२६ चैत्र । रुकुम जिल्लाको त्रीवेणी देखी डोल्पाको खदाङ्ग सम्मको सडक खण्डमा आईतबार साना पुगेका छन् । यो संगै डोल्पा जिल्ला सडक संजालमा जोडियको छ । जाजरकोट डोल्पा सडक खण्डको रुकुमको त्रीबेणी देखी डोल्पा त्रीपुरा सुन्दरी नगरपालीका को खदाङ्ग सम्म आईतबार बाट जीप गुड्न…
मध्यपश्चिमाञ्चल विश्वविद्यालय गेटबाहिर भएको विद्यार्थी आन्दोलनका बेला मन्त्रीको गाडी तोडफोड गरेको भन्दै प्रहरीले विवेक आचार्यलाई पक्राउ गरेको छ । आचार्य नेपाल विद्यार्थी संघ सुर्खेतका अध्यक्ष हुन् । तोडफोडमा संलग्न अन्यलाई पनि वारेन्ट जारी गरिएको प्रहरीले जनाएको छ । विश्वविद्यालय केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष…
२४ चैत । कर्णाली प्रदेशका जनप्रतिनिधि महिला र महिला मानव अधिकार रक्षकहरुले १२ बुँदे घोषणापत्र जारी गरेका छन् । कर्णाली प्रदेशस्तरीय तीन दिने महिलामञ्चको समापन गर्दै शनिबार उनीहरुले महिला मैत्री गणतान्त्रिक नेपाल निर्माण र महिला उत्थानका निम्ति साझा बुझाइ निर्माण गरी आपसमा सहकार्य…
कर्णाली–रारा पर्यटन वर्ष २०७५ को पूर्वसन्ध्यामा रारा तालमा प्याराग्लाइडिङ शुरु हुने भएको छ । राराको मुर्माटपबाट साहसिक प्याराग्लाइडिङ गराउन लागिएको हो । विश्व किर्तिमानी कायम गरेका सानुवावु सुनुवारले प्याराग्लाइडिङ गर्ने भएका हुन । मुर्माटपबाट राराको पुरै दृश्य अवलोकन गर्नुका साथै अपी, सैपाल, कान्जिरोवा,…
२४ चैत्र । नेपाल र भारतका प्रधानमन्त्रीहरुले संयुक्त वक्तव्य जारी गर्ने कार्यक्रम रहेको छ । दुवै देशका विच भएका विभिन्न समझदारीहरुको वक्तव्य मार्फत जानकारी दिन लागिएको हो । नेपालका प्रधानमन्त्री केपी ओली भारतको तीन दिने राजकीय भ्रमणमा छन् । भ्रमणको दोस्रो दिन दुवै देशका…
२४ चैत्र । शुक्रवार देखि हुम्ला सदरमुुकाम सिमकोट मा छैंटौ राष्ट्रिपति रनिङ्ग शिल्ड प्रतियोगिता सुुरु भएको छ । जिल्ला खेलकुुद विकास समितिका अध्यक्ष विनो वोहोराको अध्यक्षतामा संचालन भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुुख दानवहादुुर रावतले व्यानर खोलेर गरेर प्रतियोगिताकोे उद्घाटन गरेका छन् ।…
२३ चैत्र । कर्णाली प्रदेशको संसद बैठक नौ पटक बसेको सभामुख राजबहादुर शाहीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन् । कर्णाली प्रदेश सभाको पहिलो बैठक माघ २१ गते बसेको थियो । संसदले अन्य प्रदेशको दाँजोमा धेरै विषयहरु टुङ्ग्याएको छ । प्रदेशसभाले प्रदेशको नाम तथा राजधानी…
प्रधानमन्त्री केपी शर्मा ओली ३ दिने भारत भ्रमणका लागि आज बिहान त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमण तालिका अनुसार उनले महत्वपूर्ण राजनीतिक भेटघाटका साथै विश्वविद्यालयको कार्यक्रमलाई सम्बोधन गर्नेछन् । उनी आइतबार स्वदेश फर्कनेछन्। भ्रमण कार्यतालिका : २३ चैत –बिहान ९ : ०० बजे…
२२ चैत्र । कर्णाली रारा पर्यटन वर्षको तयारीलाइ तिव्रता दिइएको छ । २०७५ बैषाख १ मा कर्णालीको राराबाट प्रधानमन्त्रीले राष्ट्रका नाममा संवोधन गरि कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । आज वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै कार्यवाहक मुख्यमन्त्री एवम् आर्थिक मामिला मन्त्री प्रकाश…
२२ चैत्र । कर्णाली प्रदेशसरकारले सुचनाको हक सम्वन्धी कानुन निर्माणलाइ तिव्रता दिएको छ । वीरेन्द्रनगरमा आज सुचनाको हकसम्वन्धी कानुनको विषयमा अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको छ । आन्तरीक मामीला तथा कानुन मन्त्रालयको आयोजनामा सो अन्तरक्रियाको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै पत्रकारहरुले सुचनाको…