Birendranagar Municipality

समाचार

किसानसंग कृषि मन्त्री (फोटो कथा)

किसानसंग कृषि मन्त्री (फोटो कथा)

३० भदौ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भदौ २५ देखि २९ सम्म दैलेख जिल्ला भ्रमण गरिन् ।   कोरोना कहरकै बेला भएपनि उनले किसानहरुलाई उत्प्रेरित गर्न उक्त भ्रमण गरेको बताइन् । भ्रमणका बेला उनले…

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने सरकारको निर्णय

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने सरकारको निर्णय

३० भदौ । सरकारले राष्ट्रियसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेको छ।   सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले गौतमलाई राष्ट्रियसभाको रिक्त एक सिटमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरको हो।   गौतम २०७४…

१ लाखको कोरोना बीमा गर्नेले अब २५ हजार रुपैया मात्रै पाउने

१ लाखको कोरोना बीमा गर्नेले अब २५ हजार रुपैया मात्रै पाउने

२९ भदौ । १ लाख रुपैयाँको कोरोना बीमा गरेकाले अब कोरोना पुष्टिपछि २५ हजार रुपैयाँ मात्रै पाउने भएका छन् । यस्तै ५० हजारको बीमा गर्नेले १२ हजार ५ सय रुपैया पाउने छन्।   सोमबारदेखि लागू हुनेगरी कोरोना बीमाको मापदण्ड संशोधन गर्दै बीमा समितिले कोरोना…

बालबालिका सेतो कपडा हुन्, जसमा सकारात्मक र जीवनमूखी रंग भरौ : प्रधानमन्त्री

बालबालिका सेतो कपडा हुन्, जसमा सकारात्मक र जीवनमूखी रंग भरौ : प्रधानमन्त्री

फाईल तस्विर २९ भदौ । राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा प्रधानमन्त्री केपी शर्मा आलीले शुभकामना सन्देश व्यक्त गरेका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले अभिभावकहरुमा अपिल गर्दे भनेका छन् – "बालबालिका कागजका त्यस्ता खाली पाना हुन्, जहाँ जे लेख्यो त्यही पहिलो अक्षर…

बालबालिकाको भविष्य प्रति राष्ट्रपतिको चासो

बालबालिकाको भविष्य प्रति राष्ट्रपतिको चासो

फाईल तस्विर २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य अनिश्चित भएको प्रति चासो व्यक्त गरेकी छन् । राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा आज एक सन्देश दिँदै राष्ट्रपति भण्डारीले सुनिश्चित गर्न सरोकारवाला सबैलाई आग्रह गरेकी छन् ।  …

कोरोना संक्रमितको मनोबल बढाउन असोज १ गते दीप प्रज्वलन

कोरोना संक्रमितको मनोबल बढाउन असोज १ गते दीप प्रज्वलन

२८ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा कोरोना संक्रमितहरूको मनोबल बढाउन असोज १ गते बिहिबार राति ८ बजे घरघरमा दीप प्रज्वलन गर्न सबैलाई आग्रह गरेको छ।   विश्व विरामी सुरक्षा दिवसको अवसर पारेर दीप प्रज्वलनका लागि आग्रह गरिएको स्वास्थ्य सेवा विभागका उपचार…

पछिल्लो २४ घण्टामा १२०२ जना कोरोना सङ्क्रमित थपिए, १४ जनाको ज्यान गयो

पछिल्लो २४ घण्टामा १२०२ जना कोरोना सङ्क्रमित थपिए, १४ जनाको ज्यान गयो

२७ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा १२०२ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय ७६ जनाको पीसीआर भएकोमा १२०२ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै सङ्क्रमितको संख्या ५३ हजार १…

भक्तपुरमा एकै परिवारका तीनको हत्या, कुकुर पनि मृत

भक्तपुरमा एकै परिवारका तीनको हत्या, कुकुर पनि मृत

२७ भदौ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा एकै परिवारका श्रीमान्, श्रीमती र छोरा मृत अवस्थामा भेटिएका छन् ।   प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतकमध्ये ३६ वर्षीय सुदीप अधिकारीले ३२ वर्षीय श्रीमती सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्तको हत्यापश्चात् आत्महत्या गरेको अनुमान गरिएको छ…

विद्युत प्राधिकरणमा कुलमानलाई निरन्तरता दिन ओली सहमत

विद्युत प्राधिकरणमा कुलमानलाई निरन्तरता दिन ओली सहमत

२७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्गलाई दोहोर्‍याउन सहमत भएका छन्। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति गरेपछि ओली त्यस्तो निर्णयमा पुगेका हुन्।   शुक्रबारको स्थायी कमिटि बैठक लगत्तै ओली र प्रचण्डबीच कुलमानलाई प्राधिकरणमा दोहोर्‍याउने सहमति…

नेपालमा एकै दिन १४५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा एकै दिन १४५४ जनामा कोरोना सङ्क्रमण पुष्टि

२६ भदौ । गएको २४ घण्टामा १ हजार ४ सय ५४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यो संगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ५१ हजार नौ सय १९ पुगेको छ । एकैदिन कोरोना भाइरसको सङ्क्रमण पुष्टि…