२३ चैत्र । मजदुरी गर्ने क्रममा घाइते भएका बुद्धिमान कुवँर र हरिकाजी ढुंगानाको उपचारार्थ विदेशमा बस्ने नेपालीहरूले सहयोग उपलब्ध गराएका छन्। विशेषगरी जर्मनीमा बस्दै आएकी गोरखा परिवार बन्दना पुन बुढा मगरको पहलमा कुँवर र ढुंगानालाई आर्थिक सहयोग गरिएको हो। यसैबीच उक्त रकम…
२१ चैत्र । नेपाल बार एशोसिएशनको निर्वाचनमा बामपन्थी कानुन व्यवसायीहरुले बाजी मारेका छन् । कुल २५ पदमा २२ पद बामपन्थीको पोल्टामा परेको छ । लोकतान्त्रीक समुहवाट प्रदेश नं. ५ को उपाध्यक्षमा सुनिलकुमार श्रेष्ठ, महासचिवमा लिलामणि पौडल र मधेसी खुल्ला सदस्यमा मनोज कुमार चौधरी…
२१ चैत्र । नेपाल बार एशोसिएशनको अध्यक्षमा नेकपा निकट प्रगतिशील समुहका चण्डेश्वर श्रेष्ठ निर्वाचित भएका छन् । कानून व्यवसायीको छाता सङ्गठनको रुपमा रहेको बारको नेतृत्व चयनको लागी चैत्र १६ गते निर्वाचन भएको थियो । महासचिवमा भने लोकतान्त्रीक समुहका लिलामणि पौडल विजयी भएका छन् ।…
२१ चैत । कर्णाली प्रदेशको कालिकोटमा दुइ दिने निःशुल्क आँखा शिविर सुरु भएको छ । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज तुलसीपुरले कर्णाली प्रदेशमा आँखा उपचार सेवा पुर्याउने लक्ष्य लिएसंगै विहिवार देखि शिविर सुरु गरेको हो । नेपाल नेत्रज्योति…
२० चैत । खानेपानीका धेरैजसो योजनाहरु निर्माणपछि उचित मर्मत सम्भार नपाएर अलपत्र पर्ने गरेको सन्दर्भमा रुकुम पश्चिममा योजनाहरुको दिगो व्यवस्थापनका लागि मर्मत सम्भार तालिम सञ्चालन गरिएको छ । युएसएआडीको स्वच्छता परियोजनाले आफ्नो योजना क्षेत्रका १६ जना मर्मत सम्भार कार्यकर्ताहरु छनोट गरी उनीहरुलाई तालिम…
१८ चैत । आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ भने ५०० भन्दा बढी घाइते छन् । हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको…
चैत्र १७ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले राष्ट्रिय सहकारी बैंक केन्द्रिय कार्यालय कुपण्डोलको अनुगमन तथा निरिक्षण गर्दे सहकारीमैत्री वातावरण निर्माण गरिने बताईन् । सरकार र सहकारी अलग अलग जान नसक्ने भन्दै मन्त्रीले सहकारी र सरकार एक भएर अगाडी…
१७ चैत । कारागारमा अब कैदीहरुले क्यारमबोर्ड खेलेर समय बिताउन नपर्ने कर्णाली प्रदेशका प्रमुख सचिब रामप्रसाद थपलियाले बताएका छन् । आइतबार कारागारलाई किताब अभियानको आयोजनामा बुक क्लब गठन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘खाली दिमाग राक्षसको घर हो । त्यसैले आफूलाई…
१७ चैत । प्रधानमन्त्री केपीशर्मा ओलीले समृद्धिका लागि सबै खालका आधार र संरचना तयार भएको बताएका छन् । काठमाडौंमा आइतबार रिपोटर्स क्लव नेपालको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले असहज अवस्थामा पनि कानुन निर्माण र संरचना बनाइएको बताए ।
१५ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आर्थिक समृद्धिका निम्ती उत्पादनमा जोड दिनुपर्ने बताएकी छन् । अखिल नेपाल महिला संघको सहकार्यमा मन्त्रालयले शुक्रबार आयोजना गरेको कार्यक्रममा मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । उनले भनिन्, सीप सिकाउने, उत्पादन गर्ने…