१ बैशाख । नयाँ बर्ष २०७५ को उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गरेका छन् । कर्णाली प्रदेशको पर्यटकीय स्थल रारा तालको किनारमा बसेर ओलीले १८ पेज लामो लिखित सम्बोधन पढेर सुनाएका छन् । रारा तालको सौन्दर्य देखेर मन्त्रमुग्ध भएका ओली सम्बोधनका…
१ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको राराबाट देशवासीलाई सम्बोधन गरेका छन् । नयाँ वर्ष २०७५ को अवसरमा आयोजित रारा-कर्णाली महोत्सवमा सहभागी हुन मुगु पुगेका ओलीले त्यहींबाट देशबासीका नाममा सम्बोधन गरेका हुन् । सम्बोधनका क्रममा कर्णाली समृद्ध भएमात्रै 'समृद्ध नेपाल, सुखी नेपाली'को…
२९ चैत । रारा ताल वरपर अब ‘फ्रि वाईफाई’ चलाउन पाइने भएको छ। निजी क्षेत्रको ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले बिहिबारदेखि रारामा उक्त सुविधा दिन थालेको हो । रारा कर्णाली महोत्सवको अवसरमा रारा क्षेत्रमा आउने पर्यटकलाई लक्षित गर्दै निःशुल्क वाईफाई सुबिधा उपलब्ध गराएको…
२९ चैत । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षकहरू सर्वेन्द्र खनाल र शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बिहान आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुुन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले…
२८ चैत्र । अनमोल स्मृति प्रतिष्ठान सुर्खेतले एम्बुलेन्स खरिदका लागी कर्णाली कविता कन्सर्टको आयोजना गर्ने भएको छ । २०७५ बैशाख १८ गते उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो । कन्सर्टमा कविता वाचनका लागी कवि नवराज पराजुली सुर्खेत आउने भएका छन् । जिल्ला समन्वय समिति…
२८ चैत्र । कर्णाली प्रदेश सरकारको मुख्यन्यायाधिवक्तामा अधिवक्ता विद्याभुषण मानन्धर नियुक्त भएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले मानन्धरलाइ मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका छन् । माओवादी केन्द्र निकट रहेका मानन्धरले २०५२ सालदेखि कानुन व्यवसायिका रुपमा काम गरिरहेका छन् । उनलाइ नेपालको…
२८ चैत्र । मन्त्रीपरिषदले नेपाल प्रहरीको महानिरीक्षकमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको महानिरीक्षकमा शैलेन्द्र खनाललाइ नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल प्रहरीको आइजिपीमा सर्वेन्द्रको नाम सिफारिस भए संगै उनका सहब्याची रमेश खरेलले राजीनामाको घोषणा गरेका छन् । सरकारले उनलाइ आइजिपीमा नियुक्त नगरेपश्चात खरेल…
२७ चैत्र । मालपोत कार्यालय सुर्खेतका कर्मचारीहरु अख्तियारको फन्दामा परेका छन् । मालपोत कार्यालयको मुद्धा फाँटमा कार्यरत खरिदार धर्मराज सुवेदी र ओमबहादुर सुनारले सेवाग्राही वाट घुस रकम लिदै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ । सेवाग्राही संग काम छिटो छरीतो गरिदिने भनि…
२६ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण नेपालको हितमा भएको बताएका छन् । सुनचाँदी व्यावशायी महासँघको पाँचौ साधारणसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले नेपालको हितको पक्षमा छिमेकीसँग कुरा गर्न मात्र होइन त्यसलाई सदर…
फाइल तस्विर २६ चैत्र । सोमवार दिउसो करिव ३ः३० तिरको अविरल वर्षा र हावाहुरीका कारण चौकुने गाउँपालिकाका केहि घरमा क्षती पुर्यायको छ । हावाहुरीका कारण चौकुने गाउँपालिका वडा नं ७ का तुलबहादुर विष्ट, लक्ष्मी प्रसाद देवकोटा र दानबहादुर नेपालीको घरको जस्ता उडाएको…