Birendranagar Municipality

समाचार

नेपालमा कोरोना संक्रमण बढ्दै, संक्रमितको संख्या ३०४ पुग्यो

नेपालमा कोरोना संक्रमण बढ्दै, संक्रमितको संख्या ३०४ पुग्यो

५ जेठ । नेपालमा कोरोना संक्रमण क्रमिक रुपमा बढिरहेको छ । सोमबार संक्रमितको संख्या ३ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिका– २, ३, ६,…

नेपाली युवा दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता

नेपाली युवा दिवेश पोखरेल बने अमेरिकन आइडलको उपविजेता

५ जेठ । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उप विजेता बनेका छन् । अमेरिकन आइडल भने जस्ट साम बनेकी छिन्। दिवेशले सोमबार बिहान भएको १८औँ संस्करणको फाइनल प्रस्तुतिपछि भएको भोटिङमा दोस्रो स्थान हासिल गरेका हुन्।   पाँच…

'लकडाउन' जेठ २० गते सम्म लम्ब्याउने सरकारको निर्णय

'लकडाउन' जेठ २० गते सम्म लम्ब्याउने सरकारको निर्णय

४ जेठ । लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समन्वय समितिको सिफारिसको आधारमा लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको हो । नेपालमा कोरोनाको कारण दुई सङ्क्रमितको ज्यान गएसँगै सङ्क्रमितको सङ्ख्या पनि बढिरहेकोले सङ्क्रमण…

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु, मृतक बाँकेका २५ वर्षीय पुरुष भएको पुष्टि

नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको मृत्यु, मृतक बाँकेका २५ वर्षीय पुरुष भएको पुष्टि

४ जेठ । नेपालमा कोरोना भाइरस (कोभिड १९) बाट दोस्रो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरानाबाट मृत्यु हुनेहरूको संख्या दुई पुगेको छ ।   क्वारेन्टाइनमा बसेका युवाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी…

कोरोनाबाट आमा गुमाएका १२ दिने शिशु आइसोलेसनमा

कोरोनाबाट आमा गुमाएका १२ दिने शिशु आइसोलेसनमा

४ जेठ । धुलिखेल अस्पतालमा कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको १२ दिने शिशुसहित परिवारका चार जना सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ।   मृतकका श्रीमान, आमा र बहिनी लाई समेत आइसोलेसनमा राखिएको छ। उनीहरू सबैको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको अस्पतालका प्रवक्ता…

सुत्केरीको मृत्यु कोरोनाबाट भएको पुष्टि, संक्रमितको संख्या २८१ पुग्यो

सुत्केरीको मृत्यु कोरोनाबाट भएको पुष्टि, संक्रमितको संख्या २८१ पुग्यो

३ जेठ । नेपालमा कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको पुष्टि भएको छ । धुलिखेल अस्पतालमा उपचार गराईरहेकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको हो ।   मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार…

धुलिखेलमा कोरोनाबाट सुत्केरीको मृत्यु, मृत्युबारे थप अनुसन्धान जारी

धुलिखेलमा कोरोनाबाट सुत्केरीको मृत्यु, मृत्युबारे थप अनुसन्धान जारी

३ जेठ, काठमाडौं । धुलिखेल अस्पतालमा निधन भएकी सुत्केरी महिलामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। श्वासप्रश्वासमा समस्या उत्पन्न भएर अस्पताल भर्ना भएकी उनीमा कोरोना संक्रमण पुष्टि भएको धुलिखेल अस्पतालका एक चिकित्सकले जानकारी दिए ।   त्रिवि शिक्षण अस्पतालमा बैशाख २४ गते सिजरिङबाट…

विश्वभर ४३ लाख ४७ हजार धेरैमा कोरोना संक्रमण, २ लाख ९७ हजार बढीको मृत्यु

विश्वभर ४३ लाख ४७ हजार धेरैमा कोरोना संक्रमण, २ लाख ९७ हजार बढीको मृत्यु

३ जेठ । विश्वभर आज सम्म ४३ लाख ४७ हजार ९ सय ३५ जनालाई कोरोना संक्रमण भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल संक्रमित मध्ये २ लाख ९७ हजार २ सय ४१ जनाको मृत्यु भएको छ । चिनको वुहान शहरबाट शुरु भएको कोभिड…

देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुग्यो

देशभर कोरोना सङ्क्रमितको सङ्ख्या २६७ पुग्यो

३ जेठ । देशभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई सय ६७ पुगेको छ । पछिल्लो पटक थप नौ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र भेरी अस्पताल नेपालगञ्जमा गरिएको…

नीति तथा कार्यक्रम: लिम्पियाधुरा र लिपुलेकसहितका भूमि समेटेर नयाँ नक्सा जारी गरिने (पूर्णपाठ)

नीति तथा कार्यक्रम: लिम्पियाधुरा र लिपुलेकसहितका भूमि समेटेर नयाँ नक्सा जारी गरिने (पूर्णपाठ)

३ जेठ । सरकारले शुक्रवार आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदमा नीति तथा कार्यक्रम घोषणा गर्नुहुँदै लिम्पियाधुरा र लिपुलेकसहितका भूमि समेटेर नयाँ नक्सा जारी गरिने जानकारी दिनुभयो । सीमामा आवश्यक पूर्वाधार र जनशक्तिसहित ‘बोर्डर…