९ असोज । कोरोना संक्रमणको जाेखिमका कारण रोकिएको लोकसेवा आयोगको परीक्षा दशैँ लगत्तै शुरु हुने भएको छ। आयोगले बिहीबार गरेको निर्णयअनुसार अधिकृत तह र नावय सुब्बा तहको परीक्षा कात्तिक १८ गतेदेखि शुरु गर्ने निर्णय गरेको हो। आयोगकी प्रवक्ता गीताकुमारी होमेगाईका अनुसार न्याय सेवा…
९ असोज । नेपालमा एकैदिन १३१३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । यो संगै नेपालभर संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा १२ हजार दुई सय ६२ जनाको पीसीआर परीक्षण गर्दा…
७ असोज । देशभर एकैदिन ११७२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६७ हजार ८ सय ४ पुगेको छ गएको २४ घण्टामा नौ हजार चार सय ९७ जनाको पीसीआर…
५ असोज । कोरोना महामारीका कारण ६ महिनादेखि देशभर बन्द आन्तरिक उडान आज ९सोमबार० देखि खुला गरिएको छ। नियमित अन्तर्राष्ट्रिय उडान खुला भएको २० दिनपछि आन्तरिक उडान खुला गरिएको हो। सरकारले असोज १ देखि नै आन्तरिक उडान सञ्चालन गर्ने बाटो खुला गरे पनि…
४ भदौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६४ हजार एक सय २२ पुगेको छ । गएको २४ घण्टामा एक हजार तीन सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा नौ हजार पाँच…
२ असोज । गएको २४ घण्टामा दुई हजार २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ६१ हजार पाँच सय ९३ पुगेको छ । गएको २४ घण्टामा ११ हजार चार…
१ असोज । लकडाउनका कारण थन्किएका लामो दूरीका गाडी १ सय ७७ दिनपछि बिहिबारदेखि चल्न थालेका छन् । कोरोना भाइरस रोकथामका लागि सरकारले गत चैत ११ देखि देशैभर लकडाउन लागू गरेको थियो । सरकारले सोमबार आवश्यक सावधानी अपनाएर लामो दूरीका सवारी साधन…
१ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा रिक्त सदस्यमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार पठाएको सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेता गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न…
३१ भदौ । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५८ हजार तीन सय २७ पुगेको छ । गएको २४ घण्टामा एक हजार पाँच सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा १० हजार चार…
३१ भदौ । सरकारले नयाँ नक्सा राखेर एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । सरकारको अनुमति…