Birendranagar Municipality

समाचार

बस र फोर्स एकआपसमा ठोकिदा १७ घाइते

बस र फोर्स एकआपसमा ठोकिदा १७ घाइते

१० बैशाख । बस र फोर्स गाडी एकआपसमा ठोकिदा १७ जना घाइते भएका छन् । सोमवार करिव ४ बजे भेरीगंगा २ सत्तरी नजिक नेपालगञ्जबाट सुर्खेत तर्फ आउदै गरेको भे १ ख ६५५७ नम्वरको फोर्स र बिपरित दिशाबाट आउदै गरेको भे १ ख २२६७ नम्वरको…

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम संसदमा पेश (पूर्ण पाठ)

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम संसदमा पेश (पूर्ण पाठ)

१० बैशाख । कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले सोमबार सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका छन् ।   सोमबार १ बजे बसेको संसद बैठकमा प्रदेश प्रमुखले आर्थिक वर्ष २०७४/७५ को तेस्रो चौमासिकका लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् । प्रदेश सरकारले शनिबार…

दैलेखबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना, ७ जना घाइते

दैलेखबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना, ७ जना घाइते

९ बैशाख । दैलेखबाट काठमाण्डौंको लागि छुटेको बस सुर्खेतको कपासे व्यारेक नजिक दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।   आइतवार साँझ करिव ५ः२० मा मध्यपश्चिम यातायातको ना ४ ख ७९०७ नम्वरको बस अचानक सडकमा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको…

मुख्यमन्त्रीद्वारा सरकारको नीति कार्यक्रम प्रदेश प्रमुख समक्ष पेश

मुख्यमन्त्रीद्वारा सरकारको नीति कार्यक्रम प्रदेश प्रमुख समक्ष पेश

९ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले प्रदेश प्रमुख दुर्गाकेशर खनालसंग भेट गरेका छन् । आइतवार  विहान प्रदेश प्रमुखको कार्यालयमा भएको भेटघाटमा मुख्यमन्त्री शाहीले सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख खनालसमक्ष पेश पेश गरेका थिए ।   मन्त्रीपरिषद वैठकद्धारा स्वीकृत नीति तथा कार्यक्रम प्रदेश प्रमुखले…

डोल्पाको करबगाडमा जीप दुर्घटना १ को मृत्यु ३ घाइते

डोल्पाको करबगाडमा जीप दुर्घटना १ को मृत्यु ३ घाइते

८ बैशाख । रुकुमको त्रिवणीदेखि डोल्पाको खदाङ्गबाट त्रिवेणी तर्फ जादै गरेको जीप करवगार्डको चिण्डेबगरमा दुर्घटना हुंदा १ जनाको मृत्यु भएको छ ३ जना गम्भिर घाइते भएका छन् । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ खदाङ् बाट रुकुमको त्रिवेणी तर्फ जादै गर्दा त्रिपुरासुन्दरी नगरपालिका वडा नं.…

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रीपरिषद वैठकद्वारा स्वीकृत

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम मन्त्रीपरिषद वैठकद्वारा स्वीकृत

८ बैशाख । कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद वैठक शनिवार बसेको छ । बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरि प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । वैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रस्ताव गरेको नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता…

हिल्सामा भान्सार कार्यालय मौसमी रुपमा सञ्चालन

७ बैशाख । हुम्लाको हिल्सा नाकामा रहेको भान्सार कार्यालय मौसमी रुपमा सन्चालन भइरहेको छ । भान्सार विभाग ले कर्मचारी को व्यवस्था गर्न नसक्दा बैशाख देखि असोज सम्म मात्र भान्सार कार्यालय सन्चालन हुने गरेको हो । कर्मचारी अभाव कै कारण चालु आर्थिक वर्षमा भन्सार कार्यालय…

अपाङ्ग शसक्तिकरण केन्द्र सुर्खेतमा शर्मा

अपाङ्ग शसक्तिकरण केन्द्र सुर्खेतमा शर्मा

७ बैशाख । अपाङ्ग शसक्तिकरण केन्द्र सुर्खेतको अध्यक्षमा बिष्णुप्रसाद शर्मा निर्विरोध चयन भएका छन् । शुक्रबार आयोजना गरिएको १३ औं वार्षीक साधारण सभा तथा चुनावी सभाबाट शर्मा निर्विरोध अध्यक्षमा चयन भएका हुन् । आजै ११ सदस्यीय समिति समेत चयन गरिएको छ । समितिको उपाध्यक्षमा…

गंगामाला देउतीबज्यै धनधान्याञ्चल महायज्ञको उद्घाटन

गंगामाला देउतीबज्यै धनधान्याञ्चल महायज्ञको उद्घाटन

७ बैशाख । गंगामाला देउतीबज्यै धनधान्याञ्चल विराट महायज्ञ २०७५ को शुक्रबार वीरेन्द्रनगरमा उद्घाटन भएको छ । कर्णाली प्रदेश प्रमुख दुर्गाकेशर खनालले महायज्ञको उद्घाटन गरेका हुन् । देउतीबज्यै मन्दिरको पुर्वाधार विकासका लागी सञ्चालन गरिएको महायज्ञ नौ दिनसम्म चल्ले छ । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख खनालले…

कर्णाली समृद्धिको यात्रामा अघि बढ्योः प्रधानमन्त्री (भिडियो)

कर्णाली समृद्धिको यात्रामा अघि बढ्योः प्रधानमन्त्री (भिडियो)

७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश समृद्धिको यात्रामा अघि बढेको बताएका छन् । प्राकृतिक रुपमा सुन्दर, खनिज तथा जडिवुटीले भरिपुर्ण प्रदेशको विकास र समृद्धि धेरै टाढा नभएको उनको  भनाइ छ ।   उनले रारा तालका विषयमा पौराणीक कथनको समेत चर्चा गरेका थिए…