१० साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले गत आर्थिक वर्षमा ८७ लाख ८९ हजार राजश्व संकलन गरेको जनाएको छ । सवारी चालक अनुमती पत्र नबोकेका, म्याद नाघेका, क्षमता भन्दा बढि यात्रु बोकेका, माधकपदार्थ सेवन गरी सवारी साधन चलाएका लगाएतका शिर्षकबाट कार्यालयमा उक्त राजश्व…
१० साउन । प्रदेश सरकारले कर्णालीको विकासका लागि लगानी आकर्षित गर्न कर छुटको योजना अघि सारेको छ । बिहिबार सम्पन्न प्रदेश सरकारको बैठकले लगानी आकर्षित गर्न वैदेशिक ऋण, अनुदान, सहायता एवं अन्तराष्ट्रिय लगानी प्राप्त गर्न उक्त योजना ल्याइएको हो । यसका लागि…
१० साउन । नेपालको इतिहासमा पहिलोपटक पेपरलेस क्याबिनेट बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहिबार उक्त स्वचालित प्रणाली मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा उक्त पेपरलेस मन्त्रिपरिषद बैठक बसेको हो । यस्तो बैठक नेपालको इतिहासमै पहिलो…
१० साउन, काठमाडौं । अविरल वर्षापछिको पहिरोले प्रहरी पोस्ट र होटल पुरिँदा रसुवामा ४ जनाकाे ज्यान गएकाे छ । ११ जना सम्पर्कविहीन छन् भने ४ जना घाइते भएका छन् । पहिराेले गोसाइँकुण्ड गाउँपालिकाको टमुरे प्रवेशद्वारमा रहेको अस्थायी प्रहरी पोष्ट र त्यस वरपर सञ्चालनमा…
९ साउन । कर्णालीको पर्यटनलाई उद्योगको रुपमा विकास गरिने कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले बताएका छन् । बुधबार नेपाल पर्यटन पत्रकार मञ्च कर्णाली प्रदेशले आयोजना गरेको अन्तर्रक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । कर्णालीको पर्यटन प्रर्वद्धनमा हाम्रो अभियान र प्रदेश सरकारको दायित्व विषयक…
९ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले घाईते अपाङ्गका लागि पुर्नस्थापना केन्द्र वनाउने बताएका छन् । अर्काको सहारामा रहनुपर्ने गम्भीर प्रकृतिका घाईते अपाङ्गहरुलाई गास, बास र कपास सहित पुर्नस्थापना केन्द्रमा राखिने मुख्यमन्त्रीले बताए । वुधवार प्रदेश मुख्यालय सुर्खेतमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल…
९ साउन । नख्खु कारागारका कैदी बर्दिया, ठाकुरद्वाराका ३२ वर्षीय भक्तबहादुर सुनारको हत्या आयुर्वेदिक विषादीबाट भएको तथ्य सार्वजनिक भएको छ । कैदी सुनारको वैशाख २२ गते उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको थियो । उनको हत्यामा सोही कारागारमा सजाय भुक्तान गरिरहेका बाँके, बागेश्वरीका…
काठमाडौँ – चिकित्सा शिक्षामा सुधारको माग गर्दै डा. गोविन्द केसीले १५ औँ पटक सुरु गरेको सत्याग्रह २६ औँ दिनमा लागेको छ । जुम्लाबाट सुरुभएको डा. केसीको यसपटकको सत्याग्रह लम्बिँदै गएको छ । गएको बिहीबार स्वास्थ्यमा जटिलता देखिएको भन्दै सरकारको जोडबलमा केसीलाई जुम्लाबाट काठमाडौँ…
९ साउन । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आँगिक क्याम्पसका रुपमा समायोजन हुन लागेका विभिन्न क्याम्पसमा धमाधम नियुक्ति बाँडिएको छ । सामूदायिक क्याम्पसबाट सरकारी क्याम्पसमा स्तरोन्नति हुन लागेको बेला ती क्याम्पसमा मनोमानी ढंगले शिक्षक तथा कर्मचारी नियुक्त गरिएको खुलेको छ । क्याम्पस समायोजनका लागि विश्वविद्यालयबाट…
८ साउन । गत आर्थिक वर्षमा सवैभन्दा धेरै उजुरी सुर्खेत जिल्लाबाट परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको कार्यालयमा सोही जिल्लाबाट धेरै उजुरी परेको हो । मंगलबार कार्यालयले आर्थीक वर्ष २०७४/७५ मा गरेको काम सार्वजनीक गर्ने उद्देश्यले आयोजीत पत्रकार सम्मेलनमा उक्त तथ्याङ्ग…