२७ बैशाख, काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक–कालापानी सडक ट्रयाकको उद्घाटन गरेकोप्रति नेपाल सरकारले गम्भीर आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरी भारतको उक्त कदमको कडा विरोध जनाएको हो । ‘सो क्षेत्र नेपालकै रहेको भन्ने कुरा बारम्बार दोरोर्याउँदै आएको हो…
२७ बैशाख । नेपालमा थप सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान ८ बजे पुष्टि गरेसंगै संक्रमितको संख्या १ सय ९ पुगेको छ । नयाँ संक्रमित हुनेमा ३ महिला र ४ पुरुष रहेका छन्। संक्रमित ३ महिला…
सांकेतिक तस्बिर गुगलबाट २६ बैशाख, तेह्रथुम । फेदाप गाउँपालिका–५ इसिबुका एक युवाले बाबुआमाको हत्या गरेका छन् । इसिबुका २० वर्षीय कञ्चन लिम्बूले बिहीबार साँझ ६ बजे बाबुआमाको हत्या गरेका हुन् । सामान्य घरायसी विवादमा ४२ वर्षीय बुबा रुपबहादुर लिम्बू र ३५ वर्षीया…
२५ बैशाख, काठमाडाैं । सरकारले जेठ २ गते संघीय संसदमा नीति तथा कार्यक्रम पेश गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेश गर्नेछिन्। त्यसअघि संसदमा बैशाख २८, २९ र ३० गते प्रि–बजेट छलफल हुने तयारी छ। नेपालको संविधानमा संघीय…
२५ बैशाख, काठमाडौं । बैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्ती आज मनाईंदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले वालुवाटारस्थित बुद्धको प्रतिमामा माल्यार्पण गरी गौतम बुद्धको स्मरण गरेका छन् । आजभन्दा २५ सय ६४ बर्ष पहिले रुपन्देहीको लुम्बिनीमा सिद्धार्थ गौतमको जन्म भएको थियो । ध्यानद्वारा मानव…
२४ बैशाख, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशलाई उत्पादनमा आत्मानिर्भरता र उज्यालो चाहिएको बताएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सन्दर्भमा उर्जामन्त्री वर्षमान पुनले बुधवार आयोजना गरेको ७ वटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीहरुसंगको अनलाइन…
२४ बैशाख, वीरगञ्ज । पर्साकाे वीरगन्जमा बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ । वीरगञ्जमा थपिएका १७ जना कोरोना संक्रमित एउटै परिवारका सदस्य रहेको समेत खुलेको छ। संक्रमित हुनेमा २ महिनाको शिशुदेखि ६६…
२४ बैशाख, काठमाडौं । सरकारले जेठ ५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । कोरोना भाइरसको संक्रमण रोक्न गत चैत ११ गते देखि लकडाउन जारी छ । पछिल्लो पटक…
२४ बैशाख, सुर्खेत । कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट विश्वभर साढे २ लाख भन्दा बढी मानिसको ज्यान गएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार यो समाचार तयार पार्दासम्म विश्वभर २ लाख ५७ हजार २ सय ८८ जनाको मृत्यु भैसकेको छ । गत डिसेम्बरमा चीनको…
२४ बैशाख, काठमाडौं । नेपालको पहिलो र सबैभन्दा पुरानो अखबार गोरखापत्र आजबाट १२० वर्ष प्रवेश गरेको छ । वि. सं. १९५८ वैशाख २४ गते सोमबारबाट प्रकाशन सुरु भएको गोरखापत्र शताब्दी पार गर्ने दक्षिण एसियाका छवटा अखबारमध्ये एक हो । गोरखापत्र नेपाली भाषाको मानक, पत्रकारिताको…