Birendranagar Municipality

समाचार

मालिन्दो एयरको विमान ठूलो दुर्घटनाबाट बच्यो

मालिन्दो एयरको विमान ठूलो दुर्घटनाबाट बच्यो

७ वैशाख । काठमाडौंबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ । उडान नम्बर ओडी १८१ जहाज बिहीबार राति धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुगेको छ । करिव राति पौने १० बजे टु जिरो अर्थात उत्तरी…

चिङ्गाड गाउँपालिकामा शिक्षा क्षेत्रको बेथिती अन्त्य गर्छौ : अध्यक्ष (भिडियो)

चिङ्गाड गाउँपालिकामा शिक्षा क्षेत्रको बेथिती अन्त्य गर्छौ : अध्यक्ष (भिडियो)

६ बैशाख । चिङ्गाड गाउँपालिका भित्रका सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर कायम गर्न गाउँपालिका लागीपर्ने अध्यक्ष देवबहादुर चन्दले बताएका छन् । 'सरकारी काम कहिले जाला घाम' भन्ने संस्कारका कारण शिक्षा क्षेत्रको गुणस्तर खस्केको उनको भनाइ छ ।  "चिङ्गाडमा निजि विद्यालयको…

 हुम्लामा फुर्का नाच लोप हुँदै

हुम्लामा फुर्का नाच लोप हुँदै

५ बैशाख । जिल्लाका दलित तथा लामा समुुदायले नाच्ने फुर्का नाच लोप हुन लागेकोमा चिन्ता व्यक्त गरिएको छ । शुरुमा दलित समुुदायले विबाह, व्रतवन्ध चाड पर्वमा नाच्ने यो नाच हाल भने नाच्न छोडिएको छ ।   दुुई वटा टोली वनाएर प्रतियोगितात्मक रुपमा नाचिने फुुर्का…

अल्छी पाराले समृद्धि सम्भव छैन : मुख्यमन्त्री शाही

५ बैशाख । अल्छी पाराले समृद्धि सम्भव नभएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । मुख्यमन्त्री बनेपछि पहिलोपटक गृहजिल्ला कालिकोटको पचालझरणा पुगेका शाहीले सवै जनता कुनै न कुनै उत्पादनको काममा लाग्नुपर्ने बताएका छन् । मुख्यमन्त्री शाहीले अल्क्षी प्रवृत्तिले समृद्धिको सपना पुरा नहुने वताउदै…

देउतीबज्यैको स्तरोन्नती तिव्र गतिमा हुँदै : सवैलाइ एक रुपैयाँ दान गर्न आग्रह

देउतीबज्यैको स्तरोन्नती तिव्र गतिमा हुँदै : सवैलाइ एक रुपैयाँ दान गर्न आग्रह

५ बैशाख । यहि बैशाख ७ देखि १५ गते सम्म देउतीबज्यै मन्दिरमा धनधान्य महायज्ञ सञ्चालन हुंदैछ । देउतीबज्यैको विकास तथा स्तरोन्नतीका लागी देउतीबज्यै पुर्वाधार समिति गढन गरी कार्यसमेत अगाडि बढेको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी समितिले मन्दिर विकासका लागी सबैले सहयोग गर्न…

सिराहमा प्रधानमन्त्रीद्वारा बालिकालाई विद्यालय भर्ना

सिराहमा प्रधानमन्त्रीद्वारा बालिकालाई विद्यालय भर्ना

५ बैशाख । दुई वर्षभित्र निरक्षरता उन्मूलन गर्ने अभियान अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गराएर अभिभावकत्व ग्रहण गरेका छन् । सिराहाको रामदुलारी मावि कल्याणपुर नपा ११ मा सोही ठाउ“का दिनेश कुमार र कौशिला देवी मण्डल (खत्वे) की…

मध्यपश्चिमाञ्चल अस्पतालमा सांसद रावतद्धारा निरिक्षण तथा फलफुल वितरण

मध्यपश्चिमाञ्चल अस्पतालमा सांसद रावतद्धारा निरिक्षण तथा फलफुल वितरण

४ बैशाख । सुर्खेत क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य नवराज रावतले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतको निरिक्षण गरेका छन् । अस्पतालको बन्न निर्माणाधिन भवन तथा अस्पतालको सेवाप्रवाह वारे रावतले जानकारी लिएका छन् ।   रावतले ८० बेडमा रहेक विरामीहरुलाई फलफुल तथा एक सय…

क्षेत्रीय अस्पतालको चरम लापरबाही : डाक्टर समयमा नआउदा विरामीको ज्यान गयो

क्षेत्रीय अस्पतालको चरम लापरबाही : डाक्टर समयमा नआउदा विरामीको ज्यान गयो

४ बैशाख । कर्णाली प्रदेशको एक मात्र ठुलो अस्पाताल मध्यपश्चिमाञ्चल क्षेत्रिय अस्पताल सुर्खेतको आकस्मिक कक्षमा डाक्टर समयमा नआउदा विरामीको ज्यान गएको छ । वीरेन्द्रनगर ९ सुर्खेतका ६० वर्षीय लोकबहादुर विसीलाई मुटुमा समस्या भई बेहोस भएपछि परिवारले तुरुन्त अस्पताल ल्याएका थिए । क्षेत्रीय अस्पताल सुर्खेतको…

प्रधानमन्त्री ओली बने कर्णाली पर्यटन वर्षको पहिलो पर्यटक (फोटो फिचर)

प्रधानमन्त्री ओली बने कर्णाली पर्यटन वर्षको पहिलो पर्यटक (फोटो फिचर)

३ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली कर्णाली-रारा पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक बनेको बताएका छन् । कर्णाली-रारा पर्यटन वर्ष २०७५ को मुगुको रारामा उद्घाटन गर्दे उनले सो कुरा बताएका हुन् । नेपालको ठुलो तथा रमणीय ताल राराबाट पर्यटन वर्षको शुरुवात भएको छ ।…

राराबाट ७ बुँदे कर्णाली घोषणापत्र जारी

राराबाट ७ बुँदे कर्णाली घोषणापत्र जारी

२ बैशाख । नेपाल पत्रकार महासंंघ, कर्णाली प्रदेश जिल्ला अध्यक्षको भेला २०७५ वैशाख १ गते नेपालको प्रमुख पर्यटकीयस्थल मुगुको रारामा सम्पन्न भयो । भेलाबाट ७ बुँदे कर्णाली घोषणापत्र जारी गरिएको छ । केन्द्रीय सदस्य कलेन्द्र सेजुवालको सभापतित्वमा भएको भेलामा प्रमुख अतिथि केन्द्रीय महासचिव रमेश…