१४ भदौ । अब जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले अब सँधैका लागि शुल्क नलिन निर्देशन दिएको हो । यसअघि राष्ट्र बैंकले कोरोनाको त्रास रहुन्जेलका लागि मात्रै यस्ताे व्यवस्था लागू गर्न…
१४ भदौ । भद्रकालीस्थित सैनिक मुख्यालय परिसरमा आइतबार बिहान एक जवानले आफैलाई गोली हानी आत्महत्या गरे। सैनिक प्रवक्ता सन्तोष बल्लब पौडेलका अनुसार भद्रकालीस्थित नेपाली सेनाको कल्याणकारी कोषद्वारा सञ्चालित रिपुमर्दिनी पेट्रोल पम्पमा ड्युटीमा खटिएका सिपाही दामोदर क्षेत्रीले आफूले बोकेको राइफलले आफ्नै…
१४ भदौ । पछिल्लो २४ घण्टामा १२ सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३८ हजार पाँच सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार सात सय…
१३ भदौ । त्रिभुवन विश्वविद्यालयका वार्षिक परीक्षा दशैँ पछाडि हुने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि तत्काल वार्षिक परीक्षा सम्भव नभएपछि दशैँ पछाडि नै परीक्षा गर्ने तयारी गरिएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। पनिकाले वार्षिक परीक्षा आफैले सञ्चालन…
१२ भदौ । मोरङकी सज्जा चौलागाईं तेस्रो नेपाल आइडल बनेका छन् । शुक्रबार सम्पन्न नेपाल आइडल सिजन ३ को फाइनल राउण्डबाट उनी विजेता बनेकी हुन् । उनले नगद ५० लाख रुपैया प्राप्त गरेकी छन् । प्रतिस्पर्धामा बर्दियाका प्रविन बेडवाल फर्स्ट रनर अप भएका…
१२ भदौ । अर्बपति व्यवसायी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीलाई कोरोना संक्रमण पुष्टि भएकाे छ । चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन् । 'आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयो', चौधरीले लेखेका छन्, 'मलाई कोरोना पोजेटिभ…
११ भदौ । सरकारले भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषद्का २२ निर्णय सार्वजनिक गरेका हुन् । निर्णय हेर्नुहोस् :
१० भदौ । पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभरका प्रयोगशालामा १३ हजार २५३ नमुना परीक्षण गर्दा २९९ महिला र ५५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा संक्रमितको संख्या ३४…
१० भदौ । नेपालमा कोरोनाको परीक्षण बढाएकोसँगै कोरोना संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ। काठमाडौं उपत्यकामा पनि दिनानुदिन कोरोना संक्रमितको संख्या अत्याधिक रुपमा बढिरहेको छ। यससँगै मानिसमा डर पनि पैदा भएको छ । यस्तो अवस्थाले विभिन्न प्रकारका मानसिक समस्या निम्त्याउँछ ।…
९ भदौ । नेपालमा कोरोनाका कारण अगामी केहि हप्ता तथा महिना खतरायुक्त रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ । यो समयमा कोरोना सङ्क्रमितको सङ्ख्या निकै बढ्ने विश्व डब्लूएचओ ले चेतावनी दिएको छ । डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भ्यान्डलियरले अहिले कोरोना सङ्क्रमितको सङ्ख्या…