१४ बैशाख । कर्णाली प्रदेश सरकारले बिहिवार पेश गरेको बजेट माथि शुक्रवार छलफल भएको छ । शुक्रवार बसेको प्रदेशको १७ औं बैठकमा सांसदहरुले बजेटका सम्वन्धमा आ आफ्ना धारणाहरु राखेका छन् । धारण राख्दै सांसद जिवन बहादुर शाहीले बजेटका विभिन्न पक्षमा शुझाव पेश गरेका…
१३ वैशाख । चालू आर्थिक वर्ष २०७४/७५ को बाँकी अवधिका लागि कर्णाली प्रदेश सरकारले बजेट सार्वजनिक गरेको छ । बिहिवार प्रदेश सरकारका आर्थिक मामला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभा बैठकमा बजेट पेश गरेका हुन् । मन्त्री ज्वालाले कुल १ अर्ब २ करोड ५…
१२ बैशाख । कर्णाली प्रदेशको नीति तथा कार्यक्रम सर्वसहमतिवाट पारित भएको छ । सोमवार प्रदेश प्रमुखवाट जारी गरिएको कार्यक्रम उपर मंगलवार र बुधवार सांसदहरुले सुझाव दिएका छन् । बुधवार बसेको १५ औं प्रदेश सभा बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सांसदहरुको प्रश्नको जवाफ दिएका…
१२ बैशाख । बुधवार बसेको कर्णाली प्रदेश सभाको १४औं बैठकमा सांसद जिवनबहादुर शाही बोलीरहेका थिए । उनले सरकारको नीति तथा कार्यक्रमको आलोचना गरिरहेका थिए । यसैक्रममा शाहीले मन्त्रीहरुको लाइनमा बसेका सांसद धर्मराज रेग्मी तर्फ खनिए । उनले भने 'धर्मराज रेग्मी मन्त्री हुनुहुन्छ ? किन सांसद…
१२ बैशाख । कर्णाली प्रदेश सभाको १४ औं बैठकमा प्रदेश सरकारले जारी गरेको नीति तथा कार्यक्रम माथि सांसदहरुले धारणा राखेको छन् । बुधवार बसेको प्रदेश सभा बैठकमा सांसद जिवनबहादुर शाहीले सरकारले जारी गरेको नीति तथा कार्यक्रमको विरोध गरे । उनले प्रदेश सभा हल्का तरिकावाट…
११ बैशाख । वेलायती अन्तराष्ट्रिय विकास नियोग (डिएफआईडी)ले मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माण गर्ने घोषणा गरेको छ । कर्णाली प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयमा मंगलवार आयोजित कार्यक्रममा डिएफआईडीले उक्त सडक निर्माणको घोषणा गरेको हो । ग्रामिण पहूँच कार्यक्रम (फेज ३) अन्तरगत शुरु गर्न…
११ बैशाख । अबैध रुपमा यार्सागुम्बा संकलन मा गएका २ जना महिला सहित ७ जना संकलन कर्ताहरु कागमारा को पाटन बाट पक्राउ परेका छन् । तोईजोम पोष्टबाट गएको राष्ट्रिय निकुञ्ज र सुरक्षा निकायको संयुक्त टोलीले बैशाख ९ गते राती १२ बजे जगदुल्ला गाउँपालिका अन्र्तगत पर्ने…
११ बैशाख । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति सर्वसहमतिवाट चयन भएको छ । महासंघ कर्णालीको अध्यक्षमा दुर्गा थापा चयन भएका छन् । उपाध्यक्षमा कमल पन्त, महिला उपाध्यक्ष डम्मर आचार्य, महासचिव दिपेन्द्र शर्मा, सचिव पवित्र शाही, समावेशी सचिव गणेशकुमार सीर्पाली र कोषाध्यक्षमा सुरेन्द्र खत्री…
११ बैशाख । चन्दननाथ नगरपालिका वडा नम्वर ४ को वडा कार्यालय २० दिनदेखी बन्द हुदा सेवा ग्राही मर्कामा परेका छन् । विगत २० दिन देखी वडा कार्यालयका कर्मचारी कार्यालयमा नहुदा सेवा ग्राही मर्कामा परेका हुन् । वडा नम्वर ४ को वडा कार्यालयमा कार्यरत वडा…
११ बैशाख । आज १३ औँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरि मनाइदै छ । तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ जेठ ८ गते विघटन गरेको संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । उनले सात दलको नेतृत्वमा जनताले गरेकोे आन्दोलन सामू घुँडा टेकेको र…