Birendranagar Municipality

समाचार

आज मन्त्रिपरिषद् विस्तार हुने

आज मन्त्रिपरिषद् विस्तार हुने

२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । जसमा एमालेका ७, माओवादी केन्द्रका ५ र संघीय समाजवादी फोरमका २ मन्त्रीले सपथ लिने कार्यक्रम छ ।    आज थपिने मन्त्रीमा माओवादीबाट गिरीराजमणि पोखरेल, वर्षमान पुन, बिना मगर, शक्ति…

'पराजुली प्रकरण'ले उब्जाएको अन्यौल

'पराजुली प्रकरण'ले उब्जाएको अन्यौल

१ चैत । उमेर हदको प्रमाण पुगेको भन्दै न्याय परिषदको सचिवालयले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त गरेसंगै विभिन्न कोणबाट कुराहरु भएका छन् । परिषदको सचिवालयले बुधबार एक पत्र लेखी पराजुलीलाई गत साउन २१ देखिनै पदमा नरहेको जानकारी गराएको थियो ।   बुधबारै प्रधानन्यायाधीश पराजुली नवनिर्वाचित…

काम गर्दै जाँदा फर्मूला बन्छ : प्रम ओली

काम गर्दै जाँदा फर्मूला बन्छ : प्रम ओली

३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै फर्मूलाका आधारमा सरकार सञ्चालन नगर्ने बताएका छन् । बुधबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा उनले काम गर्दै जाँदा बरु नयाँ नयाँ फर्मूला बन्ने बताएका छन् । प्रधानमन्त्री ओलीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधिसभाका सदस्य तथा राष्ट्रिय…

विश्वविख्यात बैज्ञानिक स्टेफन हकिङको निधन

विश्वविख्यात बैज्ञानिक स्टेफन हकिङको निधन

तस्बिरः बिबिसी ३० फागुन । 'म मृत्युसंग डराउँदिन तर त्यसो भन्दैमा मलाई मर्न हतार भने भएको छैन । मर्नुअघि मैले गर्ने कामको लामो सूची छ ।' कुनै बेला यस्तो भनेका विश्वविख्यात बैज्ञानिक स्टेफन हकिङको ७६ बर्षमा निधन भएको छ । बेलायतको क्याम्ब्रिजस्थित निवासमा बुधबार बिहान…

रुगा बासीले अव कर्णालीको दुषित पानी पिउन नपर्ने

रुगा बासीले अव कर्णालीको दुषित पानी पिउन नपर्ने

२९ फागुन । गाउँमा पहिलो पानीको धारा निर्माण भएर पानी आउन थाले पछि छायानाथ रारा नगरपालिका १३ रुगावासीका स्थानिय खुसी भएका छन् । विगत लामो समय देखी कर्णाली नदीको दुषित पानी पिउन बाध्य उनीहरु गाउँ मै धारा निर्माण पछि खुसी भएका हुन् ।  …

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो

२८ फागुन । सोमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४९ पुगेको छ । यूएस बंगलाको विमान ढाकाबाट काठमाडौंको लागी उडेको थियो ।   दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए ।…

राष्ट्रिय सभा अध्यक्षमा गणेश निर्विरोध

राष्ट्रिय सभा अध्यक्षमा गणेश निर्विरोध

२८ फागुन । । एमालेका तर्फबाट राष्ट्रियसभाको अध्यक्षका उम्मेदवार बनेका गणेश तिमिल्सिना निर्विरोध बनेका छन्। नेपाली कांग्रेसले राष्ट्रियसभामा उम्मेदवारी नदिएपछि तिमिल्सिना निर्विरोध बनेका हुन् ।   उम्मेदवार गणेश तिमिल्सिनाले संसदमा सोमबार उम्मेदवारी दर्ता गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहानै बाट बैठक बसेर…

यू एस बंगालको विमान दुर्घटना : उद्दार कार्य जारी

यू एस बंगालको विमान दुर्घटना : उद्दार कार्य जारी

  २८ फागुन । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान धवनमार्गमा अवतरणका क्रममा विमान दुर्घटनामा परेको हो । विमानमा लागेको आगो नियन्त्रणमा आएको छ र उद्दार टोलीले उद्दार कार्य जारी राखेका छन् । १४…

प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाको तीन चौथाइ मत प्राप्त

प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभाको तीन चौथाइ मत प्राप्त

फागुन २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाका तीन चौथाइ सांसदबाट विश्वासको मत पाएका छन् । माओवादी केन्द्रको समर्थनमा ३ फागुनमा प्रधानमन्त्री नियुक्त भएका ओलीले आइतबारको संसद बैठकमा विश्वासको मत मागेका थिए । त्यसक्रममा उनले भ्रष्टाचार नगर्ने र हुन नदिने बाचा गर्दै सत्तापक्ष…

बोक्सीको आरोपमा राधामाथी लगातार ६ घण्टा यातना : गाउँले बने रमिते

२६ फागुन । कैलालीको घोडाघोडी नगरपालिका–५ देउकली निवासी राधा चौधरी बिहीवार बिहान आफ्नो आँगन सफा गरिरहेकी थिइन । गाउँकै ६÷७ जनाको समूहमा आएका युवाले जबर्जस्ती आँगन सफा गर्ने कुचो फालेर हात बाँधेर आफूसँगै लिएर गए । उनीहरूले नजिकै रहेको किस्मती चौधरीको आँगनमा रहेका रामप्रसाद…