Birendranagar Municipality

समाचार

अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिए

अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिए

१९ भदौ । अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार पदबाट राजीनामा दिएका छन्।   पछिल्लो समय मन्त्री बनेको ६ महिनाको अवधि पूरा भएपछि खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएको उनको सचिवालयले जानकारी दिएको छ।   यसअघि उनले अर्थ मन्त्रालयमा विदाइ कार्यक्रम आयोजना गरेका थिए भने…

मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी केन्द्रीय क्याम्पसको रणनीतिक योजना बन्ने

मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी केन्द्रीय क्याम्पसको रणनीतिक योजना बन्ने

१९ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिकशास्त्र केन्द्रीय क्याम्पसले रणनीतिक योजना निर्माण गर्ने भएको छ । केन्द्रीय क्याम्पस सुर्खेतमा कार्यरत प्राध्यापक तथा कर्मचारीको शुक्रबार सम्पन्न बैठकले रणनीतिक योजना निर्माण गर्न क्याम्पस प्रमुखको अध्यक्षतामा समिति गठन गरेको छ । मानविकी र सामाजिकशास्त्रको…

२४ घण्टामा १२२८ जनामा कोरोना सङ्क्रमण, ९१७ जना डिस्चार्ज

२४ घण्टामा १२२८ जनामा कोरोना सङ्क्रमण, ९१७ जना डिस्चार्ज

१८ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४२ हजार आठ सय ७७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार चार सय १३ जनाको पीसीआर विधिमार्फत…

राष्ट्रिय सभामा वामदेव गौतमलाई पठाउने नेकपाको निर्णय

राष्ट्रिय सभामा वामदेव गौतमलाई पठाउने नेकपाको निर्णय

१८ भदौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ।   प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको सचिवालय बैठमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा सदस्यमा गौतमलाई सिफारिस गरिने जानकारी गराएका थिए ।   नेकपाका प्रवक्ता नारायणकाजी…

काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थप, पहिला भन्दा केहि खुकुलो हुने

काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थप, पहिला भन्दा केहि खुकुलो हुने

१७ भदौ । काठमाडौ उपत्यकामा निषेधाज्ञा एक हप्ता थपिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी बुधबार साँझ एकै व्यहोराको निषेधाज्ञाको आदेश जारी गरेका छन् । निषेधाज्ञा पहिला भन्दा केहि खुकुलो हुने…

बुधबार कर्णालीमा ९५ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार कर्णालीमा ९५ जनामा कोरोना संक्रमण पुष्टि

१७ भदौ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ९५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।   प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा बुधबार ९५ जनामा संक्रमण पुष्टि भएको हो ।…

पछिल्लो २४ घण्टामा ११२० जनामा कोरोना सङ्क्रमण पुष्टि, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ११२० जनामा कोरोना सङ्क्रमण पुष्टि, १२ जनाको मृत्यु

१७ भदौ । नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४१ हजार ६ सय ४९ पुगेको छ । गएको २४ घण्टामा ११२० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा एक हजार एक सय १२ जना कोरोना सङ्क्रमित निको…

कर्मचारीमा कोरोना पुष्टि भएपछि सुर्खेत जिल्ला अदालतका सबै सेवा बन्द

कर्मचारीमा कोरोना पुष्टि भएपछि सुर्खेत जिल्ला अदालतका सबै सेवा बन्द

१७ भदौ । सुर्खेत जिल्ला अदालतका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।   अदालतले सुचना जारी गर्दे अर्को सुचना जारी नभएसम्मको लागी अदालत बाट प्रदान गरिदै आएका म्याद थप, पक्राउ पूर्जी अनुमति, जरुरी पक्राउ पूर्जि, बन्दि प्रत्यक्षीकरण सम्बन्धि निवेदन तथा कोभिड १९ सम्बन्धी निवेदन…

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढ्यो

पेट्रोलको मूल्य लिटरमा २ रुपैयाँ बढ्यो

१६ भदौ । पेट्रोलको मुल्य लिटरमा २ रुपैयाँ बढेको छ । १०५ रुपैयाँ रहेको पेट्रोलको मुल्य १०७ पुगेको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको हो । तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना…

पछिल्लो २४ घण्टामा १०६९ जना कोरोना सङ्क्रमित, ११ जनाको ज्यान गएको पुष्टि

पछिल्लो २४ घण्टामा १०६९ जना कोरोना सङ्क्रमित, ११ जनाको ज्यान गएको पुष्टि

१६ भदौ ।  २४ घण्टामा १०६९ जना कोरोना संक्रमित थपिएका छन् । यस संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार ५ सय २९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा १०६९…