Birendranagar Municipality

समाचार

डा. केसीले तोडे अनसन

डा. केसीले तोडे अनसन

१८ माघ । डा.गोविन्द केसीले २४ दिन लामो आमरण अनसन तोडेका छन् । उनले आज साँझ एकतर्फी रुपमा अनसन तोडेका हुन् । चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन् ।   चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभा बाट पास भए पछि…

१५ औं योजनाको मस्यौदामा छलफल : 'समृद्ध नेपाल, सुखी नेपाली' राष्ट्रिय सोच

१५ औं योजनाको मस्यौदामा छलफल : 'समृद्ध नेपाल, सुखी नेपाली' राष्ट्रिय सोच

१७ माघ । राष्ट्रिय योजना आयोगले तयार पारेको १५ औं पञ्चबर्षीय योजनाको मस्यौदा उपर वीरेन्द्रनगरमा छलफल भएको छ ।   कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना भएको २ दिने छलफललाई बुधबार मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले शुभारम्भ गरेका थिए । छलफलमा बोल्दै शाहीले कर्णाली प्रदेश पोषणयुक्त…

कर्मचारीमाथि गरिएको दुर्व्यवहारको विरोध

१७ माघ । मालपोत कार्यालय सुर्खेतमा कार्यरत कर्मचारीमाथि भएको दुर्व्यवहारको निन्दा गर्दै कार्यालयले प्रेस विज्ञप्ति जारी गरेको छ ।   हाल कार्यालयमा अनलाइन पद्धति सञ्चालन गरिएपनि अनलाइन तथा कागजी दुबै प्रक्रियाबाट काम गरिरहेकोले काममा केहि ढिला सुस्ती भएकै हो । तर कार्यालयमा काम गरिरहेका…

चौकुनेमा कृषि क्याम्पस स्थापना सम्बन्धी अन्तरक्रिया सम्पन्न

चौकुनेमा कृषि क्याम्पस स्थापना सम्बन्धी अन्तरक्रिया सम्पन्न

१७ माघ । सुर्खेतको चौकुने गाउँपालिकामा कृषि क्याम्पस स्थापनाको लागि सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   बुधबार चौकुनेको गुटुमा भएको उक्त कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले चौकुनेमा विश्वविद्यालय मातहत कृषि अध्ययन संस्थानको स्थापना गर्न सकिने बताए ।   यस्तै…

जन्मदिनमा सांसदले गरीन् आवास गृहका महिलालाई सहयोग

जन्मदिनमा सांसदले गरीन् आवास गृहका महिलालाई सहयोग

१५ माघ । सुदुरपश्चिम प्रदेश सभाका सदस्य दुर्गा विकले आफ्नो जन्मदिनको अवसरमा आवास गृहमा खाद्यन्न तथा अत्यावसेक बस्तु सहयोग गरेकी छन् । दृष्टि फाउण्डेसनले कैलालीले संचालन गरेको आवास गृहमा २० जना मानसीक विरामी महिलाहरुलाई स्याहारको लागी राखीएको छ । मानसिक समस्याले गर्दा घर छाडेर…

कर्णाली प्रदेश समन्वय समितिको बैठक सम्पन्न : ३१ बुँदे साझा प्रतिवद्धता (पूर्णपाठ)

कर्णाली प्रदेश समन्वय समितिको बैठक सम्पन्न : ३१ बुँदे साझा प्रतिवद्धता (पूर्णपाठ)

१५ माघ । कर्णाली प्रदेश समन्वय समितिको प्रथम वैठक सम्पन्न भएको छ । सोमबार र मंगलबार राजधानी वीरेन्द्रनगरमा सम्पन्न बैठकले ३१ बुँदे साझा प्रतिवद्धता जारी गरेको छ ।   साझा प्रतिबद्धता पत्र नेपालको संविधान र संघीयताको मर्म, भावना तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४…

कर्णाली प्रदेश समन्वय परिषद्को पहिलो बैठक सुर्खेतमा जारी

कर्णाली प्रदेश समन्वय परिषद्को पहिलो बैठक सुर्खेतमा जारी

१४ माघ । कर्णाली प्रदेश समन्वय परिषद्को पहिलो बैठक सोमवार देखि वीरेन्द्रनगरमा शुरु भएको छ । मंगलवार सम्म संचालन हुने समन्वय परिषदको पहिलो बैठकबाट बाट तिनतहका सरकार बिचको अन्यौलता हट्ने कर्णाली प्रदेशको मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले बताएका छन् । उनले भने ‘काम गर्ने क्रममा…

जुम्लामा सार्वजनिक गाडीमा डस्टविनको व्यवस्था

जुम्लामा सार्वजनिक गाडीमा डस्टविनको व्यवस्था

१४ माघ । जुम्लाबाट चल्ने छोटो तथा लामो दुरीका गाडीमा डस्टविनको व्यवस्था गरिएको छ । सुन्दर, व्यवस्थित र स्वच्छ जुम्ला बनाउने अभियान अन्तर्गत गाडीहरुमा ‘फोहोर मलाई’ को व्यावस्था गरिएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।    अभियान अन्तर्गत सोमबार १० वटा साना सवारीमा…

नेपाललाई ऐतिहासिक सफलता, युएईविरूद्धको सिरिज २-१ ले जित्यो

नेपाललाई ऐतिहासिक सफलता, युएईविरूद्धको सिरिज २-१ ले जित्यो

१४ माघ । कप्तान पारस खड्काको अलराउण्ड प्रदर्शनमा नेपालले युएईविरूद्धको एकदिवसीय सिरिज जितेको छ।   युएईले दिएको २५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्‍यो। योसँगै नेपालले युएईविरूद्धको सिरिज २-१ ले आफ्नो पक्षमा पारेको छ।   ओडीआई मान्यता पाएको एक वर्ष नपुग्दै…

चीनद्वारा नेपाललाई कोटेश्वर कलंकी सडक हस्तान्तरण

चीनद्वारा नेपाललाई कोटेश्वर कलंकी सडक हस्तान्तरण

१४ माघ । चीन सरकारको सहयोगमा निर्माण भएको कोटेश्वर कलंकी सडक नेपाललाई हस्तान्तरण गरिएको छ । नेपालका लागी चीनका राजदुत हु यांकी (ज्यगथबलत्रष्) ले प्रधानमन्त्री ओलीलाई निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरेको घोषणा गरेकी हुन् । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालको तिव्र विकासकालागि छिमेकीको सहयोग…