Birendranagar Municipality

समाचार

पछिल्लो २४ घण्टामा देशभर पाँच हजार बढीमा कोरोना सङ्क्रमण

पछिल्लो २४ घण्टामा देशभर पाँच हजार बढीमा कोरोना सङ्क्रमण

२४ असोज । गएको २४ घण्टामा देशभर पाँच हजार आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।   १९ हजार तीन सय २० जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार आठ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना…

शनिवार सुर्खेत सहित तीन जिल्लाको विद्युत सेवा अवरुद्ध हुने

शनिवार सुर्खेत सहित तीन जिल्लाको विद्युत सेवा अवरुद्ध हुने

२३ असोज । शनिवार सुर्खेत सहित दैलेख र जाजरकोटको विद्युत सेवा अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रले शनिवार कोहलपुर–सुर्खेत प्रशारण लाइनको ३३ केभी लाइन नजिकका रुखका हांगाहरु काट्नुपर्ने जनाउदै विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसार…

देशभर कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख नाघ्यो

देशभर कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख नाघ्यो

२३ असोज । देशभर कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ । शुक्रबार मात्र दुई हजार ५९ जनामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै सङ्क्रमितको कुल सङ्ख्या एक लाख ६ सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा १३ हजार नौ सय ७९…

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमले पायो

यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमले पायो

२३ असोज । यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले पाएको छ। नर्वेजियन नोबेल कमिटीले सन् १९६१ मा स्थापना भएको कार्यक्रमलाई भोकमरीसँग लड्न गरेको प्रयास, द्वन्द्वग्रस्त क्षेत्रको शान्ति स्थापनामा पुर्‍याएको योगदान र भोकलाई युद्ध र द्वन्द्वको माध्यम बन्न नदिन…

एकैदिन ४ हजार ३६४ जना कोरोना सङ्क्रमित थपिए

एकैदिन ४ हजार ३६४ जना कोरोना सङ्क्रमित थपिए

२२ असोज । नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ९८ हजार ६ सय १७ पुगेको छ । गएको २४ घण्टामा चार हजार तीन सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १८ हजार चार…

सहकारी क्षेत्रको समयसापेक्ष कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्छौ : मन्त्री अर्याल

सहकारी क्षेत्रको समयसापेक्ष कार्यक्रम निर्माण गरी कार्यान्वयन गर्छौ : मन्त्री अर्याल

२१ असोज । राष्ट्रिय सहकारी विकास वोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजना को मस्यौदा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई बुझाएको छ ।   वोर्डले आज (बुधबार) मन्त्रालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी मन्त्री अर्याललाई २५ वर्षे…

जाजरकोट जीप दुर्घटनामा परी वडाध्यक्ष सहित ६ जनाको ज्यान गयो

जाजरकोट जीप दुर्घटनामा परी वडाध्यक्ष सहित ६ जनाको ज्यान गयो

२१ असोज । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बुधबार जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । दुर्घटनामा वडाध्यक्षसहित ६ जनाको ज्यान गएको छ भने एक जना बेपत्ता छन् । दुर्घटनामा परी एक जना घाइते भएका छन् । जाजरकोट सदरमुकाम खलङ्गाबाट जुनीचाँदे गाउँपालिकाको…

नेपालमा कोरोनाको सक्रिय सङ्क्रमित सङ्ख्या २५ हजार नाघ्यो

नेपालमा कोरोनाको सक्रिय सङ्क्रमित सङ्ख्या २५ हजार नाघ्यो

२१ असोज । नेपालमा कोरोनाको सक्रिय सङ्क्रमित सङ्ख्या २५ हजार नाघेको छ । गएको २४ घण्टामा ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार सात पुगेको हो । अहिलेसम्म ९४ हजार दुई सय ५३ जनामा…

प्रदेश ५ को नाम लुम्बिनी, स्थायी राजधानी भालुबाङ बनाउने प्रस्ताव पारित

प्रदेश ५ को नाम लुम्बिनी, स्थायी राजधानी भालुबाङ बनाउने प्रस्ताव पारित

नक्सा : सामाजिक संजालबाट २० असोज । प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइले पारित भएको छ । मङ्गलबार प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने भन्ने पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको…

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेश सभामा तोडफोड

कांग्रेस सांसदले गरे प्रदेश ५ को प्रदेश सभामा तोडफोड

१९ असोज । प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकमा विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले कुर्सी र टेबुल तोडफोड गरेका छन् ।   सोमबार दोस्रो पटक बसेको बैठकमा कांग्रेस सांसद बैठक सुरु भएलगत्तै रोस्ट्रम घेर्न पुगेका थिए । उनीहरुले संसदीय मर्यादा पालना गर भन्दै…