२९ माघ । अभिनयको क्षेत्रमा छोटोे समयमै चर्चा कमाउन सफल नवीन वलीले दुई दर्जन जति म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् । सुर्खेतको बराहाताल गाउँपालिका ८ घर भएका नवीनले मोडलिङ क्षेत्रमा प्रवेश गरेको धेरै समय भएको छैन । उनले एघार महिनामै १९ गीतमा मोडलिङ गरिसकेका…
१८ माघ । धेरै पछि फेरि तिम्रो याद आयो सानू, आँसु धारा झर्छ, सुटुक्कै आउनु है माया लगाएका थुप्रै गित हरुमा स्वर दिएका गाएक खेमराज वली को निकै मार्मिक कोसेली तिम्लाइ सम्झी रुदा को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली लोकगित बजारमा उदाउदै…
१८ माघ । चलचित्र निर्माता छवीराज ओझाले नायिका रेखा थापाले नै आफुलाई छोडेको आरोप लगाएका छन् । चलचित्र मंगलम्को प्रचारप्रसारको लागी सुर्खेतमा आएका ओझाले पत्रकारहरसंग बोल्दै यस्तो आरोप लगाएका हुन् । साथै उनले अब छिट्टै मंगलम्की नायीका शिल्पा पोख्रेल संग बैवाहिक सम्बन्धमा बांधिने…
छुट्यो मायाजाल’ शीर्षकको गीत गाउँदा शायद उनलाई लागेको थिएन होला, पहिलो एल्बमको गीतको बोल जस्तै हुन जाला जीवन । बिमा कुमारी दुरा नेपाली लोकदोहोरी गायनमा आकाश छोएको नाम हो । लमजुङको दुराडाँडामा २०२८ सालमा जन्मेकी दुराले ६ हजार जति गीतमा आफ्नो सुमधुर स्वर…
११ पुस। भारतीय सिने उद्योग (बलिउड) का चर्चित नायक सलमान खान अर्को साता नेपाल आउने भएका छन् । ‘दबंग द टुर’ नाम दिइएको यो सांगीतिक भ्रमणको क्रममा तीन दिनका लागि नेपाल आउने आयोजक ओडिसी इन्टरटेनमेन्टका निर्देशक सीमान्त गुरुङले जानकारी दिए । सलमान ९…
९ पुष । ‘२ रूपयाँ’ फिल्मको ‘कुटुमा कुटु’ गीतले भिडियो सेयरिङ संजाल यूट्यूबमा नयाँ मानक कायम गरेको छ। सात महिनाको अवधिमा यस गीतलाई यूट्यूबमा ४ करोड पटक हेरिएपछि सो नयाँ मानक स्थापित भएको हो। कुनै पनि नेपाली गीतको भिडियोले यो आँकाडा पार गरेको…
९ पुस । प्रदेशको सम्भावीत राजधानी सुर्खेतमा सुविधासम्पन्न एचडि तथा थ्रिडी हल संचालनमा आएको छ । वीरेन्द्रनगर स्थित लक्ष्मि चलचित्र मन्दिरमा अत्याधुनिक सुविधासम्पन्न ( एचडी थ्रिडी) प्रविधि सहित पुस ७ गतेबाट संचालनमा आएको छ । २०३२ सालदेखि संञ्चालनमा ल्याईएको लक्ष्मि चलचित्र मन्दिरमा रिलप्रोजेक्टर…
२९ कार्तिक । गत वर्ष अफगानिस्थान को कावुलमा भएको आतङकारीको साङ्धातिक हमला बाट १४ जना नेपालीले ज्यान गुमाए। उक्त कहाली लाग्दो बाट सुर्खेतका अमृत रोकाय क्षेत्री बच्न सफल भएका थिए । रोजगारीका कारण गाउँ र परिवार छाडी…
गत बिहीबारदेखि ललितपुरको पाटनस्थित यलमाया केन्द्रमा जारी एघारौं संस्करणको ‘फिल्म साउथ एसिया २०१७’ मा दुई फिल्मले संयुक्त रूपमा ‘रामबहादुर बेस्ट फिल्म अवार्ड’ जितेका छन् । आइतबार साँझ आयोजित समापन समारोहमा भारतीय निर्देशक तुषार माधव र सार्भ्निक कौरले निर्देशन गरेको ‘सोजः ए ब्लालेड अफ मालाडिज’…
हाम्रो आँगन हो मधेस, हँसिला हुन् शैलश्रेणी शिरछल्कोस् राष्ट्रिय स्वाभिमान सबमा यो देशका खातिर।पाऊन् अन्न किनेर लान तलको यी शैलवासी पनिहावा शीतल शैलको तल पुगोस् जीवन्त पङ्खा बनी ।। साझा सुन्दर जन्मभूमि सबको आओ बचाऔॅ जुटीछन्…