१८ असोज । पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजा ७८४ नमुना परीक्षण गर्दा ८३० महिला र १४२३ पुरुषमा संक्रमण पुष्टि भएको हो । देशभर ६४…
१८ असोज । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल चढेको गाडीमा ढुङ्गामुढा भएको छ । काठमाण्डौबाट प्रदेशको अस्थायी राजधानी बुटवल फर्किदैगर्दा मुख्यमन्त्री पोखरेल चढेको गाडीमा ढुङ्गामुढा भएको हो । ढुङ्गा लागेर मुख्यमन्त्रीको गाडीको सिसा फुटेको छ । प्रहरीले ढुङ्गा हानेको आरोपमा नेपाल विद्यार्थी…
१८ असोज । सर्वोच्च अदालतका न्यायाधीशहरुमा कोरोना पोजिटिभ देखिएपछि मुद्दा सुनुवाई प्रभावित भएको छ । न्यायाधीश पुरूषोत्तम भण्डारी र केही कर्मचारीलाई कोरोना देखिएको छ। सर्वोच्च अदालत प्रशासनले एक सूचना जारी गर्दै न्यायाधीश, अधिकृत र कर्मचारीलाई कोरोना देखिएको जनाएको छ। सूचनामा नाम भने उल्लेख…
तस्विर गुगलबाट १६ असोज । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारी प्रस्ताव पेश गरेका हुन् । दाङको राप्ती…
१६ असोज । नेपालमा एकैदिन २७ सय २२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८२ हजार चार सय ५० पुगेको छ । पछिल्लो २४ घण्टामा १४ हजार सात सय २२ जनाको नमुना परीक्षण गर्दा २७…
११ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका लगायत मोरङ, चितवन र सुर्खेतमा काेराेना संक्रमणको उच्च जोखिम रहेको भन्दै ती ठाउँमा ६० वर्ष उमेर पुगेका व्यक्तिलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत् ६० वर्ष…
११ असोज । बाराको जितपुर सिमरा १ स्थित दुधौरा पुल नजिकै पूर्वपश्चिम राजमार्गमा बसले स्कुटीलाई ठक्कर दिँदा एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । बाराका डीएसपी गौतम मिश्रका अनुसार मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका १० बस्ने अन्दाजी २६ वर्षीय तीर्थमान स्याङ्तान,…
९ असोज । कोरोना भाइरस संक्रमणको लक्षण नदेखिएकाले पिसिआर परीक्षण नगर्न र नगराउन सरकारले आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित पत्रकार सम्मेलनमार्फत पिसिआर परीक्षण गराउनुपर्ने अवस्थाबारे जानकारी गराएका हुन्। उनका अनुसार ज्वरो तथा सुख्खा खोकी लागेका,…
९ असोज ।सिक्किमका नेपालीभाषी लेखक प्रज्वल पराजुली फ्रान्सको ‘इमिली गुइमेट पुरस्कार २०२०’ का लागि पहिलो छनौटमा परेका छन्। पराजुलीको ‘ल्याण्ड ह्वेयर आइ फ्ली’ को फ्रेन्चमा अनुवादित पुस्तक ‘फ्युइर इट रिभेनियर’ छनोटमा परेको हो। फ्रान्सको एस्टिएर पिचर साहित्य तथा फिल्म एकेडेमीले बिहीबार घोषणा गरेको पत्रकार…
साँकेतिक तस्बिर गुगलबाट । ९ असोज । सरकारले अध्यादेशमार्फत तेजाब हान्नेलाई सजाय सम्बन्धीको मुलुकी अपराध संहिता २०७४ को व्यवस्था संशोधन गरेको छ। अब तेजाब हान्नेलाई २० वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने छ। एसिड आक्रमण पीडितको…