर्की चर्चित गायिका माण्डवी त्रिपाठीले आफ्ना प्रस्तुती मार्फत दर्शकलाइ…
२ फागुन । ६ नं. प्रदेशको कला र संस्कृतिको जगेर्नाका लागि हुनलागेको ६ प्रदेश आईडलको पहिलो अडिसन बुधबार वीरेन्द्रनगरमा उद्घाटन भएको छ । अडिसनमा सुर्खेतका ७० जना नव कलाकारहरुले भाग लिएका छन् । यस प्रदेशका १० जिल्लाबाट ६ प्रदेश आईडल छान्ने तयारीमा रहेको सिङ्गारो…