८ चैत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिकशास्त्र संकायअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र कुटनीति विभाग (आईआर)ले विद्यार्थीद्वय तुल्सी थापा र विष्णु जिसीलाई विद्यार्थी राजदुत नियुक्त गरेको छ । बिहिबार आयोजित स्नातकोत्तर तह प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको एक भेलाले आईआर क्लब समेत गठन गरेको छ । …
८ चैत्र । हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवश सुर्खेतमा पनि मनाइएको छ । पानीका लागि प्रकृति जोगाऔं भन्ने मुल नाराका साथ यो दिवश मनाइएको हो । सुर्खेतमा पनि यो दिवशलाइ फरक रुपमा मनाइएको छ । हरेक वर्ष र्याली गर्ने गरिएकोमा…
८ चैत्र । कर्णाली प्रदेशको राजधानी सुर्खेत देखि केन्द्रिय राजधानी काठमाडौंसँग अव सिधा हवाइ उडान हुने भएको छ । चैत्र तेस्रो साता देखि सिधा हवाई उडान गरिने हवाइ सेवाप्रदायक कम्पनीहरुले जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा बुद्ध एयर र…
७ चैत । साउदी अरेबियन रोबोट नागरिक सोफिया नेपाल आएकी छन् । संयुक्त राष्टसंघीय विकास कार्यक्रम (यूएनडिपी) को आयोजनामा काठमाडौंमा आयोजित ‘सार्वजनिक सेवामा प्रविधि’ विषयक कार्यक्रमलाई सम्बोधन गर्न उनी नेपाल आएकी हुन्। अमेरिकाको हान्सन रोबोटिक्सले २०१५ मा विकास तथा निर्माण गरेको सोफिया यूएनडीपीको…
७ चैत । प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्रीसँग बुधबार लगातार ६ घन्टा बैठक गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान सवा ११ बजेदेखि शुरु भएको बैठक साँझ सवा ५ बजे सकिएको हो। बैठकमा प्रदेश सरकारले भोग्नु परेको कर्मचारी अभाव, कानून निर्माण र…
७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल एकिकरण देखि हालसम्म भएका सम्पूर्ण राजनीतिक संघर्षमा दलित समुदायको योगदान उच्च रहेको बताएका छन् । ५३ औं अन्तर्राष्ट्रिय जातीयविभेद उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले परम्परागत कुसंस्कार कारण नेपालमा अझै पनि जातीय विभेद…
६ चैत्र । कर्णाली प्रदेशको विकासको लागि प्राविधिक शिक्षाको खाँचो भएको सामाजिक विकास मन्त्री दल रावलले बताएका छन् । आइए विए र एमए पढेर भारतका कालापहाड र खाडि मुलुकमा जानुपर्ने अप्राविधिक शिक्षाको साटो प्राविधिक शिक्षाको विकास तर्फ लाग्ने उनको भनाइ छ । नेताले…
रुकुम, ६ चैत्र । नेकपा एमाले रुकुम (पश्चिम) स्थानीय तह विकास निर्माण समितिले मंगलबार सदरमुकाम मुसीकोटमा रुकुम पश्चिमको समग्र विकास र समृद्धिका बारेका जिल्लास्थित सरकारी तथा गैरसरकारी निकायसँग अन्तरक्रिया सम्पन्न गरेको छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहमा आगामी आर्थिक वर्षका लागि…
६ चैत्र । निर्भया बलात्कार काण्डले दिल्ली मात्र होइन, सिंगो भारतमा बलात्कारविरुद्ध जेहाद छेडियो । भारतभर जनआक्रोश मात्र सिर्जना भएन, सरकार बलात्कार विरोधी कानुनमा संशोधन गर्न बाध्य भयो । तर, नेपालमा ‘निर्भया काण्डहरु’ थुप्रै भइरहँदा पनि न त जनआक्रोश पैदा भएको छ न सरकारले…
६ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई काठमाडौं बोलाएका छन् । प्रदेश सरकार सञ्चालनमा भएको अन्यौलता हटाउने विषयमा प्रधानमन्त्री ओलीले उनीहरुसंग संयुक्त छलफल गर्नेछन् । प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंका अनुसार ओलीले बुधबार बालुवाटारमा उनीहरुसंग छलफल गर्नेछन् ।…