Birendranagar Municipality

समाचार

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ पुग्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ११ पुग्यो

१२ जेठ । कर्णाली प्रदेशमा थप ७ जनामा कोराना संक्रमित पुष्टि भएको छ । यस संगै कर्णाली प्रदेशमा ११ जना कोरोनाबाट संक्रमित भएका छन् । सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेशका अनुसार दैलेखका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।   जसमा नारायण नगरपालिका दैलेखका…

संविधान संशोधनको पक्षमा नेपाली काँग्रेस

संविधान संशोधनको पक्षमा नेपाली काँग्रेस

१२ जेठ, काठमाडौं । नेपाली काँग्रेसले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ । आइतबार बसेको काँग्रेस केन्द्रीय पदाधिकारी बैठकले संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्तावलाई समर्थन गर्ने निर्णय गरेको हो ।   लिम्पियाधुरासहित नेपालको नयाँ नक्सा सार्वजनिक गरेपछि सरकारले संविधानको अनुसूची–३ मा रहेको निशान…

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुग्यो, देशभर ५८४ संक्रमित

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४ पुग्यो, देशभर ५८४ संक्रमित

१० जेठ । कर्णाली प्रदेशमा थप तीन जना नयाँ कोरोना संक्रमित पुष्टि भएको छ । यस संगै कर्णाली प्रदेशमा संक्रमितको संख्या ४ पुगेको छ । संक्रमितहरुमा पुरुष २ र महिला एक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभएको छ ।  …

३२ जना नयाँ संक्रमित, कुल संख्या ५४८ पुग्यो

३२ जना नयाँ संक्रमित, कुल संख्या ५४८ पुग्यो

१० जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार बिहान थप ३२ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमण हुनेमा सर्लाहीका १३, कपिलवस्तु र रुपन्देहीका ८–८…

कक्षा १ देखि संस्कृत पढाउनु संविधान विपरित

कक्षा १ देखि संस्कृत पढाउनु संविधान विपरित

१० जेठ, काठमाडौं । विद्यालय शिक्षामा कक्षा १ देखि नै संस्कृत विषय पढाउनुले मातृभाषाहरुलाई कमजोर बनाउने सरोकारवालाले बताएका छन् । नेपाल आदिवासी जनजाति महासंघले शुक्रबार आयोजना गरेको ‘बहुभाषिक नेपाल र संस्कृत भाषाको राजनीति’ विषयक भर्चुअल संवादमा सहभागी वक्ताहरुले मातृभाषाहरुलाई कमजोर बनाउने योजनासहित संस्कृत…

निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन हुने

निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन हुने

९ जेठ, काठमाडौं । सरकारले संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले १३ गते संसद बस्नु अगाडि नै संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको हो ।   लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नेपाल सरकारले जेठ…

बाँकेका २१ जना कोरोना संक्रमितहरु अस्पतालबाट डिस्चार्ज

बाँकेका २१ जना कोरोना संक्रमितहरु अस्पतालबाट डिस्चार्ज

तस्बिर : खगेन्द्र दाहाल ९ जेठ, खजुरा । बाँकेका २१ जना कोरोना संक्रमितहरु निको भएका छन् । उनीहरु शुक्रबार नै अस्पतालबाट डिस्चार्ज भएका छन् ।   बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका २१ जनालाई शुक्रबार बिहान डिस्चार्ज गरिएको अस्पतालले जनाएको हो…

नेपालमा कोरोना संक्रमण बढ्दो, कुल ४८७ जना संक्रमित

नेपालमा कोरोना संक्रमण बढ्दो, कुल ४८७ जना संक्रमित

९ जेठ, काठमाडौं । नेपालमा थप ३० जनामा संक्रमण पुष्टि भएसंगै शुक्रबार बिहानसम्म कोरोना संक्रमितको संख्या ४८७ पुगेको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनास्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार ३० जना संक्रमित थपिएका हुन् ।  …

कर्णाली प्रदेशलाई कृषिमा आत्मनिर्भर गराउन अहोरात्र खटेका छौंः मन्त्री के.सी

कर्णाली प्रदेशलाई कृषिमा आत्मनिर्भर गराउन अहोरात्र खटेका छौंः मन्त्री के.सी

९ जेठ । कर्णाली प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन अहोरात्र खटिरहेको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला के.सीले जानकारी दिनुभएको छ । प्रदेशको करिब ८३ हजार हेक्टर बाँझो जग्गामा समेत खेती गर्ने गरी स्थानिय सरकार संग समन्वय भईरहेको मन्त्री के.सीको भनाई छ ।

कोरोनाका कारण नेपालमा तेस्रो व्यक्तिको मृत्यु

कोरोनाका कारण नेपालमा तेस्रो व्यक्तिको मृत्यु

८ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण हालसम्म ३ जनाको मृत्यु भएको छ ।   बिहीबार मृत्यु हुने तेस्रो व्यक्ति रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुष भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।   जेठ १ गते अस्पताल…