२२ भदौ । कानून व्यवसायीको छाता संस्था नेपाल बार एशोसिएशनले कोरोना बाट प्रभावित तथा दैनिक खर्च चलाउन नसक्ने कानुन व्यवसायीहरुको लागी सापटी स्वरुप २५ हजार सापटी दिने निर्णय गरेको छ । बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले एक सुचना जारी गर्दे ६ महिनाको लागी सापटी दिने…
२२ भदौ । सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा…
२२ भदौ । यस वर्षको निजामती सेवा दिवसमा ४० जना कर्मचारी पुरस्कृत भएका छन् । जसमध्ये १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामति सेवा पुरस्कार प्रदान गरिने भएको हो । यद्धपी सरकारले सर्वोत्कृष्ट निजामती कर्मचारी पुरस्कार भने कसैलाई दिएको छैन…
२१ भदौ । सरकारले वीर अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ। स्वास्थ्य आपतकालिन कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। …
२१ भदौ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ५१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला गरिएको पीसीआर परीक्षणमा आइतबार एकैदिन ५१ जनामा संक्रमण पुष्टि भएको सामाजिक…
२१ भदौ । आईतबार ९८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा ९८० जनामा कोरोनाको सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस संगै नेपालमा…
२० भदौ । नेपालमा शनिबार १ हजार ४१ कोरोना संक्रमित थपिएका छन्। योसंगै कुल संक्रमितको संख्या ४५ हजार ५ सय ७७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १५ सय ६६ जना कोरोनाबाट मुक्त भई घर…
२० भदौ । तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ । पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो । एक हप्ताअघि प्रतिकेजी खुद्रा रु…
१९ भदौ । सरकारले विद्यालय शिक्षामा वैकल्पिक पद्धतिबाट हुने शिक्षण सिकाईलाई मान्यता दिन क्रेडिट गणना गर्ने निर्णय गरेको छ। शुक्रबार भर्चुअल माध्यमबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक शिक्षालाई कोभिड १९ को संक्रमण अवधिभर मूल प्रणालीको रुपमा…
१९ भदौ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४४ हजार २ सय ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३ सय ५४ जना…