Birendranagar Municipality

समाचार

नेपालमा कोरोना संक्रमितको संख्या ४४४

नेपालमा कोरोना संक्रमितको संख्या ४४४

८ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बिहीबार बिहानसम्म ४४४ पुगेको छ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा भएको परीक्षणमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।…

भारतबाट आएका १२ सय जना एकै दिन भित्रिए कर्णाली

भारतबाट आएका १२ सय जना एकै दिन भित्रिए कर्णाली

८ जेठ, सुर्खेत । भारतमा मजदुरी गर्न गएका १ हजार २ सय ७ जना बिहीबार कर्णाली प्रदेश भित्रिएका छन् । भारतका विभिन्न ठाउँबाट बुधबार राती उनीहरु बबई आईपुगेका हुन् ।   कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीका अनुसार उनीहरुमध्ये दैलेखका ५ सय,…

लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक

लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्सा सार्वजनिक

७ जेठ, काठमाडौं । सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भूभाग समेटिएको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको छ ।   बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले उक्त नक्सा सार्वजनिक गरेकी हुन् । आजैदेखि नेपालका सबै कार्यालयहरुमा नयाँ नक्साको प्रयोग सुरु…

'सेना बिनाको सेनापति, सदस्य बिनाको कमाण्डर'को हालतमा काम गर्नु परेको छ : मन्त्री भण्डारी

'सेना बिनाको सेनापति, सदस्य बिनाको कमाण्डर'को हालतमा काम गर्नु परेको छ : मन्त्री भण्डारी

७ जेठ । प्रदेशको शान्ति सुरक्षा कायम गर्न आफ्नो सुरक्षा संरचना नहुँदा कठिनाई भएको कर्णाली सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताउनु भएको छ ।   संविधानले प्रदेशको शान्ति सुरक्षा प्रदेश सरकारले व्यवस्थापन गर्ने भनेपनि समायोजन प्रकृया पुरा नहुँदा केहि समस्या उत्पन्न…

लिम्पियाधुरासहितकाे नयाँ नक्सा सार्वजनिक गर्ने भूमि व्यवस्था मन्त्रालयकाे तयारी

लिम्पियाधुरासहितकाे नयाँ नक्सा सार्वजनिक गर्ने भूमि व्यवस्था मन्त्रालयकाे तयारी

७ जेठ, काठमाडौं । मन्त्रिपरिषदबाट लिम्पियाधुरासम्म नेपालको भूभाग समेटिएको नयाँ नक्सा स्वीकृत भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गर्ने तयारी गरेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सीमा विज्ञ, नागरिक समाज तथा नापी विभागका पूर्वमहानिर्देशकहरुसँगको…

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा काम गर्ने डाक्टरमा भेटियाे कोरोना संक्रमण

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा काम गर्ने डाक्टरमा भेटियाे कोरोना संक्रमण

७ जेठ, काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ ।   महाशाखा स्रोतका अनुसार केही दिनअघि कन्ट्याक्ट ट्रेसिङका क्रममा उनले कपिलवस्तु गएर जोखिममा रहेकाको स्वाब संकलन गरेका थिए ।   स्वास्थ्य मन्त्रालयले…

मंगलबार उपत्यका सहित देशभर २७ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार उपत्यका सहित देशभर २७ जनामा कोरोना संक्रमण पुष्टि

६ जेठ । मंगलबार उपत्यका सहित देशभर २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस संगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४ सय २ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार उपत्यकामा पाँच जनासहित २७…

कर्णाली प्रदेशमा पहिलो कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा पहिलो कोरोना संक्रमण पुष्टि

५ जेठ । कर्णाली प्रदेशमा पहिलो कोरोना संक्रमित पुष्टि भएको छ ।  दैलेखको आठबीस नगरपालिका–१ सात्तलाका ३५ वर्षीय एक युवकमा कोरोना भाइरस पोजेटिभ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरककुमार अधिकारीले सोमबार राति औपचारिक पुष्टि गर्नुभएको छ ।    शनिवार कर्णाली प्रदेश अस्पतालबाट गएको…

लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने मन्त्रिपरिषद्को निर्णय

लिम्पियाधुरा समेटेर नेपालको नयाँ नक्सा जारी गर्ने मन्त्रिपरिषद्को निर्णय

५ जेठ । मन्त्रिपरिषद्को आज बसेको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनु भयो ।   मन्त्री खतीवडाका…

बाँकेमा एकैदिन ४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

बाँकेमा एकैदिन ४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३५७ पुग्यो

५ जेठ । बाँके जिल्लामा एकैदिन ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्ये ४६ जना पुरुष र एक महिला गरी ४७ जना छन् ।   सोमबार देशभर एकैपटक ५३ जनामा…