काठमाडौं, २६ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालै मन्त्रालयले खुलाएको जग्गाको खण्डीकरण (कित्ताकाट) बारेमा आम जनतालाई भ्रमित पार्नेगरी उक्त निर्णयलाई अतिरञ्जीत बनाएको जनाएको छ । मन्त्रालयले आज शुक्रबार पत्रकार सम्मेलन गरी बिभिन्न समाचार माध्यमहरुमा जग्गाको कित्त्ताकाट व्यवस्थित गर्ने निर्णयलाइ अतिरञ्जित…
२६ भदौ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ। अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ। हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ६३ प्रतिशत…
२५ भदौ । लोक तथा दोहोरी गायक पवन वलीको भर्खरै मात्र बजार आएको ‘धानै कुट्ने ढिकी’ गितले दर्शक तथा श्रोतहरुको मन जित्न सफल भएको छ । गायक वलीले फरक तथा मौलिक शैलीको नयाँ लोक तथा दोहोरी गीत बजारमा ल्याएका छन्। कर्णाली प्रदेशको सल्यान…
२५ भदौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५० हजार चार सय ४६ पुगेको छ । गएको २४ घण्टामा १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ११ हजार एक…
२५ भदौ । सरकारले अनलाइन कक्षाको शुल्क लिन निजी विद्यालयहरूलाई अनुमति दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् । विद्यार्थी सिकाई सहजीकरण निर्देशिका बमोजिम निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन…
२५ भदौ । एसिड आक्रमण गर्नेलाई कडा कारबाही गर्न सरकारले कानुन बनाउने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानून बनाइने बताएका हुन् । कानुनको मस्यौदा १५ दिनभित्र तयार गरिसक्न प्रधानमन्त्रीले कानूनमन्त्री र…
२५ भदौ । ढोरपाटन नगरपालिकास्थित भूजीखोलामा यही भदौ १७ गते आएको बाढीमा परी १६ जना अझै बेपत्ता छन्। बुधबारसम्ममा मृतकको सङ्ख्या २२ पुगेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बेपत्ताको खोजी कार्य जारी रहेको बताए। “खोलाको बहाव पनि घट्दै…
२५ भदौ । काठमाण्डौ उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा खुकुलो गरिएको छ । निषेधाज्ञा खुकुलो गरिएसँगै पसलहरु आलोपालो खोल्न पाइने भएको छ । औषधि र स्वास्थ्य सामग्री बिक्रीवितरण गर्ने पसल व्यवसाय जुनसुकै समयमा पनि सञ्चालन गर्न पाइनेछ । खाद्यान्न, दूधजन्य पदार्थ, फलफूल, तरकारी, माछा,…
२३ भदौ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार मंगलबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कर्णालीमा हालसम्म २६९१ जना संक्रमित भएका छन् । जस…
२२ भदौ । पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा ३३८ महिला र ६४१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६…