Birendranagar Municipality

समाचार

चेम्बरको आयोजनामा कर्णाली महोत्सव हुने

चेम्बरको आयोजनामा कर्णाली महोत्सव हुने

१३ माघ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आगामि फागुनको पहिलो सातादेखि कर्णाली महोत्सव २०७५ सञ्चालन गरिने भएको छ । सुर्खेत चेम्वर अफ कमर्सको आयोजनामा फागुन ३ देखि ११ गतेसम्म महोत्सव सञ्चालन गरिने भएको हो । महोत्सव सञ्चालनका विषयमा जानकारी दिन आइतबार वीरेन्द्रनगरमा आयोजित…

कर्णालीमा तरुणको बिरोध र्‍याली : सडकबाटै सरकार फाल्ने चेतावनी

कर्णालीमा तरुणको बिरोध र्‍याली : सडकबाटै सरकार फाल्ने चेतावनी

१३ माघ । नेपाल तरुण दलको आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सरकारको विरोध स्वरुप र्‍याली निकालिएको छ ।   आइतबार निकालिएको उक्त र्‍यालीमा भ्रष्टाचारको अन्त्य हुनुपर्ने, वर्तमान सरकार कामचोर जस्ता नारा लगाउँदै तरुणका कार्यकर्ताहरुले वीरेन्द्रनगर बजार परिक्रमा गरेका थिए ।   र्‍याली पछि सभामा…

ओतमात्रको दृष्टिविहीन छात्राबास

ओतमात्रको दृष्टिविहीन छात्राबास

१३ माघ । नेपाल सरकारको मातहतमा श्री कृष्ण संस्कृत माध्यामीक विद्यालय सुुर्खेतले दृष्टिविहीन छात्राबास संञ्चालन गर्दै आएको छ । विभिन्न जिल्लाका गरी १५ जना छात्राहरु उक्त विद्यालयमा पढ्दै र छात्राबासमा बस्दै आएका छन् । स्रोत कक्षामा ब्रेललिपी सिक्ने र साङ्गहरुसंगै प्रतिस्प्रर्धा गरेर पढ्नुपर्ने उनीहरुको…

पत्रकारको जिज्ञासाको यसरी दिए प्रधानमन्त्रीले जवाफ, पूर्णपाठ

पत्रकारको जिज्ञासाको यसरी दिए प्रधानमन्त्रीले जवाफ, पूर्णपाठ

१२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भएर आज विहान नेपाल फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकाहरुले सोधेको प्रश्नहरुको जवाफ दिएका छन् । उनले प्रश्नमा प्रधानमन्त्री ओलीले दिएको जवाफको पूर्ण पाठ :   पत्रकार : सम्माननीय प्रधानमन्त्री ज्यू,…

तरुण दल सुर्खेतले सरकार विरुद्ध प्रदर्शन गर्ने

तरुण दल सुर्खेतले सरकार विरुद्ध प्रदर्शन गर्ने

११ माघ । तरुण दल सुर्खेतले सरकार विरोधी आन्दोलन गर्ने भएको छ । दलले सरकारको विरोधमा यही माघ १३ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा २० हजार तरुणहरु सडकमा उतार्ने जनाएको छ ।    वर्तमान सरकारले जनभावना विपरित काम गरेको भन्दै त्यसको विरोध स्वरुप सुर्खेतमा…

डा. गोविन्द केसी विवादमा

डा. गोविन्द केसी विवादमा

११ माघ । चिकित्सा शिक्षा सुधारको माग राखी पटक पटक अनसन बसेका डा. गोविन्द केसी विवादित बनेका छन् । संसदले शुक्रबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपश्चात् सार्वजनिक भएको डा. केसीको विज्ञप्तिका कारण उनी विवादमा तानिएका हुन् । डा. केसीले प्रधानमन्त्री केपी शर्मा…

चिकित्सा शिक्षा विधेयक पारित, के के छन् नयाँ प्रावधान?

चिकित्सा शिक्षा विधेयक पारित, के के छन् नयाँ प्रावधान?

११ माघ । प्रतिनिधिसभाले बहुप्रतिक्षित ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको छ । शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उक्त विधेयक निर्णयार्थ पेश गरेका थिए । प्रस्ताव पेश गर्ने बेला प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टमसम्म…

विद्यालयमा पशु स्वास्थ्य क्लिनिक

विद्यालयमा पशु स्वास्थ्य क्लिनिक

१० माघ । सुर्खेतको एक सामुदायिक विद्यालयले पशु स्वास्थ्य क्लिनिक सञ्चालन गरेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खैतको वीरेन्द्रनगर ११ धुलियाविटमा रहेको शिब माध्यमिक विद्यालयले पशु स्वास्थ्य क्लिनिक संचालन गरेको हो । १८ महिने पशुविज्ञान विषयमा अध्यापन गराइरहेको शिव माविले विद्यार्थीहरुको शिक्षण सिकाईमा सहजताका…

प्रदेश स्तरिय क्यान इन्फोटेक सुर्खेतमा हुने

प्रदेश स्तरिय क्यान इन्फोटेक सुर्खेतमा हुने

१० माघ । कम्प्यूटर एशोसियसन नेपाल महासंघ (क्यान) सुर्खेतको आयोजनामा कर्णाली प्रदेश स्तरीय क्यान इन्फोटेक यही आउँदो फागुन २४ गतेदेखि २८ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने भएको छ । इन्फोटेक संचालनका लागि करिब ३६ लाख रुपैयाँ खर्च हुने क्यान महासंघ कर्णाली प्रदेश अध्यक्ष पूर्णदेव…

बजेट कार्यान्वयन गर्न सचिवहरुलाई मुख्यमन्त्रीको निर्देशन

बजेट कार्यान्वयन गर्न सचिवहरुलाई मुख्यमन्त्रीको निर्देशन

९ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले वजेट कार्यान्वयनलाई तिव्रता दिन निर्देशन दिएका छन् । विषयगत मन्त्रालयका सचिवहरुलाई बुधवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा वोलाएर मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनलाई तिव्र गतिमा अगाडि वढाउन निर्देशन दिएका हुन्।   ‘जनतालाई परिणामसंग सरोकार छ, प्रक्रियासंग होईन,’ मुख्यमन्त्री…