Birendranagar Municipality

समाचार

आज घटस्थापना, साइत बिहान ११:४६ बजे

आज घटस्थापना, साइत बिहान ११:४६ बजे

१ कार्तिक । आज विजयादशमीको पहिलो दिन घटस्थापनामा हिन्दु धर्मालम्बीहरुले घरमा जमरा राख्दैछन् । हरेक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान पर्व बडादसैँ शनिबारदेखि सुरु भएको छ ।   आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादसैँको पहिलो दिन घरघरमा विधिपूर्वक…

मन्त्रिपरिषद् पुर्नगठन : अर्थमन्त्रीमा विष्णु पौडेल

मन्त्रिपरिषद् पुर्नगठन : अर्थमन्त्रीमा विष्णु पौडेल

२८ असोज । मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो । नयाँ मन्त्रिपरिषदमा अर्थ मन्त्रालयमा विष्णुप्रसाद पौडेल आउनुभएको छ । यस्तै रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग राखेर उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री…

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदमा नेपाल पुनः निर्वाचित

संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदमा नेपाल पुनः निर्वाचित

२८ असाेज । नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको सदस्यका रुपमा पुनः निर्वाचित भएको छ । अमेरिकाको न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा मंगलबार भएको चुनावमा नेपाल १ सय ५० मतसहित निर्वाचित भएको हो ।   नेपाल सन् २०२१–२०२३ का लागि पुनःनिर्वाचित भएकाे हाे । सन्…

एकैदिन ३५५६ जनामा कोरोना सङ्क्रमण, काठमाडौं उपत्यकामा २१२९ थपिए

एकैदिन ३५५६ जनामा कोरोना सङ्क्रमण, काठमाडौं उपत्यकामा २१२९ थपिए

२७ असोज । एकैदिन नेपालमा तीन हजार पाँच सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो संगै कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या एक लाख १५ हजार तीन सय ५८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   यसैगरी काठमाण्डौ उपत्यकामा दुई हजार एक…

डोल्पा जिल्लाकै पहिलो स्याउ नर्सरी स्थापना

डोल्पा जिल्लाकै पहिलो स्याउ नर्सरी स्थापना

असोज २७ । डोल्पा जिल्लामा पहिलो स्याउ नर्सरी स्थापना भएको छ । जिल्लाको मुड्केचुला गाउँपालिकाको एक वडामा सामुहिक स्याउ नर्सरी को सुरुवात भएको छ । गाउँपालिका को आर्थिक सहयोगमा वडा नं.९ को होर्त का नागरिकहरुले सामुहिक स्याउको नर्सरी स्थापना गरेका छन् । स्याउ खेतीको…

नेकपा कर्णालीका प्रमुख सचेतक गुलाबजंग शाह बर्खास्त

नेकपा कर्णालीका प्रमुख सचेतक गुलाबजंग शाह बर्खास्त

२६ असोज । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव पेश भएसंगै प्रमुख सचेतक गुलावजंग शाहलाई पदमुक्त गरिएको छ ।   शाहीविरुद्ध अविश्वास रहेको भनी नेकपाका १८ सदस्यले आइतबार संसदीय दलको सचिवालयमा उक्त प्रस्ताव दर्ता गराएका थिए ।…

मुख्यमन्त्री शाहीविरुद्ध नेकपा सांसदले दर्ता गरे अविश्वासको प्रस्ताव

मुख्यमन्त्री शाहीविरुद्ध नेकपा सांसदले दर्ता गरे अविश्वासको प्रस्ताव

२५ असोज । कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। नेकपाका १८ जना सांसदले संसदीय दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। सभामुख सहित कर्णालीमा नेकपाका ३३ जना सांसद छन्।   नेकपा संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहीले पार्टीको…

२८ जना सामुदायिक रेडियोकर्मीलाई मानसिक स्वास्थ्य बिषयमा फेलोसिप

२८ जना सामुदायिक रेडियोकर्मीलाई मानसिक स्वास्थ्य बिषयमा फेलोसिप

२५ असोज । मानसिक स्वास्थ्यका बिषयमा देशभरिका २८ जना रेडियोकर्मी लाई फेलोसिप (लेखनबृत्ति) प्रदान गरिएको छ । १५ हजार राशीको पुरस्कार भूगोल, भाषा र दक्षताका आधारमा प्रदान गरिएको हो । यूनिसेफ नेपाल, कान्तिबाल अस्पताल, सामुदायिक रेडियो प्रसारक संघ, सीआईएन र टीपीओ नेपालको सहकार्यमा भएको…

सरकार र डाक्टर केसीबीच ८ बुँदे सहमति, केसीले अनशन तोड्दै

सरकार र डाक्टर केसीबीच ८ बुँदे सहमति, केसीले अनशन तोड्दै

२५ असोज । सरकारले अनशनरत डाक्टर गोविन्द केसीसँग ८ बुँदे सहमति गरेको छ । यो संगै गोविन्द केसीले आईतबार विहान साढे ९ बजे अनशन तोड्ने भएका छन् । चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर भदौ २९ गतेदेखि अनशन बस्नुभएका डाक्टर केसीसँग गएराति…

पर्यटनमन्‍त्री भट्टराईलाई कोरोना सङ्क्रमण

पर्यटनमन्‍त्री भट्टराईलाई कोरोना सङ्क्रमण

२४ असोज । पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । गत सोमबार स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका भट्टराईलाई सामान्य ज्वरो आएपछि शनिबार परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको उनले सामाजिक संजाल फेसबुक मार्फत जनाएका छन् ।   उनले फेसबुकमा…