१४ चैत्र । न्यायालय भित्र रहेको व्याप्त भ्रष्टाचार अन्त्य आफ्नो प्रमुख ऐजेण्डा रहेको प्रगतिशिल ,पेशागत तथा समाबेसी समुहका तर्फबाट उम्मेदवार बरिष्ठ अधिवक्ता चन्डेश्वर श्रेष्ठले बताएका छन् । बिहिवार काठमाडौंमा आयोजित कानुन ब्यावसायीहरुको बृहत चुनावी भेलालाई सम्बोधन गर्दे श्रेष्ठले सो कुरा बताएका हुन् ।…
१४ चैत्र । मन्त्रिपरिषद्को २०७५ चैत्र ७ र ११ गतेको बैठकको निर्णयहरु सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले निर्णयहरु सार्वजनिक गरेका हुन् । सरकारले वेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्त गर्न…
१४ चैत्र । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली नदीसंग कर्णालीको ईतिहाँस, सभ्यता र अर्थतन्त्र जोडिएको बताएका छन् । तेश्रो राष्ट्रिय नदी शिखर सम्मेलन–२०७५ को आज सुर्खेतमा उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली नदी कर्णालीवासीको जीवनसंग जोडिएको बताए । ईतिहाँसमा रेशमी मार्गका रुपमा परिचित…
१४ चैत । प्रधानमन्त्री एवं नेपाल कम्यूष्टि पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र गुट उपगुट नचल्ने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले नेकपाको ३ नं प्रदेश कमिटीका पदाधिकारीहरुको सपथ ग्रहण तथा प्रथम बैठकलाई आज सम्बोधन गदै सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री…
११ चैत । निकै आकर्षक गन्तव्यका रूपमा रहेको जापानमा नेपाली कामदारलाई रोजगारीका अवसर उपलब्ध गराउन मार्ग प्रशस्त भएको छ। नेपाल सरकार र जापान सरकारका अधिकारीबीच आज काठमाडौंमा भएको नेपाली श्रमिक पठाउनेसम्बन्धी ‘सहयोग समझदारी’ले जापानी कानुनबमोजिम नेपाली श्रमिकले रोजगारीको सेवा, सुविधा एवं शर्तमा जापानी…
११ चैत । निर्वाचन आयोगको प्रमुख आयुक्तमा दिनेशकुमार थपलियालाई सिफारिस गरिएको छ । सोमबार बसेको संवैधानिक परिषदको बैठकले थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले जानकारी दिए। प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियालाई संसदीय सुनुवाइ समितिले…
९ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले ३ सल्लाहकार नियुक्त गरेका छन् । शनिबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् । बैठकले मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा सल्यानका भिमप्रकाश शर्मा, जनसम्पर्क सल्लाहकारमा कालीकोटका जनकनाथ योगी र प्रशासनिक…
८ चैत्र । सामाजिक सेवा केन्द्र (सोसेक नेपाल) दैलेखका अध्यक्ष हिरासिंह थापाले जो सुकैले बिबाहको निम्तो दिएपनि जन्मदर्ता माग्ने गरेको बताए । विगत लामो समयदेखि महिला तथा बालबालीकाको क्षेत्रमा काम गरिरहेका थापाले सवैले यसरी नै जन्मदर्ता मागेर बिबाहमा जाने गरेको खण्डमा बालविबाह अन्त्य हुने बताए…
८ चैत्र । रेडियो नयाँ कर्णालीमा कार्यरत २७ वर्षीय पत्रकार कर्ण विश्वकर्मालाई विप्लव नेतृत्वको नेकपालाई सहयोग गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कालिकोटबाट खटिएको प्रहरी टोलीले बिहीबार रेडियोको कार्यकक्षवाटै गिरफ्तार गरेको छ । रास्कोट नगरपालिका–८ कालिकोट निवासी पत्रकार विश्वकर्मालाई विप्लव नेकपाका समाचार प्रसारण गरेको…
८ चैत्र । नरहरीनाथ गाउँपालिका वडा नं. १ कोटबाडामा जातिय भेदभाव बिरुद्ध ऐक्यवद्धता र्याली तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । ५४ औँ अन्तर्राष्ट्रिय रंगभेद बिरुद्धको दिवसको सन्दर्भ पारेर नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कालिकोटले सञ्चालन गरेको साझा कार्यक्रम अन्तर्गत र्याली तथा छलफल…