४ कार्तिक । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा सुर्खेतका १०१ जना, दैलेखका ४० जना, कालिकोटका १५ जना, जुम्लाका ४ जना, हुम्ला र सल्यान २/२ जना, जाजरकोट, मुगु तथा रुकुम पश्चिमका १/१ जना र…
४ कार्तिक । पछिल्लो २४ घण्टामा कोरोना भाईरस संक्रमितको संख्या तीन हजार ९३ पुगेको छ । यो संगै नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ३९ हजार एक सय २९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा…
४ कार्तिक । कर्णाली प्रदेशमा नेकपा बारे देखिएको विवादका विषयमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डका प्रेस संयोजक बिष्णुप्रसाद सापकोटा ‘जुगल’ को फरक अभिव्यत्तिले नेकपा कार्यकर्ताहरुमा अन्योलता छाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष…
३ कार्तिक । पछिल्लो २४ घण्टामा देशभर तीन हजार सात सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै देशभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा ४० हजार…
३ कार्तिक । हिन्दुहरुको प्रमुख चार्ड दशैको विचमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न गृह मन्त्रालयले निर्देशन दिएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको…
३ कार्तिक । नेपाल सरकारको निजामती सेवाका राजपत्राङ्ककित विशिष्ट श्रेणीका विभिन्न अधिकृतलाई सरुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। यसमध्ये सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा, उपराष्ट्रपतिको कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, भौतिक पूर्वाधार तथा यातायात…
२ कार्तिक । आईतबार देशभर दुई हजार नौ सय ४२ जना संक्रमित थपिएका छन् । यो संगै नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का संक्रमितको सङ्ख्या एक लाख ३२ हजार दुई सय ४६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा…
२ कार्तिक । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संचार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू प्रतिवद्ध भएको बताएका छन् । नवनियुक्त संचारमन्त्री गुरुङले कोरोना भाईरसका कारण पत्रकारहरुले ठूलो समस्या भोग्नु परेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नेपाल पत्रकार महासंघ लगायतका सरोकारवाला पक्षसँग छिट्टै…
२ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका लागि वैज्ञानिक भूमि व्यवस्थापन आवश्यक रहेको बताएकी छन् । ‘नेटवर्क फर डेभलपमेन्ट अफ एग्रिकल्चर को–अपरेटिभ्स इन एशिया एण्ड द प्यासिफिक’को अन्तराष्ट्रिय साधारणसभालाई आज विद्युतीय माध्यमबाट सम्बोधन गर्दै मन्त्री अर्यालले…
१ कार्तिक । गएको २४ घण्टामा थप तीन हजार एक सय ६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख २९ हजार तीन सय चार पुगेको छ । १५ हजार चार सय ३८ जनाको नमुना परीक्षण गर्दा…