५ चैत । कर्णाली प्रदेशको सुर्खेत जिल्लामा एसइइ तर्फका नियमित विद्यार्थीको संङ्ख्या गतवर्षको तुलनामा बढेको छ । २०७३ सालको परीक्षामा नियमित तर्फ ६ हजार ९ सय ४५ विद्यार्थी सामेल भएका थिए भने यस बर्ष ७ हजार १ सय ७४ विद्यार्थी उक्त परीक्षामा सहभागी…
४ चैत। लेकवेशी नगरपालिका वडा नम्बर ५ नेटामा विप्द जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ सम्बन्धि अभिमुखीरण कार्यक्रम सम्पन्न गरिएको छ । युएसआइडीको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाद्धारा संचालित पहल परियोजना अन्तर्गत गरिएको अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष खड्कबहादुर रास्कोटीको अध्यक्षतामा २१ सदस्यीय विप्द…
४ चैत। लेकवेशी नगरपालिका वडा नम्बर ५ नेटामा विप्द जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७४ सम्बन्धि अभिमुखीरण कार्यक्रम सम्पन्न गरिएको छ । युएसआइडीको आर्थिक सहयोगमा सुन्दर नेपाल संस्थाद्धारा संचालित पहल परियोजना अन्तर्गत गरिएको अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष खड्कबहादुर रास्कोटीको अध्यक्षतामा २१ सदस्यीय विप्द…
५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणको लागि सवै मिलेर अगाडी बड्नुपर्नेमा जोड दिए । चन्द्रागीरी नगरपालिका स्थित मातातिर्थमा शसस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्रको आज उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले विगततिर फर्केर पश्चाताप वा समिक्षा गर्ने होइन वर्तमान र भविष्यलाई हेरेर…
५ चैत । प्रदेश ५ मा तीन जना मन्त्री थपिने निश्चित भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले सपथ लिएको ३३ दिनपछि सोमबार दोस्रोपटक आफ्नो मन्त्रिमण्डल बिस्तार गर्न लागेका हुन् । प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीका अनुसार मन्त्री हुनेमा…
४ चैत्र । नेपाली कांग्रेसका नेता तथा पुर्वगृहमन्त्री पुर्णबहादुर खड्का चढेको गाडि दुर्घटनामा परेको छ । सुर्खेत वीरेन्द्रनगर बाट भेरीगंगा नगरपालीकाको मसिनातर्फ जांदै गर्दा गाडि दुर्घटनामा परेको जिल्ला ट्राफीक कार्यालयका प्रमुख कवि शेन्चुरीले बताएका छन् । पुर्वगृहमन्त्री खड्का चढेको बा १५ च ८३५४…
४ चैत । काठमाण्डौंका युवाले धरहरा निर्माणमा भएको ढिलाइ भइरहेको बेला ‘मेरो धरहरा मै बनाउँछु’ भन्ने अभियान सुरु गरेका छन् । भूकम्पले क्षतिग्रस्त धरहरा बनाउने दबाबमुलक अभियानमा धरहरा आसपासका स्थानियहरुले पनि ऐक्यबद्धता जनाएका छन् । अभियान अन्तर्गत पहिलो चरणमा लाखौंको हस्ताक्षर संकलनगरी प्रधानमन्त्री केपी…
४ चैत । रोल्पाका १२१ जना परीक्षार्थी यस वर्षको एसईई परीक्षामा सहभागी हुन नपाउने भएका छन् । विद्यालयमा दैनिक हाजिरी नपुगेका कारण उनीहरु परीक्षामा सामेल हुन नपाउने भएका हुन् । शिक्षा नियमावलीअनुसार विद्यार्थी विद्यालयमा ७५ प्रतिशत हाजिर हुनुपर्ने प्रावधान छ । विद्यालयमा…
३, चैत । सुर्खेतमा रहेको बुलबुले तालमा शनिबार देखी १५ दिनको लागी डुङ्गा परिक्षण शुरु गरिएको छ । १५ दिनको परिक्षण पश्चात निरन्तर रुपमा बुलबुलेमा डुङ्गा सञ्चालन गरिने नगर विकास समितिका अध्यक्ष नारायण कोईरालाले बताएका छन् । कर्णाली प्रदेशको राजधानी तोकिए लगत्तै…
२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेका छन् । उनले शुक्रबार एमाले र माओवादी केन्द्रबाट ११ मन्त्री र ४ राज्यमन्त्री थप गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । लगतै राज्यमन्त्रीहरुले प्रधानमन्त्री ओलीसमक्ष…