२३ फागुन । नेकपाको आयोजनामा ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सहित सात जना र पुर्व उप-प्रधानमन्त्री भरतमोहन अधिकारीको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । सभालाई प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपा…
२१ फागुन । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा पहिलो पटक राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । यही फागुन २३ देखी २९ गते सम्म सञ्चालन हुने ‘रारा राष्ट्रिय नाटक महोत्सव’मा देशभरका कलाकारले १२ वटा नाटक प्रस्तुत गर्ने आरङ्ग नेपालका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए ।…
१९ फागुन । कर्णालीका सुकुम्वासीहरुले राजश्व तथा करमा छुट दिन माग गरेका छन् । सुकुम्वासीहरुले कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई ज्ञापन पत्र वुझाउँदै सुकुम्वासी, अव्यवस्थित तथा वाढीपीडितहरुको लागि कुनै पनि प्रकारका कर तथा राजश्वमा छुटको ब्यवस्था गर्न माग…
१८ फागुन । नेकपाका नेता एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वर्षको उमेरमा नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राती निधन भएको हो । उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीको लागि आइतबार विहान ९ बजे देखि १२…
१७ फागुन । ताप्लेजुङमा भएको हेलीकप्टर दुर्घटनामा परी मृत्यु भएका मन्त्री रविन्द्र अधिकारीको पार्थिव शरिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओडायका छन् । श्रद्धाञ्जली सभा स्थल टुडिखेलमा प्रधानमन्त्रीले अन्य ६ जना मृतकहरुलाई श्रद्धाञ्जली दिएका छन् । यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड…
१७ फागुन । कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान) सुर्खेतको आयोजनामा यही फागुन २४ गतेदेखि २८ गतेसम्म वीरेन्द्रनगरमा संचालित हुने कर्णाली प्रदेश स्तरीय क्यान इन्फोटेकको तयारी तिव्र रुपमा भइरहेको आयोजकले जनाएको छ । इन्फोटक संचालनका लागि करिब ३६ लाख रुपैयाँ खर्च हुने क्यान महासंघ कर्णाली…
१७ फागुन । ताप्लेजुङमा भएको हेलीकप्टर दुर्घटनामा परी मृत्यु भएका मन्त्री रविन्द्र अधिकारी लगायत सवैलाई राष्ट्रपति विद्यादेवी भण्डारीले श्रद्धाञ्जली अर्पण गरेकी छन् । टुडिखेलमा आयोजित श्रद्धाञ्जली सभामा राष्ट्रपति लगायत, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरु लगायत हजारौं सर्वसाधरणहरुको उपस्थिती रहेको थियो ।
१६ फागुन । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको बुधबार निधन भएको थियो । मौसम खरावका कारण आजमात्र सवै लासहरु काठमाडौं ल्याइएको हो । दिउसो काडमाडौं ल्याइएको लासको पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पाताल महाराजगंजमा राखिएको छ ।
१६ फागुन । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको पोष्टमार्टम केहि ढिला हुने भएको छ । जसका कारण आज हुने भनिएको श्रद्धाञ्जली सभा शुक्रबार बिहान ८ बजेका लागी सारीएको छ । डि.एन.ए पहिचानका कारण केहि समय लाग्ने र…
१६ फागुन । बिहिवार बिहान काठमाडौं उपत्यका वरीपरी सेताम्य हिंउले ढाकेको दृष्य देखियो । स्थानीयका अनुसार १२ वर्ष पछि काठमाडौंमा यसरी हिमपात भएको हो । काठमाडौं वरीपरीका चन्द्रागीरी, नगरकोट, सुन्दरीजल लगायतका स्थानहरुमा हिमपात भएको छ ।